Email :- prastakhabar@gmail.com

राक्सिराङ गाउँपालिका

मकवानपुरको राक्सिराङमा खोलाले दुईजनालाई बगायो

FB_IMG_1655426252831-1656516078.jpg

१५असार,हेटौंडा। मकवानपुरको राक्सिराङमा दुईजनालाई स्थानीय खोलाले बगाएको छ। बुधबार परेको अविरल बर्षाका कारण स्थानीय वडा नम्बर ४ को सिमानामा पर्ने दुङ खोलामा आएको भेलले दुईजनालाई बगाएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताएका छन्। मल्लले एकजनाको शव बालुवाले पुरेको अवस्थामा भेटिएको भन्ने अपुष्ट खबर आएको र प्रहरीलाई खबर...

मकवानपुरको राक्सिराङमा चट्याङ लागेर एक घाइते

20200625_052500-1650386798.jpg

६चैत,हेटौंडा। मंगलबार साँझ बर्षासँगै परेको चट्याङ लागेर मकवानपुरको राक्सिराङ- ८ गोङरेङमा  एक व्यक्ति घाइते भएका हुन। चट्याङ लागेर स्थानीय जीतबहादुर गोले घाइते भएका हुन् ।उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको थियो।उनलाई उपचारका लागि मनहरी ल्याइएको जनाइएको छ।...

मकवानपुरको राक्सिराङमा चट्याङ लागेर महिलाको ज्यान गयो

20200625_052500-1649605933.jpg

२७चैत,हेटौंडा। आइतबार साँझ परेको चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ।आज साँझ परेको चट्याङ लागेर राक्सिराङ गाउँपालिका वडा नम्बर १ सानोभावर,गडुवान निवासी ४२ बर्षीय सुकुमाया मोक्तानको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले जनाएका छन। घरमा बसिरहेकी उनी एक्कासि चट्याङ पर्दा गम्भीर घाइते भएकि...

मकवानपुरमा ११० किलो गाँजा सहित भरिया पक्राउ,अन्य फरार

FB_IMG_1643713973489-1643713995.jpg

१८ माघ,हेटौंडा। मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जना भरियालाई पक्राउ गरेको छ भने अन्य व्यक्ती फरार भएका छन।   प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ५ बाट प्रहरीले गाँजा बोकेर आउदै गरेका सोही गाउँपालिका वडा नम्बर ५ बस्ने ३६ वर्षका रामकुमार प्रजालाई ११० किलो लागुऔषध गाँजासहित नियन्त्रणमा लिएको हो । इलाका...

शुक्रबार राक्सिराङमा सार्वजनिक विदा

20210210_062838-1640233574.jpg

८ पुस,हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकामा पुस ९ अर्थात भोली(शुक्रबार) सार्वजनिक बिदा हुने भएको छ।   गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बिहीबार एक सुचना जारी गर्दै शुक्रबार क्रिसमस पर्वको अवसरमा गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको बताएका छन।सूचनामा कोरोनाको जोखिम कायम रहेकोले भिडभाड नगरी भौतिक दुरी कायम गरी...

राक्सिराङ देवीटार स्थित स्वास्थ्य केन्द्रको भवन उदघाटन

Devitar-1639835748.jpg

९ पुस,हेटौंडा–। मकवानपुरको राक्सिराङ–८ स्थित देवीटार आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शनिबार उद्घाटन गरिएको छ ।राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले देवीटार आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरेका हुन् ।  राक्सिराङको १, ३, ४, ६, ८ र ९ नम्बर वडामा स्वास्थ्य केन्द्रको भवन निर्माणको लागि बजेट प्राप्त भएको थियो ।...

मकवानपुरको राक्सिराङमा ४५ किलो गाँजा बरामद,बोक्ने भने फरार

FB_IMG_1639224785969-1639224923.jpg

 २५ मंसिर,हेटौंडा। मकवानपुर प्रहरीले मकवानपुरको मनहरीमा ४५ किलो लागुऔषध गाँजा बरामद गरेको छ। मकवनापुरको राक्सिराङ-३ कठारीमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले ४५ किलो लागुऔषध गाँजा बरामद गरेको छ।  गस्तीमा रहेको प्रहरीले देखी बोरा बोकी हिडेका अज्ञात दुई जना...

मकवानपुरस्थित ऋद्धिसिद्धिको खानीमा एक्साभेटरमा आगजनी र तोडफोड

images(5)-1636980214.jpg

२९ कार्तिक, हेटौंडा । ऋद्धिसिद्धि सिमेन्ट उद्योगको राक्सिराङ गाउँपालिका वडा ४ गिंगु खानीमा एउटा एक्साभेटरमा आगजनी भएको छ भने २ वटामा तोडफोड भएको छ।मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिको भवन अगाडि पार्किमा रहेको ३ वटा एक्साभेटर मध्ये प्रदेश ३-०१-००३ बा ५७३४ नम्बरको एक्साभेटरमा आगजनी हुदा पूर्णरूपमा क्षति भएको छ।  त्यसैगरी पार्किङ...

मकवानपुरको राक्सिराङमा भेलले बगाउदा स्कुले बालिकाको मृत्यु

20200610_185052-1632832566.jpg

१२ असोज,हेटौंडा।मकवानपुरको राक्सिराङमा स्थानीय खोलामा आएको भेलले बगाउदा स्कुलले बालिकाको मृत्यु  भएको छ।   मृत्यु हुनेमा राक्सिराङ गा.पा.८ स्थित देवीटार मा वि मा कक्षा ५ मा अध्यनरत स्थानीय कृष्ण बहादुर थिङकी छोरी अन्दाजी १२ बर्षीया मनिता मायाँ थिङ रहेको मकवानपुर प्रहरीले जनाएको छ।  थिङलाई मंगलबार दिउँसो खाजा खाना घर जाने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार