Email :- prastakhabar@gmail.com

राजनीति

नेकपा स्थायी कमिटी बैठक असार २६ गते बस्ने

Nekapa-1594184933.jpg

२४ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक असार २६ गते बस्ने भएको छ । बुधबार बस्ने भनिएको असार २६ गतेसम्मका लागि स्थगित भएको हो । बैठक असार २६ गते बिहान ११ बजे बस्ने भएको छ । नेकपाका दुई अध्यक्षबीचको विवादका कारण बैठक बस्न सकेको छैन । नेताहरु दुई अध्यक्षको पक्षमा गुट बनाई छलफलमा जुटिरहेका छन् । जिल्लामा नेता...

मास्क प्रयोग नगर्ने ४२० जना प्रहरी नियन्त्रणमा

106534307-1589321761055ge-1594170149.jpg

२४ असार, हेटौंडा । प्रहरीले मास्क प्रयोग नगर्ने ४ सय २० जनालाई पक्राउ गरेको छ ।  नेपाल सरकारद्वारा प्रचारप्रसार तथा जिल्ला प्रशासन कार्यालय बारा समेतबाट भएको निर्देशनबमोजिम मास्क प्रयोग गर्ने सम्बन्धी सूचना प्रशारण सचेतता अभियान संचालन गरे तापनि अवज्ञा गरेको भन्दै ४ सय २० जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा...

सांसद चेपाङ र अध्यक्ष मल्लबाट विरामीलाई उपचार खर्च सहयोग

20200707_221006-1594167775.jpg

२४ असार, हेटौंडा । बागमती प्रदेशका प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ र राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले विरामीलाई उपचार खर्च सहयोग गरेका छन् ।राक्सिराङ गाउपालिका वडा नम्बर ५ का नेपाली कांग्रेस पार्टी सभापति हरी बहादुर चेपाङलाई उपचारका लागि उनीहरूले आर्थिक सहयोग गरेका हुन् । सांसद चेपाङले २० हजार र मल्लले १० हजार गरि ३०...

मास्क नलगाए कारवाही गर्ने मकवानपुर प्रशासनको भनाइ

20200707_222216-1594167691.jpg

२४ असार, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर बाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न सर्वसाधारणलाई सुचित गरेको छ । मंगलबार सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बाहिर निस्कनु परेमा २ मिटरको सामाजिक दुरी कायम गर्न, अनिवार्य मास्क र सेनेटाइजर प्रयोग गर्न अनुरोध गरिएको छ । प्रशासनले सूचनामा उल्लेख गरिए विपरितका...

सरिता गिरी-'सर्वोच्च अदालत जान्छु'

sarita-giri-1594167550.jpg

२४ असार, काठमाडौं । समाजवादी पार्टीले कारवाही गरेकी सरिता गिरीले पार्टीको सो कदमविरुद्ध अदालत जाने प्रतिकृया दिएकी छिन् ।   पार्टीले मंगलबार गरेको निर्णय वैधानिक नरहेको भन्दै सांसद गिरीले त्यसको विरुद्धमा आफू बुधबार नै अदालत जाने बताइन् । आफू अदालत जाने तयारी गरिरहेको र भोलि नै सर्वोच्च अदालतमा रिट दायर गर्ने उनले बताइन् । आफूलाई...

चिनियाँ राजदूतविरुद्ध नेविसंघको प्रदर्शन

20200707_211555-1594135897.jpg

२३ असार, काठमाडौँ । चिनियाँ राजदूत होउ यान्छीले कूटनीतिक मर्यादाविपरीत नेकपाका नेताहरुसँग भेटवार्ता गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले मंगलबार चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् । यान्छीले नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँग निवासमै पुगेर भेट गरेकी थिइन् । उनीहरुले राजदूत यान्छीको तस्बिर र प्ले...

मकवानपुर उद्योग वाणिज्य संघको अर्थमन्त्रीलाई ज्ञापन पत्र

107376602_120635995971700-1594134100.jpg

२३ असार,हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।बन्द अवस्थामा पनि बैंकले किस्ता तिर्न र सरकारबाट कर तिर्नका लागि समयसिमा नै तोकेर ताकेता दिइएकोले त्यसको आवश्यक सम्बोधन गर्न अनुरोध गर्दै संघले मकवानपुरका प्रजिअ दिपकराज नेपाल मार्फत अर्थमन्त्रीलाई...

शैलेश थापा बने नेपाल प्रहरीको महानिरीक्षक

Shailesh-1594126743.jpg

२३ असार, काठमाडौं । सरकारले अतिरिक्त महानिरीक्षक (एआइजी) शैलेश थापालाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा बढुवा गरेको छ। मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले थापालाई बढुवा गर्दै नेपाल प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो। उनले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन् । वर्तमान आइजिपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा...

सरिता गिरी पार्टी र सांसद दुवैबाट निष्काशित

Sarita-Giri-1280x720-1594123025.jpg

२३ असार, काठमाडौँ । सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्ने निर्णय समाजवादी पार्टी नेपालले गरेको छ। नेता रामसहायप्रसाद यादव नेतृत्वको छानबिन समितिले दिएको सिफारिसका आधारमा पार्टी पदाधिकारी बैठकले कारबाही गरेको हो। पार्टीको निर्देशन विपरीत लिम्पियाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनुपर्ने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार