Email :- prastakhabar@gmail.com

राजनीति

थुनुवासहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि

gfx-coronavirus-new-1595557719.jpg

९ साउन, पर्सा । पर्सामा थुनुवासहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३० जना मध्ये एक जना ९ महिने बालक, वडा प्रहरी कार्यालय श्रीपुरमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका पाँच जना थुनुवा, वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ का ३० वर्षका पुरुष र ४८ वर्षकी महिला, वडा नम्बर २९ की २५ वर्षीया किशोरी, छिपहरमाई गाउँपालिका ३ का २३ बर्षका पुरुष लगायत...

काठमाडौंमा युवतीमाथि एसिड प्रहार

20200723_214558-1595520266.jpg

८साउन,हेटौँडा। काठमाडौंको सीतापाइलामा  २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको छ। बिहीबार साँझ सीतापाइला सोल्टिमोड  बस्दै आएकि ओखलढुङ्गा घर भएकि अन्दाजी  २२ बर्षीया  पवित्रा कार्कीमाथि एसिड प्रहार भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले बताएका छन्। कार्कीलाई उपचारको लागि अहिले किर्तिपुर अस्पताल लगिएको...

कोरोना अपडेटःबिहिबार थपिए १४७ संक्रमित

coronaa-1595501167.jpg

८ साउन,हेटौँडा । नेपालमा बिहिबार १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका २८ प्रयोगशालामा  ३ हजार ९ सय ८१  जनामा गरिएको टेष्टमा १४७ जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १८ हजार २ सय ४१  पुगेको...

बागमती प्रदेशसभाको बर्षे अधिवेशन आज अन्त्य हुँदै

Text-Over-Photo1593423022-1595492559.jpg

८ साउन, हेटौंडा । बागमती प्रदेशसभाको चालु बर्षे अधिवेशन आज अन्त्य हुने भएको छ । अधिवेशन राति १२ बजेबाट अन्त्य हुने भएको हो । बागमती प्रदेशको आज बसेको मन्त्रीपरीषदको बैठकले अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको मूख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले जानकारी दिए । मन्त्रीपरिषदको सिफारिसमा प्रदेश प्रमुखले...

शुक्लाफाँटा नगरपालिका वडा नम्बर–७ को कार्यालयमा आगजनी

sklahata-napa-1595485879.jpg

८ साउन, शुक्लाफाँटा । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–७ को कार्यालयमा आगजनी भएको छ।अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको कञ्चनपुर प्रहरीले जनाएको छ।आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ। कार्यालयको प्रवेशद्वारको ताला फुटाउन नसकेपछि झ्यालको सिसा फुटाएर पेट्रोल छर्किइ...

पेस्तोल देखाएर ३ लाख ७६ हजार लुटियो

firing-1280x720-1595430928.jpg

७ साउन, जनकपुर । पेस्तोल देखाएर धनुषाको कमला नगरपालिका वडा नम्बर २ का एक युवकको ३ लाख ७६ हजार रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ। बुधबार जनकपुरधामबाट आफ्नो घर फर्कने क्रममा जलाद पुल नजिकै २० वर्षीय धिरज कुमार अधिकारीलाई पेस्तोल देखाएर अपरिचित व्यक्तिले पैसा लुटेको अधिकारीले हो । अधिकारीको पैसा लुटिएको बताउँदै जिल्ला प्रहरी कार्यालय...

बिहीबारबाट राजविराजमा निषेधाज्ञा

20200722_190720-1595424344.jpg

७ साउन,हेटौँडा।  कोरोनाबाट मृत्यु भएका राजविराजका वृद्धको परिवारसँग सम्पर्कमा आएका थप १३ जनामा संक्रमण पुष्टि भएपछि राजविराजमा संक्रमित बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिकामा बिहीबारदेखि लागु हुनेगरी निषेधज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले एक सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक...

बुधबार थपिए १०० कोरोना संक्रमित

download-(6)-1595421536.jpg

७ साउन,हेटौँडा । नेपालमा बुधबार  १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका २८ प्रयोगशालामा  ३ हजार ७ सय ७९ जनामा गरिएको टेष्टमा १०० जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ ।यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १८ हजार ९४ पुगेको स्वास्थ्य...

विकास निर्माणमा बागमती प्रदेशको छलाङ्गः ३२ पुलको एकैदिन उदघाटन

IMG_6446-1595420684.JPG

७ साउन,हेटौँडा । विकास निर्माण मा बागमती प्रदेश सरकारले छलाङ्ग मार्न सफल भएको छ । प्रदेश सरकारले दुईवर्ष भित्रमा निर्माण गरेको ३२ वटा पुलको बुधबार एक समारोका बिच उदघाटन गरेको छ ।  मकवानपुरको कैलाश गाँउपालिकामा निर्माण गरीएको दुवाखोल पुल सहित प्रदेशका विभिन्न निर्माण सम्पन्न भएका ३२ वटा पुलको बुधबार भौतिक पूर्वाधार तथा विकास...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार