Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेस मकवानपुरले असोज ७ मा विरोध प्रदर्शन गर्ने

congress-baithak1-1568896873.jpg

२ असोज, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले दोश्रो जागरण अभियान समापनको दिन आगामी असोज ७ गते बृहद विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस मकवानपुरको विहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले दोश्रो जागरण अभियान समापनको दिन असोज ७ गते विशेष ५ मुद्दामा केन्द्रित रहेर विरोध गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिनुभयो...

नेपालको संविधान विश्वकै अनुपम दस्ताबेजः नेता नेपाल

madhav-kumar-nepal-1568880339.jpg

२ असोज, हेटौंडा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्ताबेज भएको दावी गरेका छन् । संविधान दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान कार्यान्वयनमा सबैले समर्पित भएर लाग्ने बेला आएको पनि बताए । पूर्व प्रधानमन्त्री समेत रहेका...

डेंगु नियन्त्रण गर्न नसक्ने सरकारसंग अरु के अपेक्षा गर्नु ? : नेता बानियाँ

71373554_1300818973406740-1568816744.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले दुईमहिनादेखि संक्रमणको रुपमा फैलिरहेको डेंगु नियन्त्रण गर्न नसक्ने कम्युनिष्ट सरकारसंग केही अपेक्षा गर्न नसकिने बताएका छन् । नेपाली कांग्रेस मकवानपुर क्षेत्र २ ख को मनहरी गाउँपालिकामा आयोजना गरिएको दोश्रो जागरण...

हिन्दु राष्ट्र र राजसंस्थाका लागी लडाई लड्नेः थापा

baldiwas-1-1568812058.jpg

१ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको परिधि भित्रै रहेर हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनालाई लागि लडाई लड्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले बिद्रोहको बाटो आफ्नो पार्टीलाई स्वीकार्य नहुने पनि स्पष्ट पारे । अध्यक्ष थापाले हिन्दु...

यथास्थितिमा नागरिकता विधेयक पारित हुन नदिन देउवाको निर्देशन

nepali-congress-samsadiya-1568800506.jpg

१ असोज, हेटौंडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकता विधेयक पारित हुन नदिन पार्टीका सांसदहरुलाई कडा निर्देशन दिएका छन् । बुधबार सिंहदरबारमा पार्टी संसदीय दलको बैठकमा संसदीय दलका नेता समेत रहेका देउवाले यस्तो निर्देशन दिएका हुन् । उनले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको...

प्रतिभाको संरक्षण गर्ने विषय प्राथमिकतामा : प्रधानमन्त्री ओली

Oli-1568787239.png

१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक, प्राविधिक, वौद्धिक र विशिष्ट प्रतिभाहरुको संरक्षण गर्ने विषयलाई प्राथमिकतामा राखेकोे बताएका छन् ।  राष्ट्रिय विज्ञान दिवस २०७६ को अवसरमा बुधबार सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यसका लागि सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा लगानी अभिबृद्धि गर्दै लगेको बताएका हुन् ।...

उपनिर्वाचनमा भाग लिन १९ राजनीतिक दल दर्ता

Nirwachan-1568778160.png

१ असोज, काठमाडौं । आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा भाग लिन १९ राजनीतिक दल दर्ता भएका छन् ।  प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन २०७४ मा दर्ता हुन छुटेका र एकिकरण भएका, नाम परिवर्तन भएका दललाई उपनिर्वाचनका लागि आयोगले आह्वान गरेबमोजिम सोमबार १४ दल दर्ता भएकामा मंगलबार ५ दल थपिएसँगै...

गाउँपालिका कार्यालय तोडफोड गर्ने वडाध्यक्ष पक्राउ

Todfod-1568731843.jpg

३१ भदौ, पोखरा । गाउँपालिकाको कार्यालयमा तोडफोड गरेको भन्दै प्रहरीले कास्कीमा एक वडा अध्यक्षलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर १ का अध्यक्ष बीरेन्द्र गुरुङ रहेका छन् । उनीसंगै वडा नम्बर २ का वडा सदस्य गणेश आचार्य र स्थानीय टिकाराम पौडेल पक्राउ परेका छन् । गाउँपालिका कार्यालय तोडफोड गरेको भन्दै...

कांग्रेस जिम्मेवार नभए लोकतन्त्र धरापमाः नेता बानियाँ

2-1568723110.jpg

३१ भदौ, हेटौंडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुर पार्टी सभापति इन्द्रबहादुर बानियाँले अब पनि कांग्रेस जिम्मेवार नबन्ने हो भने लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने बताएका छन् । नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ ख को आयोजनामा दोश्रो जनजागरण अभियानअन्तर्गत मंगलबार हेटौंडामा सम्पनन...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714789351.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...

हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

प्रहरी हत्यामा दोषी लोसपाका प्रदेश सांसद शर्मा निलम्बित
abhiram1669257592-1714733-1714737909.jpg

२१ बैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन्...

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन रेशम पक्षको ह्विप
resham-chaudary_8mJRQJFnA-1714732252.jpg

२१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति...

युवकले चलाएको गोली लागेर एक छात्रा घाइते
goli-murder-shot_20190223-1714731996.jpg

२१ बैशाख, झापा । झापाको दमकमा एक युवकले चलाएको गोली लागेर एक छात्रा घाइते भएकी छन् । शुक्रबार दिउँसो सिराहाका...

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

थप समाचार