Email :- prastakhabar@gmail.com

राजनीति

राप्रपाबाट वडा अध्यक्षका प्रत्यासी सहित ७७ जना कांग्रेसमा प्रवेश

120434830_347849559667017-1601384419.jpg

१३ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्षका प्रत्यासी कमल दोङसहित विभिन्न पार्टी परित्याग गरी ७७ जना मंगलबार नेपाली कांग्रेस मकवानपुरमा प्रवेश गरेका छन् । कांग्रेस मकवानपुरले मंगलबार हेटौंडा उपमहानगरपालिका १९ सान्नीटार र हेटौंडा ५ सानोपोखरामा आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा विभिन्न पार्टी...

बालुवा झिक्ने क्रममा पुरिएर एकजनाको मृत्यु

20200816_095249-1601380603.jpg

१३ असोज, स्याङ्जा । बालुवा झिक्ने क्रममा पुरिएर स्याङ्जाको वालिङमा मंगलबार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वालिङ-११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेका छन् । बालुवा निकाल्ने क्रममा बिहान पुरिएर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको गह्रौँ प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले बताए...

बझाङ घटनाबारे सभामुख सापकोटाको ध्यानाकर्षण

20200929_171811-1601379175.jpg

१३ असोज, काठमाडौँ । सुदूरपश्चिमका संघीय सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटालाई बझाङ घटनाबारे ध्यानाकर्षण गराएका छन् । बझाङमा १२ वर्षीया सम्झना कामीको जबरजस्ती करणीपछि हत्या भएको घटनाबारे उनीहरूले ध्यानाकर्षण गराएका हुन् ।  ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्ने बताएका छन् ।  जनता अन्याय,...

नेकपा मकवानपुर अध्यक्ष एवं सांसद सिग्देललाई कोरोना

20200929_100739-1601353386.jpg

१३ असोज, हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुर अध्यक्ष एवं बागमती प्रदेशसभाकी सांसद मुनु सिग्देलले आफुलाई कोरोना संक्रमण भएको जनाएकी छिन् । उनले मंगलबार विहान सामाजिक संजाल फेसबुकमा यसबारे जानकारी दिएकी हुन् । उनले आफू काठमाडौंमा रहेको र पिसिआर रिपोर्ट पोजेटिभ आएको जनाएकी छिन् । असोज ५ गते हेटौंडाबाट काठमाडौं गएको र...

पाटन नगरपालिकाको कागजात अख्तियारको नियन्त्रणमा

CIAA-1601346102.jpg

१३ असोज, बैतडी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले अनियमितताको आशंकामा बैतडीको पाटन नगरपालिका कार्यालयका कागजात सोमबार नियन्त्रणमा लिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितता भएको भन्दै उजुरी परेपछि कागजपत्र नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरीशचन्द्र जोशीले...

अनलाईन कक्षाका नामममा शुल्क नउठाउन विद्यार्थी संगठनको चेतावनी

stu-andolan-696x523-1601344092.jpg

१३ असोज, हेटौंडा । मकवानपुरका निजी बिद्यालय र क्याम्पसहरुले अनलाईन कक्षाका नाममा विभिन्न शीर्षकमा शुल्क उठाएको भन्दै विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् । पठनपाठन ठप्प भएका बेला अनलाईन कक्षाका बाहनामा शुल्क उठाउनु गलत भएको भन्दै उनीहरुले संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।  सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै...

सशस्त्र प्रहरीका गोताखोरलाई १० लाखको बिमा

Gotaakhor-1601306034.jpg

१२ असोज, काठमाडौं । सरकारले सशस्त्र प्रहरीका गोताखोरलाई १० लाख रुपैयाँको बिमा गर्ने भएको छ ।  सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा विमाबारे जानकारी दिएका हुन् । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका गोताखोरको बिमा र काममा खट्नेलाई दैनिक ३ सय प्रोत्साहन भत्ता समेत उपलब्ध गराउने निर्णय गरेको समेत...

नार्कको कार्यकारी निर्देशकमा भण्डारी नियुक्त

NARC-1601302411.jpg

१२ असोज, काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को कार्यकारी निर्देशकमा मूख्य वैज्ञानिक दीपक कुमार भण्डारीलाई नियुक्त भएका छन् ।  नेपाल सरकार मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकको निर्णय सार्वजनिक गर्दै सोमबार सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले (नार्क) को कार्यकारी निर्देशकमा...

हेटौंडा-१६ मा ८९ जना नेपाली कांग्रेसमा प्रवेश

20200928_180510-1601295664.jpg

१२ असोज, हेटौंडा । नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिका १६ जुरेन्युरो टोलमा सोमबार बडादशैंको शुभकामना आदानप्रदान तथा विभिन्न पार्टी प्रवेश कार्यक्रम गरेको छ । कांग्रेस हेटौंडा १६ का सभापति एवं वडा अध्यक्ष रामकृष्ण कोईरालाको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता, मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार