Email :- prastakhabar@gmail.com

राजनीति

उद्योग वाणिज्य महासंघमा मकवानपुरका सुमार्गी विजयी, न्यौपाने पराजित

sumargi-1606615150.jpg

१४ मंसिर, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा मकवानपुरका अरुणराज सुमार्गी निर्वाचित भएका छन् ।  जिल्ला नगरतर्फबाट केन्द्रीय सदस्यमा मकवानपुर उद्योग वाणिज्य संघको तर्फबाठ उम्मेदवार बनेका सुमार्गीले सातौं नम्बरमा विजयी भएका हुन् । एक सय पाँच मत मध्ये सुमार्गीले ६६ मत प्राप्त गरेका हुन् । मकवानपुर उद्योग...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

chnandra-dhakal-1606614046.jpg

१४ मंसिर, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । आज(आइतबार) बिहान सकिएको मतगणनाको अन्तिम नतिजाअनुसार प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा रहेको समूहमा कुल १ सय ५ मत खसेकोमा ढकालले...

मकवानपुर कांग्रेसमा प्रवेशको लहर, विभिन्न पार्टी परित्याग गरी शनिवार ६१५ जना कांग्रेसमा प्रवेश

127227745_404398407417184-1606567369.jpg

१३ मंसिर, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको विभिन्न ४ वडामा शनिबार भएको छुट्टाछुट्टै कार्यक्रममा राप्रपाको वडाअध्यक्षका प्रत्यासीसहित ६ सय १५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार विहान हेटौंडा १० को वडा कार्यसमितिको आयोजनामा वडासभापति कालू घलानको सभाध्यक्षता एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता, मकवानपुर सभापति...

नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीको प्रस्ताव पेश (प्रस्तावको पूर्ण पाठ सहित)

kp_prachanda_pyHsoxooFN-1606565418.jpg

१३ मंसिर, हेटौंडा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अधयक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव पेश गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको जवाफसहितको प्रस्ताव पेश गरेका हुन् । यसैगरी...

हेटौँडा-१३ पदमपोखरीमा ४२५ जना कांग्रेसमा प्रवेश

20201128_100108-1606537241.jpg

१३  मंसिर,हेटौँडा।  हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरी ठूलोथलीमा ठुलो संख्यामा नेपाल कांग्रेसमा प्रवेश गरेका छन्।हिजो भएको कार्यक्रममा नेकपा राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी ४ सय २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन। नेपाली कांग्रेस १३ नम्बर वडा ईकाईको आयोजना र नेपाल तरुण दल हेटौंडा १३ को सहकार्यमा शुक्रबार भएको...

फेकोफनको माग जायज छ: मन्त्री नेपाल

20201127_181128-1606480074.jpg

१२ मंसिर,हेटौँडा । बागमती प्रदेशका उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) बागमती प्रदेशले पेश गरेको माग जायज  भएको बताएका छन । महासंघ बागमती प्रदेशले बुझाएको ज्ञापनपत्र बुझदै गदै मन्त्री नेपालले सो कुरा बताएका हुन । सामुदायिक वनले बनको क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै मन्त्री...

ज्येष्ठ पत्रकार पेन्सन कार्यक्रममा उपमहानगरद्वारा १० लाख हस्तान्तरण

IMG-00bb6dbb28860ee927850-1606474307.jpg

१२ मंसिर, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरले सञ्चालन गर्न लागेको जेष्ठ पत्रकार पेन्सन कार्यक्रमका लागि हेटौंडा उपमहानगरपालिकाकाले दश लाख रुपैयाँ हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईलाई दश लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । जेष्ठ पत्रकारका...

विद्युत प्राधिकरण हेटौंडाका प्रमुख जैसवालविरुद्ध भ्रष्टाचार मुद्धा

bshes-bses-adalat-1606472991.jpg

१२ मंसिर, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना हेटौंडाका कार्यालय प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग १० लाख रूपैयाँ घुस लिएको आरोपमा अख्तियारले जैसवालविरुद्ध शुक्रबार...

मनहरी-६ मा विभिन्न पार्टी छोडेर ७१ जना कांग्रेस प्रवेश

Congress-1606402433.jpg

११ मंसिर, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ रुपाचुली फरिवाङमा विभिन्न पार्टी परित्याग गरि ७१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  पार्टी प्रवेश गर्नेहरुलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले स्वागत गरेका हुन् । कार्यक्रममा प्रदेशसभा सदस्य सन्तबहादुर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार