Email :- prastakhabar@gmail.com

राजनीति

सन् २०२१ पर्यटनको पुनरागमनको वर्ष : भट्टराई

Yogesh-1604713925.jpg

२२ कार्तिक, सोलुखुम्बु । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२१ लाई नेपालको पर्यटनको पुनरागमन वर्षका रुपमा अघि बढाइने बताएका छन् ।  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ स्थित काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षणमा पुगेका उनले सन् २०२१ लाई पुनरागमनको बर्षको रुपमा अघि बढाउने बताएका...

भारतीय सेनाध्यक्ष नरवणे स्वदेश फिर्ता

Ranavane-1604711787.jpg

२२ कार्तिक, काठमाण्डौ । भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणे स्वदेश फिर्ता भएका छन् । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको ३ दिने औपचारिक निमन्त्रणामा नेपाल आएका नरवणे शुक्रबार स्वदेश फिर्ता भएका हुन् । बलाधिकृत रथी प्रभुराम शर्माले नरवणेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । यसअघि बिहीबार नरवणेले...

नेकपाको विवाद समाधान गर्न मकवानपुरका नेकपा नेताहरुको माग

20201106_184936-1604667944.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको पछिल्लो विवाद समाधान गर्न मकवानपुरका नेकपा नेताहरुले माग गरेका छन् ।  शुक्रबार विज्ञप्ति जारी गर्दै उनीहरुले पार्टीभित्रकोे कसैको पनि हित नहुने र जनताका ईच्छा आकक्षा, सहानुभुती धारासायी हुने हुदा यस्ता कार्य तत्काल रोक्न उनीहरुले माग गरेका छन् । विवाद गरिरहने हो भने आम...

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच भेट

803aff2b-3b6c-46ef-b92d-a-1604665876.jpg

२१ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेबीच शुक्रबार शिष्टाचार भेट भएको छ । भेटमा प्रधानमन्त्री ओलीले दुई देशबीच शदिऔंँ पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै एकार्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताएका छन् । ओलीले...

भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी पदवी प्रदान

maharathi_ranavane_1_8R9j-1604585962.jpg

२० कार्तिक, काठमाडौं । नेपालको भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई मानार्थ महारथी पदवी प्रदान गरिएको छ।  राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहकाबीच नरवणेलाई महारथी पदवी प्रदान गरेकी हुन् ।  प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा ३ दिने भ्रमणका लागि बुधबार नेपाल आएका थिए ।...

सभामुख श्रेष्ठद्वारा मानव अधिकार आयोगको पुस्तक विमोचन

20201105_181405-1604579299.jpg

२० कार्तिक, हेटौंडा । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले नेपालको संविधानले मानव अधिकारका विषयहरुमा सम्बोधन गरे पनि सरकारले कार्यान्वयनको पाटो बलियो बनाउन सके मानव अधिकार उल्लंघनका घटनामा कमी आउने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयको वार्षिक गतिविधि पुस्तकको बिहीबार जुम प्रविधि मार्फत विमोचन...

भारतीय सेना प्रमुखलाई नेपाली सेनाको गार्ड अफ अनर (तस्बिरहरू)

Narwane11-4-1604564227.jpg

२० कार्तिक, काठमाडौँ । भारतीय सेनाध्यक्ष मनोज कुमार नरवणेलाए नेपाली सेनाले गार्ड अफ अनर पाएका छन् । नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका उनलाई सेनाले आर्मी हेडक्वाटरमा बिहीबार गार्ड अफ अनर प्रदान गरेको हो । त्यसअघि नरवणे सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए । (तस्बिरहरू : नेपाली सेना)...

कोरोना पुष्टि भएका पूर्वमन्त्री मन्सुरलाई हेलिकप्टरबाट काठमाडौं लगियो

20201105_075759-1604542337.jpg

२० कार्तिक, बीरगञ्ज । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएसंगै उनलाई  हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ लगिएको कांग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर यादवले बताए । उनको  वीरगञ्जस्थित एडभान्स अस्पतालमा उपचार भइरहेको थियो ।  मन्सुरलाई ज्वरो, खोकी...

भारतीय स्थल सेनाध्यक्षद्वारा पशुपतिको आरती अवलोकन

20201104_185359-1604495437.jpg

१९ कार्तिक, काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले बुधवार साँझ पशुपतिनाथको आरती अवलोकन गरेका छन् । उनी नेपाली ढाकाटोपी लगाएर पशुपति पुगेका थिए । उनले पशुपति मन्दिर तटमा भएको आरती बागमती अवलोकन गरेका छन् । उनी करिब एक घण्टा आरती अवलोकन गरेर सोल्टी होटल फर्किए । कोरोनाका कारण पशुपति मन्दिर बन्द रहेकाले उनले दर्शन भने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित
Screenshot_20260628_16320-1785418564.jpg

१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...

गोली लागेर एकजनाको मृत्यु
siraha-golbazar-1024x576-1785417561.jpg

१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...

प्रमुख निर्वाचन आयुक्तमा कार्की नियुक्त
manbdrkarki-1785334663-1785416643.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...

राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको आग्रह
Rastrapati-Ramchandra-Pou-1785416267.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...

राजनीतिक समर्थन जुटाउने जिम्मेवारी बानियाँलाई
IMG-20260730-WA0005-1785415750.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...

गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

थप समाचार