Email :- prastakhabar@gmail.com

राजनीति

अनलाईन कक्षाका नामममा शुल्क नउठाउन विद्यार्थी संगठनको चेतावनी

stu-andolan-696x523-1601344092.jpg

१३ असोज, हेटौंडा । मकवानपुरका निजी बिद्यालय र क्याम्पसहरुले अनलाईन कक्षाका नाममा विभिन्न शीर्षकमा शुल्क उठाएको भन्दै विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् । पठनपाठन ठप्प भएका बेला अनलाईन कक्षाका बाहनामा शुल्क उठाउनु गलत भएको भन्दै उनीहरुले संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।  सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै...

सशस्त्र प्रहरीका गोताखोरलाई १० लाखको बिमा

Gotaakhor-1601306034.jpg

१२ असोज, काठमाडौं । सरकारले सशस्त्र प्रहरीका गोताखोरलाई १० लाख रुपैयाँको बिमा गर्ने भएको छ ।  सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा विमाबारे जानकारी दिएका हुन् । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका गोताखोरको बिमा र काममा खट्नेलाई दैनिक ३ सय प्रोत्साहन भत्ता समेत उपलब्ध गराउने निर्णय गरेको समेत...

नार्कको कार्यकारी निर्देशकमा भण्डारी नियुक्त

NARC-1601302411.jpg

१२ असोज, काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को कार्यकारी निर्देशकमा मूख्य वैज्ञानिक दीपक कुमार भण्डारीलाई नियुक्त भएका छन् ।  नेपाल सरकार मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकको निर्णय सार्वजनिक गर्दै सोमबार सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले (नार्क) को कार्यकारी निर्देशकमा...

हेटौंडा-१६ मा ८९ जना नेपाली कांग्रेसमा प्रवेश

20200928_180510-1601295664.jpg

१२ असोज, हेटौंडा । नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिका १६ जुरेन्युरो टोलमा सोमबार बडादशैंको शुभकामना आदानप्रदान तथा विभिन्न पार्टी प्रवेश कार्यक्रम गरेको छ । कांग्रेस हेटौंडा १६ का सभापति एवं वडा अध्यक्ष रामकृष्ण कोईरालाको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता, मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको...

राष्ट्रपतिबाट एसिड आक्रमण सम्बन्धि अध्यादेश जारी

Bidya-Devi-Bhandari-1601288392.jpg

१२ असोज, हेटौंडा । तेजाब आक्रमणका दोषिहरुलाई कडा कारवाही गर्ने व्यवस्था सहितको कानूनी व्यवस्था गर्न सरकारले अध्यादेश जारी गरेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आज तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसूर तथा फौजदारी कार्याविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश जारी गरेकी छन् । तेजाब तथा अन्य...

नेविसंघद्वारा चिनियाँ दुतावास अगाडि प्रदर्शन, ६ पक्राउ

20200928_145355-1601284111.jpg

१२ असोज, काठमाडौँ । नेपाल विद्यार्थी संघले सोमबार चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् । नेविसंघका कार्यकर्ताले चिनियाँ हस्तक्षेप बन्द गर, सीमा मिच्न पाइँदैन लगायतका नारा लगाउँदै चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका हुन् । त्रिपाठी चिनौँ सीमाना, जोगाऔँ माटो अभियानका संयोजकसमेत हुन् । प्रदर्शनमा उत्रिएका नेता नवराज त्रिपाठीसहित...

मकवानपुरमा फेरी थपिए ११ संक्रमित

images(1)-1601207978.jpg

११ असोज, हेटौंडा । मकवानपुरमा आइतबार थप ११ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार आइतबार  दिउँसो २८ जनामा संक्रमण पुष्टी भएकोमा फेरी ११ जनामा कोरोना पुष्टि भएको बताएका छन्।   रिपोर्ट अनुसार १ महिला र १० पुरुषमा संक्रमण पुष्टी भएको छ । असोज ७ गते  संकलन गरिएको...

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

Mantri-Parisad-1601182060.jpg

११ असोज, काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक आइतबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक बैठक बोलाएका हुन् ।  बैठक दिउँसो १२ बजे प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । बैठकका एजेण्डाबारे भने मन्त्रीहरुलाई जानकारी दिइएको छैन । सामान्यतया मन्त्रीपरिषद बैठक सोमबार र बिहीबार बस्ने गरेको छ...

आइतबार केही स्थानमा पानी पर्ने सम्भावना

Raining-1601170120.jpg

११ असोज, काठमाडौँ । आइतबार केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा एक दुई स्थानमा मेघगर्जन र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

थप समाचार