Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडाका संक्रमित आइसोलेसनमा समस्यामा, उपप्रमुखलाई भने 'जुम तिज' को चटारो

20200821_105828-1597987090.jpg

५ भदौ, हेटौंडा । हेटौंडाका कोरोना संक्रमितहरू गौरीटार आइसोलेसनमा अमानवीय ढंगले बस्न बाध्य छन् । तर हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामालाई भने 'जुम तिज' को चटारो छ । आईसोलेसनका कोठामा पानीले जलमग्न छ, १७ भन्दा बढि बेडमुनी पानी जमेको छ, बेलामा संक्रमितले खान नपाएको गुनासो छ, पिउने पानी छैन, शौचालयमा पानी अभाव छ । तर समन्वयमा...

भक्तपुरमा निषेधाज्ञामा चहलपहलमा कडाई

02-holdin_cent_photo-_bkt-1597984747.jpg

५ भदौ, भक्तपुर ।  भक्तपुरमा निषेधाज्ञामा चहलपहलमा कडाइ गरिएको छ । चोक चोकमा प्रहरी परिचालन भएकाले भक्तपुरका मुख्य र शाखा सडकमा दैनिक उपभोग्य वस्तुको ढुवानी र बिक्री, स्वास्थ्य सेवा, एम्बुलेन्स, मृत्यु संस्कार, सुरक्षा निकायका सवारी मात्रै संचालनमा छन् ।  भक्तपुरको साँगा, जगाती, कमलविनायक, च्यामासिंह, गठ्ठाघर, भत्केको पाटीलगायतका...

सांसद सिग्देल भन्छिन्-'गौरीटार आइसोलेसनमा दरिलो व्यवस्थापन टिम भएन'

20200821_080437-1597976457.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-६ गौरीटारमा सेवा लिइरहेकाहरूले भोगेका समस्याबारे प्रदेश सांसद मुनु सिग्देलले मुख खोलेकी छन् । शुक्रबार विहान फेसबुकमा लेख्दै नेतृ सिग्देलले गौरीटार आइसोलेसनमा दरिलो व्यवस्थापन टिम नभएको बताएकी हुन् । उनले मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिसष्ठानद्वारा संचालन गर्ने गरि हतार हतार यो आइसोलेसन संचालनमा ल्याइएको...

युवतीलाई एसिड प्रहार गर्ने २ जना पुर्पक्षका लागि थुनामा

court-of-ktm-1597923390.jpg

४ भदौ, काठमाडौं । काठमाडौँको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने २ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश कृष्णजंग शाहको इजलासले पवित्रा कार्कीमाथि एसिड प्रहार गर्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतले एसिड प्रहारमा परेकी कार्कीको...

राष्ट्रिय झण्डा जलाएको भिडियो युट्युबबाट हट्यो, यस्तो छ कारण

20200820_161454-1597919575.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय झण्डा जलाउँद‌‌ बाहुन क्षेत्री र हिन्दुलाई गाली गर्दै मकवानपुरमा छायांकन भएको भिडियो युट्युबबाट हटेको छ ।  युट्युबले आफ्नो सामाजिक सद्भाव विथोल्ने भाषा (हेट स्पिच) सम्बन्धि नीति उल्लंघनको कारण देखाउँदै हटाएको जनाएको हो । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ३ सल्लेनीमा छायांकन गरिएको भिडियोमा...

राष्ट्रिय झण्डा जलाउनेमाथि राज्यबिरुद्धको कसुर मुद्दा

20200818_222152-1597909792.jpg

४ भदौ, काठमाडौँ । राष्ट्रिय झण्डा जलाएर म्यूजिक भिडियो बनाउने समूहलाई प्रहरीले ‘राज्यविरुद्धको कसुर’ गरेको मुद्दा लगाएको छ ।  झण्डा जलाउने समूहलाई राज्य बिरुद्धको कसुर मुद्दामा म्याद लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले जानकारी दिए । गायक ग्याल्जेन दोर्जे तामाङसहित १०...

माछापोखरीबाट २ थान पेस्तोलसहित दुईजना पक्राउ

gun_WjGbmRwxSE-1597907239.jpg

४ भदौ, काठमाडौं । काठमाडौंको माछापोखरीबाट प्रहरीले दुई थान पेस्तोलसहित दुई जनालाई पक्रेको छ । महानगरीय अपराध महाशाखाले नुवाकोट शिखरबेसी–६ घर भएका २७ वर्षीय बिकेश पण्डित र नुवाकोट लिपु गाउँपालिका–१ घर भएका २८ वर्षीय अमर तामाङलाई पक्राउ गरेको हो । बिकेश र अमरको साथबाट ‘मेड इन युएस’ लेखिएको दुईथान पेस्तोल, म्यागजिन र १० राउण्ड गोली...

गौरीटार आइसोलेसनमा कोठाभित्र पानी जम्ने, खानेपानी अभाव

20200820_101239-1597897732.jpg

४ भदौ, हेटौंडा । हेटौंडा-६ गौरीटारमा रहेको आइसोलेसन वार्डमा कोठाभित्र पानी जम्ने समस्या रहेको छ ।  आइसोलेसनमा सेवा लिइरहेका सेवाग्राहीले यस्तो जानकारी दिएका हुन् । सेवाग्राहीका अनुसार खेलाडीलाई होस्टलका लागि बनाइएको भवनमा पानी चुहिने र बाछिटा आउने गरेकाले कोठामा पानी जमेको छ । संचारकर्मीहरूलाई उपलब्ध तस्बिरमा बेड राखिएको मुनि पानी...

कर्णालीमा आज सार्वजनिक बिदा

20200820_094852-1597896280.jpg

४ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश स्थापना तथा शहीद दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । प्रदेश मन्त्रिपरिषद् बैठकले हरेक वर्ष भदौ ४ गतेलाई प्रदेश स्थापना तथा शहीद दिवसका रुपमा मनाउने निर्णय गरेको छ । २०७२ साउन-भदौमा सञ्चालित प्रदेश प्राप्तिको आन्दोलनमा सहभागी सुर्खेतका यामबहादुर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
arrested-1785112999.jpg

११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...

भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785112681.jpg

११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...

नवजीवन क्लवद्वारा वृक्षारोपण
Screenshot_20260726_09244-1785037188.jpg

१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण  गरेकाे छ । हेटाैडा-६...

ककरोच जनता पार्टीको आन्दोलन स्थगित
delhi-protest-5_bLZGcGIbJ-1785026956.jpg

१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785026598.jpg

१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...

बंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा राई
IMG_20260725_111242-1784957790.jpg

९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...

थप समाचार