१२ बैशाख, हेटौंडा । मकवानपुरको राक्सिराङमा मंगलबार दिउँसो आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । राक्सिराङ-५ का गहिराम प्रजाको काठ, ढुङ्गा, माटो र खरले बनेको १ तले दुई वटा घरमाआगलागी भएको हो । आगलागीबाट घरभित्र रहेको लत्ता-कपडा, अन्नपात भाँडा, गर-गहना, मौरीको घार ७० वटा र तिन लाख नगद जलि नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...
१७ चैत,हेटौंडा । उमेरले एक दशक काटिसकेकी बुद्धरानी चेपाङ बिहीबार निकै खुशी भइन।उनी खुशी हुनुको कारण गाउँ सरकारका प्रमुख पौष्टिक खाने कुरा र डाक्टर सहित उनलाई भेटन घरमै पुगे। मकवानपुरको राक्सिराङ–७ छगुङकी बुद्धरानी चेपाङ आँखा, कान राम्ररी देख्न सुन्न सक्दिनन् । उमेरले एक सय १४ वर्ष भइसकेकी उनले आजसम्म न त सहर देखेकी छन् न त मोटर गाडी...
१६ चैत, हेटौंडा । मकवानपुरको राक्सिराङमा बोलेरो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा राक्सिराङ-४ का ४० बर्षीय सन्चलाल घलान, १२ वर्षीय बिक्रम घलान, २१ बर्षीया सानुमाया घलान, १६ वर्षीया सुनिता घलान, स्थानीय संगिता थिङको ३ महिनाको नाबालक र २४ वर्षीय सुकलाल गोम्बा रहेका छन् । उनीहरूलाई मनहरीमा प्राथमिक उपचार पछि थप...
३०फागुन,हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले घर घर पुगरे सेवा दिएको छ। आम नागरिकलाई स्थानीय सरकारका सबै किसिमका सेवाको पहुँच वृद्धि गर्दै सरल र सहज सेवा दिने उद्देश्यले गाउँपालिकाले घरघरमै पुगी घुम्ती शिविर सुरु गरेको हो।घरघरमै पुगी बिरामी जाँचदेखि योजना अनुगमन र स्थलगत रुपमै भुक्तानीसम्मका सेवा सुरु गरिएको हो। ‘सेवा...
१ फागुन,हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकामा आजबाट हाट बजार संचालनमा आउने भएको छ। स्थानीय उत्पादनको बजारीकरण गर्न राक्सिराङ गाउँपालिकाले हाट बजार सञ्चालन गर्न लागेको हो । स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको राक्सिराङ गाउँपालिकामा हाटबजार सञ्चालन हुने भएको हो। राक्सिराङ ५ स्थित चैनपुरमा...
१५ माघ,हेटौंडा। मकवानपुरको राक्सिराङमा एक *पुरुषको भिरबाट लडेर ज्यान गएको छ। शनिबार साँझ राक्सिराङ -२ देउरालीमा सोही वडाको चनौटा बस्ने अन्दाजी ५०/५५ वर्षीय माईला थिङको भिरबाट लडेर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ । थिङ बिहेमा सहभागि भएर घर फर्कँदै गरेको अवस्थामा भिरबाट लडेर अन्दाजी १५० मिटर तल खसेको र घटनास्थलमै ज्यान...
२९ पुस,हेटौंडा। राक्सिराङ गाउँपालिकाले पत्रकार देखी कृषक, टोल विकस संस्था ,शिक्षक र महिला उद्यमी,कर्मचारी सम्मलाई सम्मान गरेको छ।गाउँपालिकाले शुक्रबार सम्पन्न १३ औ हिउँदे अधिवेशनमा पत्रकार देखी कृषक, टोल विकस संस्था ,शिक्षक र महिला उद्यमी सम्मलाई सम्मान गरेको हो। गाउँपालिकाले गाउँपालिकाको गतिविधि र सम्रग जनोसरोकारको कुरामा सञ्चार...
२९ पुस,हेटौंडा। राक्सिराङ्ग गाउँपालिकाको गाउँसभाको १३ औ (हिउँदे) अधिवेशन सम्पन्न भएको छ। शुक्रबार एक समारोहका बीच गाउँपालिकाको केन्द्र चैनपुरमा १३ औ हिउँदे अधिवेशन सम्पन्न भएको हो।अधिवेशनको समुद्घाटन मकवानपुर क्षेत्र नम्बर २ का संघीय सांसद महेश कुमार बर्तौलाले गरेका थिए। गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा...
२३ मंसिर,हेटौंडा। मकवानपुरको राक्सिराङमा खोलामा डुबेको अवस्थामा एक वृद्धको शव फेला परेको छ। जिल्लाको राक्सिराङ-२ स्थित चुर्लिङ खोलामा डुबेको अवस्थामा सोही वडाको थुम्की घर भएका ८५ वर्षीय मेक्सो मुक्तानको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। मोक्तानको शवलाई पानीमा डुबेको अवस्थामा देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेको...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

























