Email :- prastakhabar@gmail.com

राजनीति

पर्सामा शनिबार ५४ जनामा कोरोना पुष्टि

1586164096narayani-1598079050.jpg

६ भदौ, हेटौंडा । पर्सामा शनिबार ५४ जना कोरोनम संक्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले दिएको जानकारी अनुसार ४७ पुरूष र ७ महिला गरि ५४ जनामा कोरोना पुष्टि भएको छ ।  भाद्र ५ गते बेलुकासम्म गरिएको वीरगंज महानगरपालिका वडा नं. ४ मा १, वडा नं. ७ मा १, वडा नं. ९ मा १, वडा नं. १० मा १, वडा नं. ११ मा १, वडा नं. १२ मा १, वडा नं. १३ मा २, वडा नं. १६ मा ३, वडा...

माधव नेपालको सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीमा कोरोना

madhavkumarnepal_20200720-1598078059.jpg

६ भदौ, काठमाडौं ।  नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ । पूर्वप्रधानमन्त्री नेपालका पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी...

कोरोना महामारी २ वर्षभन्दा कम समयमै नियन्त्रण हुनसक्छ : डब्लूएचओ

logo-who-1598076694.jpg

६ भदौ, काठमाडौ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले २ वर्षभन्दा कम समयमै विश्वले कोरोना भाइरसको महामारीबाट छुटकारा पाउने सम्भावना रहेको बताएको छ । शुक्रबार जेनेभामा भएको पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसको महामारी ‘स्पेनिस फ्लू’ को महामारीभन्दा छिटो नियन्त्रणमा आउने...

भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय

AIRPORT-620x330-1598067257.jpg

६ भदौ, काठमाडौं । सरकारले भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भदौ १६ गतेदेखि नियमित अन्तरदेशीय हवाई उडान खुला गर्ने निर्णय गरेको हो । हवाई उडान तालिका नागरिक उड्डयन मन्त्रालयले बनाउने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी...

कांग्रेस हेटौंडा नगर सभापति पराजुलीलाई कोरोना

FB_IMG_1598021313306-1598021572.jpg

५ भदौ, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुलीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  शुक्रबार साँझ सामाजिक सञ्जालमा उनले आफुलाई कोरोना पुष्टि भएको जनाएका हुन् । उनले लेखेका छन्-'बिश्व महामारी काे रुप मा रहेकाे काेराेना भाईरस ले सबै लाई आतंकित बनाईरहेकाे हामी सबैलाई जानकारी नै छ।यस बाट बच्न सबै ले सुरक्षा अपनाउनु...

गौरीटार आइसोलेसनको बेथिति सुधार्न बानियाँद्वारा मूख्यमन्त्रीलाई ध्यानाकर्षण

20200821_161000-1598005790.jpg

५ भदौ, हेटौंडा । बागमती प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा-६ स्थित गौरीटार आइसोलेसनको बेथिति सुधार्न मूख्यमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । शुक्रबार भएको टेलिफोन वार्तामा नेता बानियाँले प्रदेशको गौरवको रूपमा लिइएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले...

हेटौंडा नगरमा एकैदिन २८ संक्रमित थपिए (वडासहित)

Text-Over-Photo1598000482-1598000582.jpg

५ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा एकैदिन २८ संक्रमित थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले यस्तो जानकारी दिएका छन् ।  शुक्रबार हेटौंडा-१ मा ४९, ४५, ४७ बर्षका पुरूष, ४९ र २२ बर्षका महिला गरि ५ जना, वडा नम्बर २ मा ५३, ४८, ७० र ६८ बर्षका पुरूष गरि ४ जना, वडा नम्बर ४ का २९, ३७ का पुरूष र ८२  र ४४...

मकवानपुरमा ३० जना कोरोना संक्रमित थपिए

Isolation-Ward-1590768133-1597997550.jpg

४ भदौ, हेटौंडा । मकवानपुरमा शुक्रबार ३० जना कोरोना संक्रमसत थपिएको छ ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंका अनुसार २८ जना हेटौंडा उपमहानगरपालिका र २ जना थाहा नगरपालिकाका छन् । साउन ३२ गते संकलित ८२ जनाको रिपोर्ट सार्वजनिक गरेको चौलागाईंले जानकारी दिए । ...

गौरीटार आईसोलेसनमा तरुण दलबाट १५० कार्टुन पानी सहयोग

20200821_120543-1597990832.jpg

५ भदौ, हेटौंडा । नेपाल तरुण दल हेटौंडा ६ र १६ को संयुक्त आयोजनामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल द्वारा सञ्चालित कोभिड १९ उपचार तथा व्यवस्थापन केन्द्र (आइशोलेसन वाड) लाई पिउने पानी सहयोग गरेको छ ।  बिहिबार दिनभर आइशोलेसन वार्डमा रहेका संक्रमितहरुले खानेपानी समेत पिउन नपाएको समाचारहरु बाहिर आएपछि तरुण दलले १...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
arrested-1785112999.jpg

११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...

भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785112681.jpg

११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...

नवजीवन क्लवद्वारा वृक्षारोपण
Screenshot_20260726_09244-1785037188.jpg

१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण  गरेकाे छ । हेटाैडा-६...

ककरोच जनता पार्टीको आन्दोलन स्थगित
delhi-protest-5_bLZGcGIbJ-1785026956.jpg

१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785026598.jpg

१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...

बंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा राई
IMG_20260725_111242-1784957790.jpg

९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...

थप समाचार