Email :- prastakhabar@gmail.com

राजनीति

चिनियाँ राजदुतसंगको भेटपछि गृहमन्त्रालयमा आकस्मिक बैठक

Home-Ministry-Nepal-1569162090.jpg

५ असोज, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीबीच गोप्य भेटघाट भए लगतै गृहमन्त्तालयमा आकस्मिक बैठक बसेको छ । पछि चारवटै सुरक्षा निकायका उच्च अधिकारीबीच गृहमन्त्रालयमा आकस्मिक सुरक्षा बैठक बसेको छ । बैठकमा गृहमन्त्री थापा, गृहसचिव प्रेमकुमार राईसहित ४ वटै सुरक्षा निकायका उच्च अधिकारी रहेको...

समृद्धिका लागि युवाहरुलाई परिचालन गरिन्छ : गृहमन्त्री थापा

Rambahadur-1569145423.jpg

५ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि युवाहरुलाई परिचालन गरिने बताएका छन् । ट्राफिक प्रहरीले राजधानीमा थालेको स्वयंसेवक परिचालन कार्यक्रम शुभारम्भ गर्दै गृहमन्त्री थापाले युवाहरुको परिचालनबाट देशमा समृद्धि हासिल गर्न सकिने बताए । उनले देशको समृद्धिका लागि जनशक्तिको महत्वपूर्ण भूमिका रहेको...

मकवानपुरगढी कांग्रेसले गर्यो कार्यकर्तालाई सहयोग

Sahayog-Gadi-1569141749.jpg

५ असोज, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरगढीले आफ्नो क्रियाशिल सदस्यलाई आर्थिक सहयोग गरेको छ । बर्षाका कारण घर बगाएर पूर्ण क्षति भएका वडा नम्बर २ का क्रियाशिल सदस्य सुधारजित गोलेलाई कांग्रेसले सहयोग गरेको हो ।  कांग्रेस गाउँ कार्यसमिति र तरुणहरुको सक्रियातामा संकलित रकम गोलेलाई हस्तान्तरण गरेको छ । संकलित ४८ हजार ८ सय २५ रुपैंया...

सरकार गरिबको हैन, आफ्ना नेताको समृद्धिमा लागेको छ : बानियाँ

b2-1569074439.jpg

४ असोज, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले वर्तमान सरकार गरिवको नभई आफ्ना नेताहरुको समृद्धिमा लागेको बताएका छन् । नेपाल शिक्षक संघ बाग्मति गाउँपालिकाको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रम एवं पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बानियाँले वर्तमान...

नेविसंघ मकवानपुरद्वारा दिप प्रज्वलन (तस्विरहरु)

N1-1568995179.jpg

३ असोज, हेटौँडा । संविधान दिवसको उपलक्ष्यमा नेपाल विद्यार्थी संघ मकवानपुरले हेटौँडामा दिप प्रज्वलन गरेको छ । हेटौँडाको बुद्धचोकमा नेविसंघले शुक्रबार साँझ दिप प्रज्वलन गरेको हो ।  नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता एवं नेविसंघका जिल्ला अध्यक्ष राजु खतिवडाको सभाध्यक्षतामा...

वर्तमान सरकार काण्डै काण्डमा फँसेको छ : बानियाँ

A3-1568988772.jpg

३ असोज, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले वर्तमान सरकार काण्डै काण्डमा फँसेको बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर १ प्रदेश (क) ले हातिसुँडेमा शुक्रबार गरेको दोस्रो जागरण अभियान अन्तरगतको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार गठन भएपछि भ्रष्टाचार,...

मुलुकले काँचुली फेर्छ, धैर्य गर्नुसः प्रधानमन्त्री ओली

oli-sabhamuk-1568966976.jpg

३ असोज, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले काँचुली फेर्ने प्रतिवद्धता दोहोर्याउँदै त्यसका लागि सबैलाई धैर्य गर्न आग्रह गरेका छन् । संविधान दिवसको अवसर पारेर काठमाडौंको सैनिक मंच, टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई काँचुली फेर्ने अभियानको नेतृत्वमा आफू रहेको उल्लेख गर्दै...

अरुलाई दोष लगाएर पन्छने छुट छैन : मूख्यमन्त्री पौडेल

DM-1568957811.jpg

३ असोज, हेटौँडा । चौथो संविधान दिवस ३ नम्बर प्रदेशको राजधानी हेटौँडामा पनि मनाईएको छ । दिवसको अवसरमा शुक्रबार हेटौँडामा प्रभातफेरीको आयोजना गरिएको छ । संविधान दिवस मूल समारोह समितिको आयोजनामा प्रभातफेरीको कार्यक्रम भएको थियो । भुटनदेवी स्कूल चौरबाट शुरु भएको प्रभातफेरी हेटौँडा बजारका विभिन्न भाग परिक्रमा गरी मकवानपुर बहुमुखी...

प्रदेश तीनको राजधानी हेटौंडामा संविधान दिवस (फोटो फिचर)

70588055_683986052100261_-1568946608.jpg

३ असोज, हेटौंडा । आज असोज ३ अर्थात् संविधान दिवस । संविधानसभाबाट नयाँ संविधान जारी भएको आज शुक्रबार चार वर्ष पूरा भएको छ । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।  यसैविच प्रदेश तीनको राजधानी हेटौंडामा पनि प्रदेश सरकारको आयोजनामा आज शुक्रबार प्रभातफेरी र मकवानपुर गढीमा झण्डोत्तोलन...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं लगिंदै
shalikram-jamkattel_20230-1715068541.jpg

२५ बैशाख, हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । खानेपानी आयोजना...

कांग्रेसद्वारा गण्डकी सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता
img-04-1715067683.jpg

२५ बैशाख, काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1715067279.jpg

२५ बैशाख, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको हो...

मुम्बइद्वारा हैदराबाद ७ विकेटले पराजित
New-Project-2024-05-06T23-1715047805.jpg

२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...

इङ्ग्ल्यान्डसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
Screenshot_20240507_07231-1715045908.jpg

२५ बैशाख, काठमाडौँ । इङ्ग्ल्यान्ड ‘सी’सँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम २-० गोलले पराजित...

सभामुखद्वारा छलफलका लागि बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1715045273.jpg

२५ बैशाख, काठमाडौँ । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक...

स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वदेश फर्किए
upendra-yadav-1715044842.jpg

२५ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715043906.jpg

२५ बैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय...

जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

थप समाचार