३ असार, हेटौंडा । बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले संसदलाई ढाँटेको बताएका छन् । संचारकर्मीहरुसंगको कुराकानीमा प्रमुख प्रतिपक्ष दलका नेता बानियाँले विनियोजन विधेयक सांसदहरुलाई उपलव्ध नगराएर आर्थिक मामिला मन्त्री...
३ असार, कैलाली । कैलालीको गोदावरी नगरपालिकाको लालपुरमा कार र मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जोशीपुर गाउँपालिका–२ कैलालीका शिक्षक गम्भीर कोटकेनी रहेका छन् । बा २० च ५१२८ नम्बरको कार र से ४ प ७३९८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको ट्राफिक प्रहरी हवल्दार रामकुमार रेग्मीले...
३ असार, हेटौंडा । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ । नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई अंगीकृत नागरिकता दिने सम्बन्धमा राजनीतिक दलहरुबीच सहममति जुटाउन गृह मन्त्री रामबहादुर थापाले समय मागेपछि समितिले पाँच दिनको समय दिएको हो । नेपाली...
३ असार, हेटौंडा । बागमती प्रदेशसभामा विनियोजन विधेयक २०७७ टेबुल भएपनि सांसदहरुले नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रदेशसभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विधेयक संसदमा टेबुल गरेपनि सांसदहरुको हात नपरेको हो । सांसदहरुले विधेयक लिन संसद अगाडि कुर्नु परेको भन्दै गुनासो गरेका छन् । ‘संसदमा...
३ असार, काठमाडौं । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको हो । ती महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला...
३ असार, हेटौंडा । बागमती प्रदेशकी प्रदेशसभा सदस्य कल्पना नेपालीले खर्च गर्न नसक्ने सरकार असफल भएको बताएकी छिन् । उनले चालु आर्थिक बर्ष बजेट खर्च गर्न नसकेको भन्दै उनले सरकार असफल भएको बताएकी हुन् । बजेटमाथिको छलफलमा भाग लिंदै उनले बजेटमात्रै बढाउने तर काम नगर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छिन् । उनले बजेटले दलित एवं सिमान्तकृत...
३ असार, हेटौंडा । बागमती प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले सुरुङमार्गको विषय बर्षेनी उठाएर काम अघि नबढाएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् । बजेटमाथिको छलफलमा भाग लिंदै उनले प्रदेश सरकार स्थापना भएदेखि नै सुरुङमार्ग निर्माण हुने भनेपनि काम अघि नबढेको भन्दै असन्तुष्टी व्यक्त गरे । ‘हामी आएको तेस्रो बर्ष भईसक्यो, जति...
३ असार, हेटौंडा । बागमती प्रदेशसभामा बुधबार एक विधेयक प्रतिवेदनसहित पेश भएको छ । प्रदेश मामिला समितिका सभापति माधव पौडेलले अन्तरप्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिको प्रतिवेदनसहित संसदमा पेश गरेका हुन् । विधेयक दवाफार छलफलका लागि २०७५ फागुन ११ गते गएको थियो ।...
२ असार, हेटौंडा । बागमती प्रदेशकी प्रदेशसभा सदस्य विजया श्रेष्ठ केसीले प्रदेश सरकारले ठूलो बजेट ल्याए मात्रै ठूलो भन्ने सोच्नु गलत भएको बताएकी छिन् । बजेटमाथिको छलफलमा भाग लिंदै सांसद श्रेष्ठले कोरोनाका कारण देश नै प्रतिकुल अवस्थामा रहे पनि प्रदेश सरकारले ठूलो बजेट ल्याएर मात्रै ठूलो भइन्छ भन्ने सोचले बजेट ल्याउनु गलत भएको बताइन् ।...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


























