Email :- prastakhabar@gmail.com

राजनीति

शेरबहादुर देउवाले हेटौंडाको सभामा सम्बोधन गर्ने

Sher_Bahadur_Deuba_in_a_m-1607684753.jpg

२६ मंसिर, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशैभर हुने सरकार विरोध प्रर्दशनमा सभापति शेरबहादुर देउवाले हेटौंडामा सम्बोधन गर्ने भएका छन् ।  कांग्रेसले विरोधसभालाई केन्द्रीय स्तरका नेताहरुले जिल्ला-जिल्लामा सम्बोधन गर्ने कार्यक्रम अनुसार सभापति शेरबहादुर देउवाले बागमती प्रदेशको राजधानी हेटौंडामा सम्बोधन...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

accident-1-1607683845.jpg

२६ मंसिर, चितवन । चितवनको इच्छाकामना गाउँपालिका-६ जलबिरेमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आउने क्रममा ना४च ५०५० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकको पहिचान खुलेको...

सरकारको भुमिका खै?:नेता बानियाँ

20201211_105441-1607663615.jpg

२६ मंसिर, हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले सरकारको भुमिका खै भन्दै सरकारको भुमिका  प्रति प्रश्न चिन्ह उठाएको  छन्।  नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको १६ औ बार्षिक साधारण सभालाई सम्बोधनका क्रममा  तिनै तहका सरकारको भुमिका खै भन्दै प्रश्न उठाएका ।उनले अहिले पित पत्रकारीताको...

लोकतन्त्र स्थापित गर्न मिडियाको भूमिका प्रभावकारी:मुख्यमन्त्री पौडेल

20201211_105330-1607663395.jpg

२६ मंसिर, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले लोकतन्त्र स्थापित गर्न मिडियाको भूमिका प्रभावकारी रहेको बताएका छन्।  पत्रकार महासंघ मकवानपुरको १६ औ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले जनताको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्र र त्यसलाई स्थापित गर्न मिडियाको भूमिका प्रभावकारी रहेको बताएका...

पन्ध्रविगाह टोलविकासको साधारणसभा सम्पन्न

20201210_202146-1607610943.jpg

२५ मंसिर, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ रामनगरमा रहेको पन्ध्रविगाह टोल विकास संस्थाको चौथो वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षता एवम् हेटौंडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा वडा अध्यक्ष चौलागाईले वडाका विकास...

व्यवस्थाप्रति नै जनतामा वितृष्णा पैदा भएको छः कमल थापा

20201210_194941-1607609113.jpg

२५ मंसिर, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको व्यवस्थाप्रति नै जनतामा वितृष्णा पैदा भएको दावी गरेका छन् । हेटौंडामा विहिबार आयोजित ‘झण्डा तथा चुनाव चिन्ह अनावरण’ कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष थापाले संघीयता, गणतन्त्र र धर्म निरपेक्षताप्रति नै जनतामा वितृष्णा पैदा भएको दावि गरेका हुन् । उनले...

सबै तहले राम्रो काम गरे संघीयता बलियो हुन्छः बानियाँ

Indra-Baniya-1607580789.jpg

२५ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सबै तहले राम्रो काम गरे संघीयता बलियो हुने बताएका छन् ।  भुमि सम्बन्धी समस्या समाधान आयोगले हेटौंडामा गरेको कार्यक्रममा बोल्दै सबै तहले अहिले जनताको अपेक्षा अनुसार काम गर्न नसकेका कारण संघीयताबारे जनतामा वितृष्णा पैदा हुन थालेको भन्दै उनले सबै...

भुमि समस्या समाधान आयोगलाई प्रदेशले सहयोग गर्छः पौडेल

DM-Paudel-1607579276.jpg

२५ मंसिर, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले भूमि समस्या समाधानका लागि आयोगलाई बागमती प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् ।  हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोगले भूमिहीनको समस्या समाधान गर्नेमा विश्वस्त रहेको बताए । सरकार बिरोधी काम भइरहेकोमा उनले...

भुमि सम्बन्धी समस्या राष्ट्रिय समस्या: ज्ञवाली

20201210_110326-1607577707.jpg

२५ मंसिर, हेटौँडा । भुमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी प्रसाद ज्ञवालीले देशभर देखिको भुमि सम्बन्धी समस्या राष्ट्रिय समस्या भएको बताएका छन्।  भुमि सम्बन्धी समस्या समाधान आयोगले हेटौँडामा गरेको भुमि सम्बन्धी समस्या आयोग र स्थानीय तहका पदाधिकारी बीच हुने समझदारीपत्रमा हस्ताक्षर र अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार