Email :- prastakhabar@gmail.com

राजनीति

सरकार र डाक्टर केसीको टोली बिच वार्ता शुरु

20201008_122500-1602139299.jpg

२२ असोज, काठमाडौं । सरकार र डा. गोविन्द केसीको टोलीबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता शुरु भएको छ । वार्तामा डा. केसीले अघि सारेको ६ बुँदे मागबारे छलफल हुने जनाईएको छ।सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली सार्क मन्त्रीस्तरीय बैठकमा दिउँसो २ बजेदेखि ४ बजेसम्म सहभागी हुने कार्यक्रम...

अनशनरत डा. केसीसँग वार्ता गर्न समिति गठन

dr_kc_hunger_strike_20180-1602120889.jpg

२२ असोज, हेटौंडा । स्वास्थ्य क्षेत्रको सुधारका विभिन्न माग राखि अनशनरत चिकित्सक प्रा. डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारले तीन सदस्यीय समिति गठन गरेको छ । सरकारले बुधबार साँझ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । शिक्षामन्त्रीस्तरीय निर्णयबाट सो समिति गठन भएको...

विकास निर्माणको समयमा ध्यान पुर्याउन सकेमात्रै विपद्को जोखिम कम हुन्छ : श्रेष्ठ

20201007_182514-1602074383.jpg

२१  असोज, हेटौंडा । विकास र विनाशसंगसंगै रहने भएकाले विकास निर्माणको समयमा ध्यान पुर्याउन सकेमात्रै विपद्को जोखिम कम हुने बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले बताए ।  बुधबार आइओएमको आयोजनामा भएको भर्चुअल बैठकमा सभामुख श्रेष्ठले विपद् ब्यवस्थापनको सन्दर्भमा ऐन निर्माण भएर मात्रै नहुने तर यसको कार्यान्वयनको पक्ष बलियो...

बागमती प्रदेश सरकारद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाइ ३ करोड सहयोग

20201007_150119-1602071251.jpg

२१ असोज, हेटौंडा । बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।  मुख्यमन्त्री तथा मन्त्रीपरीषदको कार्यालय हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको...

बादलका सल्लाहकार पथिकलाई पनि कोरोना

Pathik-1602056590.jpg

२१ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को एक सल्लाहकारलाई पनि कोरोना पुष्टी भएको छ ।  बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ लाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । उनले आफुलाई कोरोना पुष्टी भएको जानकारी दिंदै आफ्नो निकट सम्पर्कमा रहेका सबै जनालाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् । उनलाई संक्रमण...

काठमाडौं-गाउँ ओहोरदोहोर नगर्न सरकारको सुझाव

PG-1602056321.jpg

२१ असोज, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेकोले काठमाडौं–गाउँ ओहोरदोहोर नगर्न सुझाव दिएको छ ।  मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सामान्य अवस्थामा झैं काठमाडौं-गाउँ-काठमाडौं ओहारदोहोरा गर्दा संक्रमण...

बागमती प्रदेश सरकारले लोगो परिवर्तन गर्ने,लोगो डिजाइन गर्नेलाई ३० हजार

20201007_090806-1602041158.jpg

२१ असोज,हेटौँडा। बागमती प्रदेश सरकारले लोगो परिवर्तन गर्ने भएको छ।बागमती प्रदेश प्रदेशसभा सचिवालयले एक सुचना जारी गर्दै  लोगो परिवर्तन लागिएको जनाएको छ।   नेपालको नयाँ नक्सामा लिम्पियाधुरासहितको भू-भाग समावेश गरिएकोले सो नक्सा सहित नयाँ लोगो डिजाइन  गर्न लागिएको  उल्लेख गरिएको छ।नयाँ लोगोमा नेपालको राष्ट्रिय झण्डा,...

भिसा र बसोबास सम्बन्धी नीतिमा परिवर्तन गरिएको छैनः अमेरिकी दूतावास

Embassy-1602037034.jpg

२१ असोज, काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले भिसासम्बन्धी नीतिमा फेरबदल नगरिएको प्रष्टीकरण दिएको छ ।  दूतावासले भिसासम्बन्धमा आएका केही समाचार गलत अर्थ दिने खालको भएको बताउँदै दशकौं पुरानो नीतिमा कुनै पनि परिवर्तन नआएको जनाएको हो । यो नीतिले नेपालका कम्युनिष्ट पार्टीका सदस्यहरुको आप्रवासनमा रोक लगाउने नभनेको जनाईएको छ ।...

प्रदेश-५को राजधानी दाङको देउखुरी

20201006_173749-1601985394.jpg

२० असोज,बुटवल । प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको छ । कूल ८७ सदस्य रहेको प्रदेश सभामा ८२ मत खसेको थियो । तीमध्ये पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत खसेको थियो ।जनता समाजवादी पार्टी नेपालका दुई र राष्ट्रिय जनमोर्चाका एक जनाले मतदानमा भाग लिएनन् । त्यसैगरी प्रदेश ५ को नाम...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

थप समाचार