Email :- prastakhabar@gmail.com

राजनीति

कृष्णबहादुर महरा सरकारी वकिलको कार्यालयमा

Krishna-Bahadur-Mahara-1571120367.jpg

२८ असोज, काठमाडौं । महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको छ ।  उनलाई मंगलबार विहान साढे ११ बजे सरकारी वकिलको कार्यालमा लगिएको हो । उनीमाथि थप अनुसन्धानका लागि म्याथ थपको माग गर्ने तयारी गरिएको छ । सोमबार दशैं विदा सकिए पनि शोक व्यक्त...

राष्ट्रपति भण्डारी बुधबार म्यान्मार जाने

Bidya-bhandari-1571117995.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन् ।  राष्ट्रपति भण्डारी म्यान्मारका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा पाँच दिनका लागी त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन्  राष्ट्रपाति भण्डारी भोली बुधबार देखि कात्तिक ३ गतेसम्म म्यान्मारमा रहने परराष्ट्र मन्त्रालयले...

४८ घण्टाका लागि नेपाल–भारत सिमा बन्द

Boarder-1571062075.jpg

२७ असोज, काठमाडौं । नेपाल र भारतको सिमा ४८ घण्टाका लागि दार्चुलामा बन्द भएको छ । असोज २९ गते हुने भारतमा ग्राम पञ्चायत निर्वाचन हुने भएकाले सोमबार साँझबाट दार्चुलामा सबै नाकाहरु बन्द भएका हुन् ।  सोमबार साँझ ५ बजेदेखि २९ गते साँझ ५ बजेसम्म नाका बन्द हुने प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए ।  भारतको  धारचुलामा ग्राम...

सीको भ्रमण सफल बनाएको भन्दै गृहमन्त्रीको धन्यवाद

Badal-1571051166.jpg

२७ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण सुरक्षाको दृष्टिकोणले सफल बनाएको भन्दै धन्यवाद दिएका छन् । सोमबार गृहमन्त्रालयमा भएको बैठकमा उनले सी को भ्रमणका क्रममा सुरक्षा व्यवस्था सुदृढ बनाउन सफल भएको भन्दै सुरक्षा निकायलाई धन्यवाद दिएका हुन् । बैठकमा गृह सचिव प्रेमकुमार राई, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र...

महरा र आलमको पद निलम्बन

Mahara-1571022480.jpg

२७ असोज, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमको सांसद पद निलम्बन सरह भएको छ । सांसद् सदस्यको हैसियतबाट दुबैले कुनै पनि काम गर्न नपाउने भएको समाचार नागरिक दैनिकमा छ । निवर्तमान सभामुख महरालाई संसद् सचिवालय स्वास्थ्य शाखाकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको जाहेरी परेपछि जबरजस्ती करणी...

सीले दाहालसंग एक्लै, पछि नेकपा नेतासंग सामुहिक भेट

Prachanda-1570962737.jpg

२६ असोज, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसंग एक्लै भेट गरेका छन् ।  त्यसपछि नेकपा नेताहरुसंग सामुहिक भेट गरेका छन् । सामुहिक भेट हुनु अघि सी ले दाहालसंग केहीबेर छुट्टै भेट गरेका थिए । भेटमा के विषयमा छलफल भयो भन्ने बारे सार्वजनिक गरिएको छैन । तर...

ओलीले भने–सी को भ्रमण भव्य रुपमा सम्पन्न

PM-1570961015.jpg

२६ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको बताएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत भ्रमण भव्य रुपमा सम्पन्न भएको बताएका हुन् । भ्रमण सफल बनाउन सहयोग गर्ने सबैप्रति ओलीले धन्यवाद समेत दिएका छन् । यस्तो छ ट्वीट ट्वीट १) मित्रराष्ट्र जनवादी...

सीको भ्रमणमा २० समझदारी तथा सम्झौतामा हस्ताक्षर

Agreement-1570960118.jpg

२६ असोज, हेटौँडा । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको अवसरमा नेपाल र चीन सरकारबीच २० वटा समझदारी र सम्झौताहरुमा हस्ताक्षर भएको छ । आइतबार नेपाल सरकार र चिनियाँ सरकारबीच विभिन्न २० बुँदामा सहमति भएको खबर रातोपाटीमा छ । ती २० वटा समझदारी र सम्झौताहरुमा सिमा व्यवस्थापन प्रणाली देखि प्रशासन सुधार, आपराधिक गतिविधि रोकथामका लागि...

कांग्रेस सांसद आलम पक्राउ

AALAM__1917671944-1570947873.jpg

२६ असोज, हेटौंडा । नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेका छन् । सांसद आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको जनाएको छ । रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद आलमलाई २०६४ साल चैत्रमा भएको बम काण्डमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।  आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमै राखिएको...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

थप समाचार