Email :- prastakhabar@gmail.com

राजनीति

बागमती प्रदेशको दुग्ध बोर्डको उपाध्यक्षमा सापकोटा नियुक्त

20201013_180040-1602591662.jpg

२७ असोज, हेटौंडा । बागमती प्रदेशको दुग्ध बिकास बोर्डको उपाध्यक्षमा टिका बल्भब सापकोटा नियुक्त भएका छन् ।  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले काभ्रेका सापकोटालाई उपाध्यक्षमा नियुक्त गरेको हो । उनको कार्यकाल ४ बर्षको हुनेछ । बैठकले प्रदेश सुशासन नियमावली २०७७ स्विकृत गर्ने...

कोरोना देखिएपछि मनहरीको गोलघर बजार बन्द

manahari-1602589296.jpg

२७ असोज, हेटौंडा । स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएपछि मनहरी गाउँपालिका वडा नम्बर ४ स्थित मेसिने गोलघर बजार बन्द गरिएको छ । स्थानीय ११ जनाको स्वाब संकलन गरि परीक्षण गरिएकोमा २ जनामा कोरोना पुष्टि भएकाले बजार बन्द गरिएको वडा अध्यक्ष ध्रुब खड्काद्वारा जारी सूचनामा उल्लेख छ । मंगलबारदेखि कार्तिक ४ गतेसम्म बजार बन्द गर्ने र अवस्था हेरि...

कर्णालीका मुख्यमन्त्री शाहीले प्रमुख सचेतक हटाए

mahendra-bahadur-shahi-1602504129.jpg

२६ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् ।  कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी गराएका छन् । मुख्यमन्त्री शाहीले  सोमबार नै...

आईपीएल: दिल्लीलाई हराउँदै मुम्बई शिर्षस्थानमा

VRP7419-1602466815.jpg

२६ असोज, हेटौंडा । साविक विजेता मुम्बई इन्डियन्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा पाँचौ जित निकालेको छ । अबुधाबीमा आइतबार राति नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौं जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय...

भक्तपुर नगरपालिकाले दियो निषेधाज्ञाको सुझाव

Bhaktapur1-1602427547.jpg

२५ असोज, भक्तपुर । कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै भक्तपुर नगरपालिकाले सरकारलाई पुनः निषेधाज्ञा गर्न सुझाव दिएको छ । भक्तपुर नगरस्तरीय प्रकोप व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरू बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्न सरकारलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ...

सरकारको आग्रह अवज्ञा गरे पुनः लकडाउन हुनेसक्ने

CKK-KTM-MinisterGyawalia-1602421430.jpg

२५ असोज, हेटौंडा । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लक डाउन हुन सक्ने तर्फ सबैलाई सचेत रहन आग्रह गरेको छ । सरकारले गरेका आग्रहको नागरिक स्तरबाट अवज्ञा भए पुनः लक डाउन हुन सक्ने तर्फ चेतावनी दिँदै सरकारले सचेत गराएको हो ।  मन्त्रीपरिषदका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदपि...

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

giriraj_mani_pokharel-370-1602417788.jpg

२५ असोज, हेटौंडा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्री पोखरेको हिजो शनिवार पाटन अस्पतालमा स्वाब संकलन गरिएकोमा आज उक्त स्वाबको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले केही दिनदेखि मन्त्री पोखरेलको सम्पर्कमा सहेका सबैलाई सतर्क र...

बागमती प्रदेशसभा सदस्य श्रेष्ठलाई कोरोना पुष्टि

20201011_162722-1602412897.jpg

२५ असोज, हेटौंडा । बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठलाई कोरोना पुष्टि भएको छ । काठमाडौंका सांसद श्रेेेेष्ठलाई आइतबार कोरोना पुष्टि भएको हो । उनले सामाजिक सञ्जाल फेसबुकमा आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।  उनले आफुसंगमा आएकाहरूलाई कन्ट्याक्ट ट्रेसिङका लागि अनुरोध छ ।...

कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव

mahendra-bahadur-shahi-1602407471.jpg

२५ असोज, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री शाहीलाई संसदीय दलका नेताबाट हटाउन माग गर्दै बहुमत सांसदहरुले हस्ताक्षर गरेर संसदीय दलका प्रमुख सचेतक गुलाबगङ्ग शाहलाई बुझाएका छन् । प्रदेश सभामा नेकपाका ३३...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

थप समाचार