Email :- prastakhabar@gmail.com

राजनीति

बागमती प्रदेशसभा उप-सभामुखलाई कोरोना पुष्टि

20200813_160738-1597659331.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशसभा उपसभामुखलाई कोरोना पुष्टि भएको छ ।  हेटौँडा-१० मा रहेको कोरोना प्रशिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । काठमाडौंमा बैठकमा सहभागी भएर आएकी उनमा कोरोना पुष्टि भएको छ । पुनर्परीक्षणमा समेत कोरोना पुष्टि भएपछि उनी अहिले हेटौंडामै होम आइसोलेसनमा छिन् ।...

मकवानपुरमा प्रहरीसहित १६ जना कोरोना संक्रमित

20200817_142230-1597653448.jpg

१ भदौ, हेटौंडा । मकवानपुरमा सोमबार १६ जना कोरोना संक्रमित भएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईंका अनुसार विभिन्न जिल्ला घर भई मकवानपुरमा कार्यरत ११* प्रहरीमा कोरोना पुष्टि भएको हो । प्रहरीबाहेक हेटौंडा-४ का ३ महिला र १ पुरूष र हेटौंडा-१० कि १ महिला संक्रमित छन् । कुल संक्रमितमध्ये २ जना महिला...

प्रधानमन्त्रीलाई भेटेर देउवाद्वारा गम्भीर ध्यानाकर्षण

deuba-oli-1597652574.jpg

१ भदौ, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटवार्ता गरि विभिन्न विषयमा ध्यानाकर्षण गराएका छन् । देउवाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदिमा गएको पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको, कयौँ बेपत्ता भएको घटनामा देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । ...

विवाद मिलाउने कार्यदललाई नेकपा सचिवालयद्वारा अनुमोदन

pmcm-(1)-1597644361.jpg

१ भदौ, हेटौंडा । पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले अनुमोदन गरेको छ । सोमबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको हो । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठन गरेको महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्यीय कार्यदललाई बैठकले अनुमोदन गरेको...

कपिलवस्तुमा भदौं ७ सम्म निषेधाज्ञा बढाइयो

१ भदौ, हेटौंडा । कपिलबस्तुमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।  जिल्ला प्रशासन कार्यालयमा जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिको बैठकबाट कपिलबस्तुमा कोरोनाका कारण उच्च जोखिममा रहेकोले आइतबार राति १२ बजे देखि भदौ ७ गते राति १२ बजे सम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए...

मेयरसहित ९२ जनामा कोरोना संक्रमण

1586164096narayani-1597636606.jpg

१ भदौ, पर्सा । पर्सामा मेयरसहित ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार अबेर राति आएको परीक्षण रिपोर्टअनुसार संक्रमित हुनेमा पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायणप्रसाद रौनियारसहित वीरगञ्ज महानगरपालिका ३८, पोखरीयाका ३३, जगरनाथपुरका १५ र सखुवाप्रसौनीका ६ जना छन् । पोखरियाका मेयर रौनियारसहित उनको परिवारका ८ जना र...

नेकपाको सचिवालय बैठक बस्दै

pmcm-1597635876.jpg

१ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीको विवाद सुल्झ्याउन गठन गरिएको कार्यदललाई औपचारिकता र कार्यादेश दिने र समसामयिक विषयमा छलफल हुने जनाइएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलबाट पार्टीको विवाद...

नेकपा सचिवालय बैठक बस्ने

20200816_145946-1597569336.jpg

३२ साउन, काठमाडौं । सत्तारूढ नेकपाको सचिवालय बैठक बस्ने भएको छ । सचिवालय बैठक सोमबार बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बस्नु पर्ने माग राखेका थिए ।पार्टी विवादको समाधानका लागि गठन भएको कार्यदलको कार्यादेश निर्धारण गर्न सचिवालय...

नेकपामा मूख्यमन्त्री पौडेल फेर्ने रणनीतिको चर्चा

20200624104510_IMG_5666-1597566359.JPG

३२ साउन, हेटौंडा ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद सुल्झ्याउन कार्यदल गठन भएलगत्तै मन्त्रिमण्डल पुनर्गठनको भित्री तयारी भएको छ । मन्त्रीमण्डल पुर्नगठनका साथै केही मूख्यमन्त्री समेत फेरबदल गर्ने समाचार रातोपाटीले बनाएको छ । दुई अध्यक्षबीच शक्तिको बाँडफाँड गर्ने क्रममा ओलीले सरकार चलाउने र प्रचण्डले पार्टी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
arrested-1785112999.jpg

११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...

भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785112681.jpg

११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...

नवजीवन क्लवद्वारा वृक्षारोपण
Screenshot_20260726_09244-1785037188.jpg

१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण  गरेकाे छ । हेटाैडा-६...

ककरोच जनता पार्टीको आन्दोलन स्थगित
delhi-protest-5_bLZGcGIbJ-1785026956.jpg

१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785026598.jpg

१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...

बंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा राई
IMG_20260725_111242-1784957790.jpg

९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...

थप समाचार