२२ असार, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले हेटौंडामा प्रदर्शन गरेका छन् । स्थिरता र एकताको पक्षमा भन्दै हेटौडाको बुद्ध चोकमा प्रदर्शन गरिएको हो । एकताको पक्षमा भनिएपनि प्रदर्शनमा सहभागीहरूले पार्टीका एक अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलीको मात्रै फोटो बोकेका थिए । प्रदर्शनमा राष्ट्रिय युवा संघका...
२२ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । चिनियाँ राजदूत होउ र नेता नेपालबिच आइतबार बेलुका भेटवार्ता भएको हो । नेपाल निवास कोटेश्वरमा राजदूत आफै गएर भेट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि पनि नेकपा विवाद समाधानमा चिनियाँ...
२१ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले उग्र रुप लिइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहकार्यका लागि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको साथ मागेको खुलेको छ । ओलीले असार १७ गतेले आफैले र आइतबार आफ्नो निकटस्थ नेतामार्फत देउवासँग भेट गरेर कांग्रेसको साथ मागेका हुन् । पार्टीभित्र...
२१ असार, काठमाडौं । केन्द्रीय कमिटी बैठक माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा हस्ताक्षर अभियान शुरु भएको छ । नेकपाका केन्द्रीय सदस्यहरुले नै केन्द्रीय कमिटी बैठक माग गर्दै हस्ताक्षर अभियान शुरु गरेका हुन् । उनीहरुले पार्टी विभाजनको खतरा बढ्दै गएको र केन्द्रीय कमिटि बैठक राख्नुपर्ने जनाएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड...
२१ असार, काठमाडौं । काठमाडौंको ढलको पानीमा कोरोना भाइरस व्यक्तिमा सरेको प्रमाण नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयमा भएको नियमित विफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले संसारका अरु देशमा पनि ढलको पानीमा कोरोना भाइरस भेटिएकोले आत्तिनुनपर्ने बताए । व्यक्तिमा कोरोना सङ्क्रमण रहेको अवस्थामा...
२१ असार,हेटौँडा। आइतबार २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जोगेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानबाट २९३ जनामा कोरोना पुष्टि भएको बताएका हुन्।नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमित १५ हजार ७ सय ८४ पुगेको छ।...
२१ असार, काठमाडौँ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अरु नेताले घेरबन्दी गर्दै दुवै पदबाट राजीनामा गर्न दबाब दिइरहेका बेला उनका विश्वास पात्र नेम्वाङले देउवा निवास पुगेर भेटेका हुन्। गत...
२१ असार,हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा राजेश पौडेल आउने भएका छन ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १९ गते नेपाल प्रशासन सेवा राजपत्राकित प्रथम श्रेणीका ६३ सहसचिवहरुको कामकाजका लागि भन्दै विभिन्न कार्यालयमा खटाएको छ । सोही क्रममा गृह मन्त्रालयमा रहेको राजेश पौडेललाई हेटौँडा...
२१ असार,हेटौँडा । मकवानपुर ईन्द्रसरोबरका एकजना पुरुषमा कोरोना पुष्टि भएको छ । ईन्द्रसरोबर गाँउपालिका–४ घर भएका ३५ बर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हेटौँडा–४ कर्रा आईसोलेसन वार्डका प्रमुख भोला प्रसाद चौलागाईले बताएका छन । साउदी अरबबाट आएर असार १८ गते हेटौँडा–१० मा रहेको वन विज्ञान अध्ययन संस्थाको होल्डिङ...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


























