Email :- prastakhabar@gmail.com

राजनीति

यस्तो छ राष्ट्रपतिले जरी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

20201215_175757-1608034469.jpg

३० मंसिर, हेटौँडा । सरकारको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले  संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी गरेकी छिन् ।   सरकारले संवैधानिक परिषद्को बैठक बस्नका लागि गणपुरक संख्या तीनजना मात्रै भए पुग्ने प्रावधान सहित अध्यादेश जारी गरेको छ।अध्यादेशमा अध्यक्षसहित बहाल रहेका...

संवैधानिक परिषद बैठक साँझ ५ बजे बस्ने

Baithak-1608019153.jpg

३० मंसिर, काठमाडौं । संवैधानिक परिषद्‍को बैठक मंगलबार साँझ ५ बजे बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको परिषदको बैठक कोरम नपुगेपछि साँझ ५ बजे पुनः बस्ने गरी स्थगित भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटा अनुपस्थित भएपछि स्थगित भएको थियो । प्रधानमन्त्री अध्यक्ष...

टिकटकका प्रयोगकर्ता बढेसँगै गोपनीयता उदांगो

TikTok-1607999132.png

३० मंसिर, काठमाडौं । नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ । रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भइरहेको प्रहरीको ठहर छ । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार...

भ्रष्टाचारी खोज्न बालुवाटार गए पुग्छः गगन थापा

Gagan-Thapa-1607953784.jpg

२९ मंसिर, कैलाली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले भ्रष्टाचारी खोज्न बालुवाटार गए पुग्ने बताएका छन् ।  कैलालीमा सोमबार आयोजित विरोध कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले नै भ्रष्टाचारीलाई संरक्षण भन्दै भ्रष्टाचारी खोज्न बालुवाटार गए पुग्ने बताए । थापाले ओली सरकार इतिहासकै भ्रष्ट भएको बताए । वर्तमान सरकार संलग्न...

यस्तो भयो हेटौंडामा कांग्रेसको विरोध प्रर्दशन (तस्विरहरु)

NC1-1607943948.jpg

२९ मंसिर, हेटौंडा । बर्तमान सरकार सर्वसत्तावाद उन्मुख भएको भन्दै नेपाली कांग्रेसले सोमबार हेटौंडामा प्रर्दशन गरेको छ । बिरोध कार्यत्रममा पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापती इन्द्रबहादुर बाँनियाले...

कांग्रेस रहुञ्जेल नेकपाको सर्वसत्तावाद र राजाको अधिनायकवाद आउँदैन: देउवा

Sher-bdr-Deuba-1607942107.jpg

२९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस रहुञ्जेल नेकपाको सर्वसत्तावाद र राजाको अधिनायकवाद नआउने दावि गरेका छन् ।  नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको विरोध प्रर्दशन कार्यक्रममा बोल्दै सभापति देउवाले वर्तमान सरकार एकलौटी सर्वसत्तावाद ल्याउन खोजिरहेको भन्दै जनताले स्वतन्त्र र...

पुस १८ गते संघीय संसद बोलाउने सभामुखको तयारी

Agni-1607910662.png

२९ मंसिर, काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले पुस १८ गतेभित्र संघीय संसदको हिउँदे अधिवेशन बोलाउने बताएका छन् ।  उनले संवैधानि बाध्यता भएकाले संसद सचिवालयले आफ्नो तयारी गरिरहेको सापकोटाले बताएका हुन् । १४ औं संघीय संसद् सेवा दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै सभामुख सापकोटाले संवैधानिक बाध्यता भएअनुसार पुस १८...

कांग्रेसले आज हेटौंडामा प्रर्दशन गर्ने, देउवाले सम्बोधन गर्ने

Sitthi-1607909461.jpg

२९ मंसिर, हेटौंडा । बर्तमान सरकार सर्वसत्तावाद उन्मुख भएको भन्दै नेपाली कांग्रेसले सोमबार हेटौंडामा प्रर्दशन गर्ने भएको छ । प्रर्दशनको तयारी पुरा भएको नेपाली कांग्रेस मकवानपुरले जनाएको हो ।  बिरोध कार्यत्रममा पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना...

अख्तियारका पूर्व प्रमुख बस्न्यातलाई थुनामा राख्न आदेश

deep-basnyat-1607908810.jpg

२९ मंसिर, काठमाडौँ । ललितानिवास प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई विषेश अदालतले थुनामा राख्न आदेश दिएको छ । ललिता निवास प्रकरणमा आइतबार अदालतमा बयान दिन पुगेका बस्न्यातविरुद्ध न्यायाधिशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले थुनामा पठाउन आदेश दिएको हो ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार