Email :- prastakhabar@gmail.com

राजनीति

नेकपा सचिवालय बैठक आज बस्दै

Nekapaa-1606788392.jpg

१६ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिलय बैठक आज बस्दै छ। बैठक पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अध्यक्ष केपि शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफल हुनेछ । दुबै प्रतिवेदनमाथि सचिवालय सदस्यले धारणा राख्ने जनाईएको छ । यसअघि शनिबार बसेको सचिवालय बैठकमा...

राजतन्त्र ब्युताउन राप्रपा मकवानपुरको हेटौँडामा मोटरसाइकल र्याली

RPP-1606787373.jpg

१६ मंसिर,हेटौँडा।  राप्रपा मकवानपुरले राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम गर्न हेटौँडामा बृहत मोटरसाइकल र्यालीको आयोजना गर्ने भएको छ।   मंसिर १९ गते शुक्रबार बागमती प्रदेशको राजधानी हेटौँडामा बृहत मोटरसाइकल र्यालीको आयोजना गरिएको राप्रपा मकवानपुरका हेटौँडा  नगर सभापति गुरु प्रसाद सापकोटाले बताएका...

हेटौँडामा कांग्रेस केन्द्रीय खेलकुद विभागको रक्तदान कार्यक्रम

20201201_062309-1606783186.jpg

१६ मंसिर,हेटौँडा। नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागको आयोजनामा सोमबार  हेटौँडा-२ मा रहेको  कांग्रेस पार्टी कार्यालयमा रक्तदान कार्यक्रम गरेको छ । कांग्रेस केन्द्रीय खेलकुद विभागका केन्द्रीय सदस्य रोशन शर्माको सभाध्यक्षता तथा कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आतिथ्यतामा भएको...

मकवानपुरको कैलाशमा ४७ जना कांग्रेसमा प्रवेश

20201201_061657-1606782902.jpg

१६ मंसिर,हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका ५ गोलढुंगामा विभिन्न पार्टी परित्याग गरी ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कैलाश ५ का वडासभापति एवं जिल्ला सदस्य रत्नबहादुर गोलेको सभाध्यक्षता एवं कांग्रेस मकवानपुरका सचिव बुद्ध लामाको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा, राप्रपालगायतका पार्टी परित्याग गरी ४७ जना...

परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँदै

PG-1606719633.jpg

१५ मंसिर, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको दूतका रुपमा ज्ञवाली पुसको पहिलो साता भारत जान लागेका हुन् । मन्त्री ज्ञवालीले भारत भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, विदेश मामिला मन्त्री लगायतका उच्च तहका नेताहरुसँग भेटवार्ता गर्ने जनाइएको छ । नेपाल...

राष्ट्रपति र चिनियाँ रक्षामन्त्रीबीच शिष्टाचार भेट

Sital-Niwas-1606653351.jpg

१४ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ रक्षामन्त्री वेई फेंग्हेबीच शिष्टाचार भेट भएको छ ।  राष्ट्रपति कार्यालय शितलनिवासमा दुईबीच भेटवार्ता भएको हो ।  भेटमा आपसी हितको बारेमा छलफल भएको जनाईएको छ । यसअघि उनले प्रधानमन्त्री केपि शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।  चिनियाँ...

ट्रान्सपरेन्सीको रिपोर्टप्रति सरकारको आपत्ति

Paarbat-1606651171.jpg

१४ मंसिर, काठमाडौँ । सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टप्रति आपत्ति जनाएको छ । रिपोर्टप्रति सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले आपत्ति जनाएका हुन् । उनले सरकारलाई बद्नाम गर्न राजनीतिक पूर्वाग्रहका आधारमा रिपोर्ट तयार पारिएको भन्दै अस्विकार गर्ने बताएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनलको...

२०४७ को संविधान पुर्नस्थापनाका लागि हेटौंडामा र्याली

Rally-1606649007.jpg

१४ मंसिर, हेटौंडा । २०४७ सालको संविधान पुर्नस्थापनाको माग गर्दै हेटौंडामा आज मोटरसाइकल र्याली भएको छ । ‘२०४७ को संविधान पुर्नस्थापना हाम्रो अभियान’ को आयोजनामा हेटौंडामा र्याली भएको हो । हेटौंडाको हुप्रचौरबाट शुरु भएको र्यालीले मेनरोड, टिसिएन रोड, बसपार्क, राप्तिरोड, संगमचोक, कान्तिराजपथ, बुद्धचोक लगायत बजारका विभिन्न भागको...

हेटौँडामा २०४७ सालको संविधान पुर्नस्थापनाका लागी प्रदर्शन( फोटो फिचर)

20201129_141837-1606639060.jpg

१४ मंसिर, हेटौँडा । हेटौँडामा २०४७ सालको संविधान पुर्नस्थापना का लागी हेटौँडामा प्रदर्शन र मोटरसाइकल र्यालीको आयोजना गरिएको छ ।  राष्ट्रिय प्रजातन्त्रीक  गठबन्धन (एनडिए) को आयोजनामा २०४७ सालको संविधान पुर्नस्थापना का लागी हेटौँडामा मोटरसाइकल रयाली सहित  प्रदर्शनको गरेको हो । एन डिए केन्दिय अध्यक्ष किसोरी महतोको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार