Email :- prastakhabar@gmail.com

राजनीति

बागमती प्रदेशका मुख्यमन्त्री पौडेल भन्छनः परेवाभीरबाट सडक बन्दैन

IMG_6473-1595416704.JPG

७ साउन,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मकवानपुरको मनहरी गाँउपालिकाबाट राक्सिराङ गाउँपालिका जोडने राक्सिराङ गाउँपालिकाको वडा नम्बर–४ मा पर्ने परेवाभीरमा प्रदेश सरकारले सडक नबनाउने बताएका छन । बागमती प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयमा बागमती प्रदेश सरकारद्वारा निमार्ण भएका ३२ वटा पक्की पुल उदघाटन...

हेटौंडाको तुईन बुधबार बेलुकासम्म हटाइने

20200722_144035-1595408180.jpg

७ साउन, हेटौंडा । हेटौंडा–१ स्थित राप्तिखोलामा रहेको तुईन बुधबार बेलुकासम्म हटाईने भएको छ । तुइनबाट खसेर एक बृद्धको मृत्यु भएपछि चौतर्फी विरोध भएपछि तुईन हटाइने भएको हो । भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले तुईन बुधबार बेलुकासम्म हटाउन निर्देशन दिएका छन् । उनले प्रधानमन्त्री केपि शर्मा ओली देशभरका तुईन हटाउने अभियानमा...

आजदेखि लकडाउन हट्यो

kingsway-1595384311.jpg

७ साउन, काठमाडौं । कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउन गएरातिदेखि हटेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन हटाउने निर्णय गरेको हो ।  आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गरिएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । लकडाउन खुलेपनि अवस्था...

फुट्ने खतरा रहेको केरूङ छ्यो तालको सतह घट्यो

kerung-1595380944.jpg

७ साउन, सिन्धुपाल्चोक । खासा नजिकैको केरुङ छ्यो तालको एक मिटर सतह घटेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबर सार्वजानिक सूचना जारी गर्दै सचेत र सजग रहन आग्रह गरेको थियो। चीनको न्यालम र खासा क्षेत्रका वैदेशिक विभागले वर्षा रोकिएपछि तालको सतह...

३८ औं बीपि स्मृति दिवसमा कांग्रेस मकवानपुरको रक्तदान

20200721_220337-1595349195.jpg

६ साउन,हेटौँडा। नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३८ औं स्मृति दिवसमा मंगलबार नेपाली कांग्रेस मकवानपुरले रक्तदान कार्यक्रम गरेको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुर सभापति...

मकवानपुर प्रहरी भन्छः तपाइको माक्स खोई?नलगाई नहिडौँ कोही

IMG_6338-1595344532.JPG

६ साउन,हेटौँडा । सरकारले कोरोना रोकथामकालागि घर बाहिर आवतजावत गर्दा अनिवार्य माक्स लगाउन भनेको छ । सरकारको अनुरोधलाई वेवास्ता गदैै मानिसहरु सवारीसाधन चलाउदा वा पैदल यात्रामा रहदा माक्स नलगाई हिडने क्रम बढेको छ ।बागमती प्रदेशको राजधानी हेटौँडामा माक्सको प्रयोग गर्नेको संख्यामा कमी आएपछि मकवानपुर प्रहरीले पदैलयात्री र सर्वसाधरणलाई...

हेटौंडाका २८ बर्षीय पुरूषले ६ दिनमै जिते कोरोना

20200705_124249-1595335434.jpg

२ साउन,हेटौँडा हेटौँडा। कोरोना पुष्टि भएका  हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ का २८ बर्षीय पुरूषले ६ दिनमै कोरोना जितेका छन्।   हेटौँडा ४ कर्रा आइसोलेसनका प्रमुख भोला प्रसाद चौलागाईंका अनुसार  साउदी अरबबाट हेटौँडा आएका उनको किटजन्य रोग तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो। होम क्वारेन्टाइनमा...

मंगलबार ६०९ जना भए डिस्चार्ज

20200606_142041-1595332580.jpg

६ साउन,हेटौँडा।  नेपालमा पछिल्लो २४ घण्टामा ६०९ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका ६०९ जना डिस्चार्ज भएको जानकारी दिएका हुन ।मंगलबार निको हुनेको संख्यासंगै नेपालमा १२...

नियम निलम्बन गरी वातावरण संरक्षणसम्बन्धी विधेयक पारित

20200721_164908-1595329487.jpg

६ साउन, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभाले नियम निलम्बन गरी वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । २४ घण्टाको अवधीको नियम बहुमतले निलम्बन गरी विधेयक पारित गरिएको हो । उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले संसदमा पेश गरेको विधेयक बहुमतले पारित भएको छ । विधेयकमाथि सांसदहरुले धारणा राख्ने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार