Email :- prastakhabar@gmail.com

राजनीति

बाँदर धपाउन ९० थान बन्दुक वितरण

gun-1593927826.jpg

२१ असार तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले बाँदरपीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका ७ वटै वडाका कृषकहरुलाई गाउँपालिकाले बाँदर धपाउने बन्दुक निःशुल्क विरतण गरेको हो ।  पहिलो चरणमा ९० थान बन्दुक वितरण गरिएको छ । वालिङ नगरपालिकाबाट रु दुई लाख ५० हजार मूल्य बराबरको बन्दुक खरिद गरेर ल्याई कृषकहरुलाई...

आइतबार गुरु पूर्णिमा पर्व मनाईँदै

Blog-2019-07-16-12-11-01-1593913965.jpg

२१ असार, काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आइतबार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका...

'संचारमाध्यम विपद व्यवस्थापन गर्ने अभियन्ता'

106666651_737843966990446-1593879093.jpg

२० असार,हेटौँडा।  राष्ट्रको चौथो अंग प्रेस र संचार माध्यम विपद व्यवस्थापन गर्ने अभियान्ताका रुपमा रहेको जनाइएको छ ।बागमती प्रदेशको स्वास्थ्य विकास निर्देशनालय हेटौंडाले शनिबारे आयोजना गरेको महामारी विपद व्यवस्थापनमा सञ्चार माध्यमको भूमिका विषयक अभिमुखिकरण कार्यक्रमलाई सम्बोधनका क्रममा सरोबारवाला निकायका प्रतिनिधीले विपद...

कांग्रेसबाट छन्त्यालको ठाउँमा ज्वारचन निर्वाचित हुने

subarna-jwarachan-1593864126.jpg

२० असार, काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि उनको ठाउँमा सुवर्ण ज्वारचनले अवसर पाउने भएकी छिन्। कांग्रेसको आदिवासी जनजाति महिलातर्फको सूचीबाट सांसद बनेकी छन्त्यालको निधन भएपछि रोलक्रममा रहेकी ज्वारचनले अवसर पाउने भएकी हुन्। छन्त्यालको बुधबार मुटु रोगका कारण निधन भएको थियो। २०७४ सालमा भएको...

सञ्चारकर्मीको लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग

20200704_170254-1593861493.jpg

२० असार हेटौंडा । फ्रिडम फोरमले मकवानपुरका सञ्चारकर्मीहरुको लागि स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेको छ ।  कोरोना भाइरसको संक्रमणको महामारी फैलिरहेको बेला त्यसबाट जोगिएर सञ्चारकर्म गर्नको लागि फ्रिडम फोरमले मास्क र प्रेस ज्याकेट र ग्लोब्स हस्तान्तरण गरेको हो । शनिबार एक कार्यक्रमकाबीच फ्रिडम फोरमका बागमती प्रदेशका...

नेकपाको स्थायी कमिटी बैठक स्थगित

Nekapa-1593839685.jpg

२० असार, काठमाडौं । शनिबारका लागि बोलाईएको नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ ।  शुक्रबार दुवै अध्यक्षबीच भएको भेटवार्तामा शनिबार स्थायी कमिटी बैठक बस्ने र त्यहीबाट समास्याको समाधान निकाल्नेबारे छलफल भएको थियो । तर दुबै अध्यक्षहरु आफ्नो अडानमा रहेका कारण आन्तरिक छलफलहरु भईरहेकाले बैठक स्थगित भएको जनाईएको छ ।  बैठक असार २२ गते...

कान्तिमा उपचाररत १३ महिने शिशुमा कोरोना

20200704_100635-1593836617.jpg

२० असार, हेटौंडा । कान्ति बाल अस्पतालमा उपचाररत १३ महिने शिशुमा कोरोना अर्थात कोभिड-१९ को संक्रमण देखिएको छ । आइतबार उदयपुरबाट उपचारका लागी कान्ति ल्याइएका शिशुमा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टिपछि शिशुलाई हिजै बलम्बुस्थित युनिफाइड अस्पतालमा पठाइएको छ । अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले कान्ति अस्पतालमा पहिलो पटक...

इन्जिनियरविरुद्ध ३ करोड २१ लाखको भ्रष्टाचार मुद्दा

cia1-(1)-1593825317.png

२० असार, काठमाडौँ । गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सडक विभागका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।  २०४१ सालमा ओभरसियरको रुपमा सेवा प्रवेश गरेका उनी हाल सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा कार्यरत थिए । पाँच करोड २९ लाख रुपैयाँ आर्जन गरेका उनको सम्पत्ति छानबिन...

तपस्वी बम्जनविरुद्ध अदालतमा मुद्धा दर्ता

rambomjon-1593823511.jpg

२० असार, काठमाडौँ । सर्लाही जिल्ला सरकारी वकिलको कार्यालयले बलात्कारको आरोप लागेका तपस्वी रामबहादुर बम्जनविरुद्ध १४ वर्ष कैद सजायको माग गर्दै अदालतमा मुद्धा दर्ता गरेको छ। सर्लाही प्रहरीले हद म्यादका कारण आरोप बम्जनलाई पक्राउ नगरि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । बम्जनविरुद्ध  एक १५ वर्षीया किशोरीले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार