Email :- prastakhabar@gmail.com

राजनीति

कोरोना पुष्टि भइ कर्रा आइसोलेसनमा रहेका १जना आज डिस्चार्ज हुने

20200705_124249-1593932320.jpg

२१ असार,हेटौँडा । कारोना संक्रमण पुष्टि भई हेटौँडा–४ कार्रा स्थित श्रमिक मा वि मा रहेको आईसोलेसन वार्डबाट उपचार गराइरहेका एकजना आज डिस्चार्ज हुने भएका छन ।  आईसोलेसन वार्ड प्रमुख भोला प्रसाद चौलागाईले  असार १४ गते भारतबाट आएका २१ बर्षीय एक पुरुषमा कोरोना पुष्टि भएपछि आईसोलेसनमा रहेको,उनको अन्तिम पटक गरेको टेष्टको नतिजा नेगेटिभ...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

Congress-1593928446.jpg

२१ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने भएको छ । बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।  बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं...

बाँदर धपाउन ९० थान बन्दुक वितरण

gun-1593927826.jpg

२१ असार तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले बाँदरपीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका ७ वटै वडाका कृषकहरुलाई गाउँपालिकाले बाँदर धपाउने बन्दुक निःशुल्क विरतण गरेको हो ।  पहिलो चरणमा ९० थान बन्दुक वितरण गरिएको छ । वालिङ नगरपालिकाबाट रु दुई लाख ५० हजार मूल्य बराबरको बन्दुक खरिद गरेर ल्याई कृषकहरुलाई...

आइतबार गुरु पूर्णिमा पर्व मनाईँदै

Blog-2019-07-16-12-11-01-1593913965.jpg

२१ असार, काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आइतबार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका...

'संचारमाध्यम विपद व्यवस्थापन गर्ने अभियन्ता'

106666651_737843966990446-1593879093.jpg

२० असार,हेटौँडा।  राष्ट्रको चौथो अंग प्रेस र संचार माध्यम विपद व्यवस्थापन गर्ने अभियान्ताका रुपमा रहेको जनाइएको छ ।बागमती प्रदेशको स्वास्थ्य विकास निर्देशनालय हेटौंडाले शनिबारे आयोजना गरेको महामारी विपद व्यवस्थापनमा सञ्चार माध्यमको भूमिका विषयक अभिमुखिकरण कार्यक्रमलाई सम्बोधनका क्रममा सरोबारवाला निकायका प्रतिनिधीले विपद...

कांग्रेसबाट छन्त्यालको ठाउँमा ज्वारचन निर्वाचित हुने

subarna-jwarachan-1593864126.jpg

२० असार, काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि उनको ठाउँमा सुवर्ण ज्वारचनले अवसर पाउने भएकी छिन्। कांग्रेसको आदिवासी जनजाति महिलातर्फको सूचीबाट सांसद बनेकी छन्त्यालको निधन भएपछि रोलक्रममा रहेकी ज्वारचनले अवसर पाउने भएकी हुन्। छन्त्यालको बुधबार मुटु रोगका कारण निधन भएको थियो। २०७४ सालमा भएको...

सञ्चारकर्मीको लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग

20200704_170254-1593861493.jpg

२० असार हेटौंडा । फ्रिडम फोरमले मकवानपुरका सञ्चारकर्मीहरुको लागि स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेको छ ।  कोरोना भाइरसको संक्रमणको महामारी फैलिरहेको बेला त्यसबाट जोगिएर सञ्चारकर्म गर्नको लागि फ्रिडम फोरमले मास्क र प्रेस ज्याकेट र ग्लोब्स हस्तान्तरण गरेको हो । शनिबार एक कार्यक्रमकाबीच फ्रिडम फोरमका बागमती प्रदेशका...

नेकपाको स्थायी कमिटी बैठक स्थगित

Nekapa-1593839685.jpg

२० असार, काठमाडौं । शनिबारका लागि बोलाईएको नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ ।  शुक्रबार दुवै अध्यक्षबीच भएको भेटवार्तामा शनिबार स्थायी कमिटी बैठक बस्ने र त्यहीबाट समास्याको समाधान निकाल्नेबारे छलफल भएको थियो । तर दुबै अध्यक्षहरु आफ्नो अडानमा रहेका कारण आन्तरिक छलफलहरु भईरहेकाले बैठक स्थगित भएको जनाईएको छ ।  बैठक असार २२ गते...

कान्तिमा उपचाररत १३ महिने शिशुमा कोरोना

20200704_100635-1593836617.jpg

२० असार, हेटौंडा । कान्ति बाल अस्पतालमा उपचाररत १३ महिने शिशुमा कोरोना अर्थात कोभिड-१९ को संक्रमण देखिएको छ । आइतबार उदयपुरबाट उपचारका लागी कान्ति ल्याइएका शिशुमा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टिपछि शिशुलाई हिजै बलम्बुस्थित युनिफाइड अस्पतालमा पठाइएको छ । अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले कान्ति अस्पतालमा पहिलो पटक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार