३० साउन, हेटौंडा । हेटौंडा-४ कर्रामा रहेको आइसोलेसन वार्डमा रहेका कोरोना संक्रमितलाई फलफुल सहयोग गरिएको छ । नेपाल तरुण दल हेटौंडा उपमहानगरका सभापति सुनिल गिरीको पहलमा युवा समाजसेवी योग्यराज सापकोटाले ५० जना कोरोना संक्रमितलाई काचोँ नरिवल, स्याउ, अनार लगायतका फलफुल सहयोग गरेको हो । शुक्रबार विहान आइसोलेसन वार्डका ईन्चार्ज भोलाप्रसाद...
३० साउन, काठमाडौँ । देशभर शुक्रबार हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन्। शुक्रबार राति पनि प्रदेश नं १, बागमती प्रदेश, प्रदेश नम्बर ५ र...
२९ साउन, हेटौंडा । मकवानपुरमा एकैदिन ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले विहान सार्वजनिक रिपोर्टमा ३७ जना र अपरान्ह सार्वजनिक रिपोर्टमा १४ जनामा गरि ५१ जनामा कोरोना पुष्टि भएको छ । विहान सार्वजनिक गरिएको विवरणमा संक्रमित हुनेमा हेटौंडा-९ का ७ जना, हेटौंडा-५ का ४ जना,...
२९ साउन, हेटौंडा । कोरोना संक्रमण बढेसँगै त्रिभुवन राजपथमा पनि विहिबार विहानबाट निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सवारी आवागमन रोक्न पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा निधेषाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी भएपछि मकवानपुरबाट त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने सवारी धादिङ प्रवेश गर्न नपाउने भएका छन् ।...
२९ साउन, काठमाडौं । सुन्धारामा प्रहरीले फलो गरेपछि ‘सुन’ र पेस्तोलको झोला छाडेर भागेका इल्ताफ हुसेन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।अन्सारीलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बाराको निजगढबाट पक्राउ गरेको हो । साउन १३ मा सुन्धाराबाट बा ६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन र...
२९ साउन, झापा । अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पुष्टी भएपछि मेचीनगरपालिका वडा नम्बर १० धुलावारीमा रहेको आम्दा मेची सिल गरिएको छ । अस्पतालको सबै सेवा बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको हो।चिकित्सकलाई भने अस्पतालमै माथिल्लो तल्लाको कोठामा आइसोलेशनमा राखिएको छ । मेचीनगरमा चिकित्सकलाई पहिलोपटक र समुदायमा दोस्रोपटक...
२९ साउन, हेटौंडा । मकवानपुरमा बिहीबार ३७ जना कोरोना संक्रमित थपिएका छन् । हेटौंडा आइसोलेसन वार्डबाट सोमबार र मंगलबार लिइएका स्वाबमा ३७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंका अनुसार संक्रमित हुनेमा हेटौंडा-९ का ७ जना, हेटौंडा-५ का ४ जना, हेटौंडा-४ का ४ जना, हेटौंडा-२ का १, १० का १ र...
२९ साउन, काठमाडौँ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे कोरोना भाइरस मुक्त भएका छन्। बुधबार आएको पिसिआर रिपोर्टमा संक्रमण मुक्त देखिएको पाण्डेले जानकारी दिए । वैज्ञानिक वनका बारेमा स्थलगत अनुगमनमा तराईका विभिन्न जिल्ला पुगेर फर्किएका पाण्डेमा संक्रमण देखिएको थियो । यसक्रममा पाण्डे बागमती प्रदेशसभा सचिवालय पनि पुगेका थिए ।...
२९ साउन, हेटौंडा । कोरोना भाइरसको संक्रमण बढेपछि गृह मन्त्रालयले देशभर सवारी पास वितरण बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्काे सूचना नभएसम्म साउन २९ गतेबाट लागू हुने गरी पास वितरण बन्द गर्न प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो । पास वितरण नहुने भएपछि एक...
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...
११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...
१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण गरेकाे छ । हेटाैडा-६...
१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...
१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...
९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३० असार, हेटौंडा । पहिरो र चट्टान खसेर सडक अवरुद्ध हुने जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले...
३० असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
२९ असार, हेटौंडा । नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको...
३० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
३० असार, हेटौंडा । नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा ८१ रनले विजयी भएको छ । सोमबार...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...

-1597369342.jpg)
























