Email :- prastakhabar@gmail.com

राजनीति

प्रतिनिधि सभा विघटन विरुद्धका सबै रिट संवैधानिक इजलासमा

supreme-court.width-1024-1608773488.jpg

९ पुस, हेटौंडा । प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ । यसअघि संवैधानिक इजलासमा सुनुवाइ हुने गरी एक मात्र रिटको पेसी तोकिएको थियो । सर्वाेच्च अदालतमा दर्ता भएका कुल १३ मध्ये १२ रिटलाई नियमित इजलासमा तोकिएको थियो तर बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको...

हेटौँडामा सन्त नेता भट्टराईको जन्मजयन्तीको अवसरमा नेविसंघको दिप प्रज्वलन

20201223_181749-1608726862.jpg

८पुस,हेटौँडा । नेपाली काँग्रेसका संस्थापक नेता,पूर्व पार्टी सभापति एवं नेपालका प्रधानमन्त्री सन्त नेता कृष्ण प्रसाद भट्टराईको ९७औं जन्मजयन्तीको अवसरमा नेपाल विद्यार्थी संघ मकवानपुरले हेटौँडाको मुख्य चोक बुद्धचोकमा दिप प्रज्वलन गरेको छ।नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री प्रभात कुमार दाहालको प्रमुख आतिथ्यतामा दिप...

संसद विघटनसम्बन्धी रिट संवैधानिक इजलासमा

Supreme-Court-1608716409.jpg

८ पुस, काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरुको प्रारम्भिक रुपमा एकमुष्ट सुनुवाई गरी त्यसलाई यथास्थितिमा राख्नेगरी अल्पकालीन आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो ।  शुक्रबार बस्ने संवैधानिक इजलासमा सबै...

दाहाल-नेपाल समूहबाट प्रचण्ड संसदीय दलको नेता चयन

Prachanda-1608715255.jpg

८ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।  नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भएको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो । नेता...

ओलीलाई कारवाही गरेको पत्र सहित प्रचण्ड-नेपाल समुह निर्वाचन आयोगमा

20200709_133257-1608714968.jpg

८ पुस,हेटौँडा । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूह यति बेला  प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको पत्र बोकेर  निर्वाचन आयोगको कार्यालय  पुगेको छ। ओलीलाई कारबाही गरेको र आफूहरू नै आधारिक नेकपा भएको व्यहोराको पत्र बोकेर नेकपा नेता सुरेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधानलगायत निर्वाचन...

ओली सरकार मुर्दावाद भन्दै हेटौँडामा जसपाको विरोध प्रदर्शन (फोटो फिचर)

20201223_141730-1608712693.jpg

८ पुस, हेटौँडा । जनता समाजवादी पार्टीले बागमती प्रदेशको राजधानी हेटौँडामा प्रधानमन्त्री ओली निरकुंश भएको भन्दै विरोध प्रदर्शन गरिएको छ । जसपा मकवानपुरले पुस ५ गते संसद विघटनको विरोध र प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गरी निरकुंश लाद्न खोजेको  भन्दै सरकार र  ओली विरुद्ध प्रदर्शन गरेको हो । हेटौँडा–४ फरेष्ट्री क्याम्पस...

यस्तो छ ७ प्रदेशका मूख्यमन्त्रीको अवस्था

Muhkya-Mantri-copy-1608706198.jpg

८ पुस, काठमाडौं । सत्तारुढ नेकपा विभाजनको हलचल प्रदेश सरकारहरूमा पनि पर्ने भएको छ । नेकपाले नेतृत्व गरेका ६ मध्ये चारवटा प्रदेश सरकार अल्पमतमा पर्दै छन् । सुदूरपश्चिम र कर्णालीमा अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षका मुख्यमन्त्री छन्, उनीहरूसँग स्पष्ट बहुमत छ । पार्टी विभाजनले सबैभन्दा अप्ठ्यारोमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी

Nepali-Congress1-1608705799.jpg

८ पुस, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ ।  प्रतिनिधिसभा विघटन भएपछि सडक संघर्षमा जाने वा निर्वाचनको समर्थन गर्ने भन्ने धारणा तय गर्न मंगलबारबाट शुरु भएको बैठक आज पनि जारी रहने भएको हो । दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने कार्यालय सचिव...

जसपाले आज देशभर विरोध प्रदर्शन गर्दै

Ja-Sa-Pa-1608704024.png

८ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले देशभर विरोध प्रदर्शन गर्दैछ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार बुधबार जिल्लाका सदरमुकाममा विरोध प्रदर्शन गर्ने भएको हो । जसपाले पुस १० गते राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार