Email :- prastakhabar@gmail.com

राक्सिराङ गाउँपालिका

हावाहुरी प्रभावित एक परिवारलाई राक्सिराङ गाउँपालिकाको सहयोग

FB_IMG_1712918454032-1712919243.jpg

३० चैत, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले हावाहुरी प्रभावित एक परिवारलाई सहयोग गरेको छ । बिहिबार साँझ आएको हावाहुरीले घरमा क्षति पुर्याएको एक परिवारलाई गाउँपालिकाले सहयोग गरेको हो । राक्सिराङ-५ चैनपुरका रामबहादुर चेपाङको घर हावाहुरीले क्षति पुर्याएपछि गाउँपालिकाले जस्तापाता वितरण गरेको छ । जस्तापाता वितरण गर्न पालिका...

राक्सिराङ गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

raksiranga-gaupali-e16285-1707315559.jpg

२४ माघ, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा हुने भएको छ । सोनाम ल्होसारको अवसरमा राक्सिराङ गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  गाउँपालिकाले बुधबार जारी सूचनामा ल्होसारको अवसरमा माघ २६, २७ र २८ गते तीन दिन सार्वजनिक बिदा दिने जानकारी दिइएको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले...

राक्सिराङमा आजदेखि तीन दिन विदा

Screenshot_20230421_20593-1703381636.jpg

८ पुस, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा आजदेखि ३ दिन सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले विज्ञप्ति जारी गर्दै क्रिसमसको अवसरमा ३ दिन सार्वजनिक बिदा दिएको जनाएको हो । गाउँपालिका आइतबारदेखि मंगलबारसम्म सार्वजनिक बिदा दिने र ३ दिन गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, शिक्षण संस्था, सरकारी कार्यालय एवम् बैंक तथा...

एक साताबाट हराइरहेका राक्सिराङका प्रजा मृत भेटिए

IMG_0682-1698748443.png

१४ कार्तिक,हेटौंडा । एक साताबाट हराइरहेका मकवानपुरको राक्सिराङ-६ का ३० वर्षका टेक बहादुर प्रजा मृत अवस्थामा फेला परेका छन् ।  प्रजा कात्तिक ७ गतेदेखि बेपत्ता भएका थिए। आफु खुसी घरबाट निस्किएर बेपत्ता उनी आज स्थानीय कागबेली सामुदायिक वनमा खिरिलोको रुखमा मृत अवस्था फेला परेको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता...

मकवानपुरको राक्सिराङमा महिला माथि चिरपट प्रहार,प्रहार गर्ने फरार

IMG_1864-1698152853.png

७ कार्तिक,हेटौंडा । मकवानपुरको राक्सिराङमा एक महिला माथि चिरपट प्रहार भएको छ । राक्सिराङ गाउँपालिका -३ सानो देवकोट बस्ने राजकुमार गोलेको श्रीमती ३६ बर्षीय देबिमायाँ थोकरमाथि चिरपट प्रहार भएको मकवानपुर प्रहरी जनाएको छ । चिरपटले लागेर देबिमायाँ घाइते भएको जनाइएको छ ।सोमवार साँझ देबिमायाँको श्रीमान राजकुमार र आलखोप बस्ने ३० बर्षीय...

मकवानपुरमा १५ बिगाह गाँजा खेती नष्ट

IMG-20230926-WA0003-1695730536.jpg

९ असोज, हेटौंडा । मकवानपुर प्रहरीले मकवानपुरका विभिन्न स्थानमा १५ विगाह गाँजा खेती नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले १५ विगाह गाँजा खेती नष्ट गरेको हो । असोज ६, ७ र ८ गते खटिएको प्रहरी टोलीले राक्सिराङको वडा नम्बर ९ धाधुङ, सुकेल तेन्चुराङ, वडा नम्बर ४ को खुर्कोट, चौकीटार, साईता र वडा नम्बर ५ को बोटबारी लगायतका...

मकवानपुरको राक्सिराङमा न्वागी मनाउन दुई दिन बिदा

IMG_0857-1693834652.png

१८ भदौं,हेटौंडा ।मकवानपुरको राक्सिराङ गाउँपालिकामा बिहीबार र शुक्रवार दुई दिन सार्वजनिक विदा दिइएको छ ।चेपाङ जातिको न्वागी पर्वको अवसरमा भदौ २१ र २२ गते बिहिबार र शुक्रवार सार्वजनिक विदा दिइएको हो।  गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सोमबार एक सुचना जारी गर्दै चेपाङ जातिको बाहुल्य रहेको गाउँपालिकामा छोनाम न्वागीको अवसरमा...

राक्सिराङमा सार्वजनिक स्थानमा मदिरा र सूर्तिजन्य पदार्थ बिक्रीमा रोक

IMG_20180326_135249_HDR-1692243592.jpg

३२ साउन,हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले सार्वजनिक संघ संस्था तथा कार्यालयको सय मिटर वरपर मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने भएको छ । बुधबार बसेको कार्यपालिकाको बैठकले शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सार्वजनिक संस्थाका कार्यालयको सय मिटर क्षेत्र वरपर गुट्खालगायत सूर्तिजन्इ पदार्थ र मदिरा...

विपदमा उद्दारका लागि राक्सिराङमा स्वयंसेवक

dd-1692234797.jpg

३२ साउन, हेटौंडा । बाढी, पहिरो, चट्याङ लगायतका प्राकृतिक विपदको अति जोखिममा रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले वर्षाको समयमा हुने सम्भावित घटनाको राहत तथा उद्दारको लागि आवश्यक तयारी गरेको छ ।  सम्भावित विपदमा उद्दारका लागि गाउँपालिकाले प्रत्यक वडामा स्वयंसेवक परिचालन गरेको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार