Email :- prastakhabar@gmail.com

राजनीति

प्रदेशभित्र सुशासनको प्रत्याभुति गर्न बनेको विधेयक पारित

20200709_170952-1595237344.jpg

५ साउन,हेटौँडा। बागमती प्रदेशसभा बैठकले प्रदेशभित्र सुशासनको प्रत्याभुति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत स्विकृत भएको छ । मूख्यमन्त्री डोरमणी पौडेलले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । त्यस लगतै विधेयक सर्वसम्मत पास भएको हो । यसअघि विधेयकमाथि केही सांसदहरुले धारणा राखेका थिए ।...

मकवानपुरको फाखेलमा पहिरोका कारण घर पुरियो

20200720_073325-1595220190.jpg

५ साउन,हेटौँडा। आइतबार राति देखि परेको अविरल वर्षाका कारण  मकवानपुरको इन्द्रसरेबर गाउँपालिका ४  फाखेलमा  एक घर  पहिरोले पुरेको छ।  गाउँपालिका -४ मा रहेको  राकस खोला माथीबाट  आएको पहिरोले  १स्थानीय ३४ बर्षीय दिपक कुमार  मोक्तानको घर पुरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले...

क्वारेन्टाइनबाट भागेका व्यक्ति मृत फेला

20200720_090153-1595215022.jpg

५ साउन, कैलाली । कैलालीमा क्वारेन्टाइनबाट भागेका एक जना व्यक्ति मृत फेला परेका छन् ।  यही साउन १ गते भारतबाट फर्किएर गोदावरी नगरपालिका–८ स्थित गोलादेवी आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका सोही वडाका ४५ वर्षीया शेरबहादुर आउजी कबुलियत सामुदायिक वनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक...

अनलाइन कक्षालाई निरन्तरता दिन सरकारको आग्रह

newsofnepal_education-min-1595211745.jpg

५ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीको सिकाइलाई निरन्तरता दिन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्तिमा यस्तो आग्रह गरिएको हो । विज्ञप्तिमा निजी विद्यालयका मागका बारेमा सरोकार भएकासँग परामर्श गरी प्राप्त सुझावका आधारमा समस्याको ठोस समाधान गरिने र हालै सार्वजनिक मौद्रिक...

अख्तियार हेटौंडा टोलीबाट घुससहित सव–इन्जिनियर पक्राउ

Akhtiyar-1559553018-1595210202.jpg

५ साउन, हेटौंडा । जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कलैयाका सव–इन्जिनियर गजेन्द्र प्रसाद जैसवाल ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।   नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न पश्चात रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले...

साउने सोमबार: हेटौँडाको पशुपति मन्दिर दर्शनार्थीका लागि खुला नहुने

20200720_064430-1595206998.jpg

५ साउन, हेटौँडा । आज साउनको पहिलो सोमबार विषेशगरी साउने सोमबार शिवालयमा दर्शनार्थीको भिडभाड लाग्ने गर्दछ । यस बर्ष कोरोनाको कारणले शिवालय बन्द रहनेहुदा दर्शनार्थीको भीडभाडमा कमि आउने देखिन्छ।  यसै क्रममा कोरोना भाइरसको महामारीले गर्दा यस वर्ष साउनको  सोमबार हेटौँडा–४ मा रहेका  पशुपतिनाथ (भुवनेश्वर) मन्दिर दर्शनार्थीका लागि...

नेपालका ८ जिल्ला कोरोना मुक्त

coronaa-1595155834.jpg

४ साउन,हेटौँडा । नेपालका ८ जिल्ला कोरोना मुक्त भएका छन आइबारको नियमीत प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमले नेपालका ८  जिल्ला धनकुटा,रसुवा, मनाङ, मुस्ताङ भोजपुर ,हुम्ला संखुवासभा र पाँचथर कोरोना मुक्त भएको बताएका छन ।गौतमले गराएको अपडेट अनुसार आज सम्म नेपालमा १७ हजार ६ सय ५८ जनामा कोरोना...

कोरोना अपडेटः आइतबार थपिए १५६ संक्रमित

download-(6)-1595155388.jpg

४ साउन,हेटौँडा । नेपालमा आइतबार १५६ जना कोरोना संक्रमित थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशका विभिन्न २७ वटा प्रयोगशालामा ३ हजार ७ सय ४१ जनामा गरिएको परीक्षणमा ५७ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका छन ।यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ हजार ६ सय ५८ पुगेको...

बागमती प्रदेशसभाबाट प्रहरी सेवा विधेयक पारित

20200709_170952-1595154080.jpg

४ साउन, हेटौंडा । बागमती प्रदेशसभाले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । विधेयक सर्वसम्मत पारित भएको हो ।  प्रदेशसभा बैठकमा आन्तरिक मामिला मन्त्री शालिकराम जम्कटेलले प्रदेश मामिला समितिको प्रतिवेदनसहितको प्रदेश सेवा सम्बनधमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका छन् । विधेयक पारित भएसंगै बागमती...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार