Email :- prastakhabar@gmail.com

राजनीति

बागमती गाउँपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्य बिरोधमा

bagmati-gaupalika-1592664099.jpg

६ असार,हेटौँडा । बागमती गाउँपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यद्वारा कार्यपालिकाको बैठकमा प्रस्तुत भएको प्रस्ताव र निर्णयप्रति बिरोध जनाएका छन ।  बागमती गाउँपालिकाको असार ३ गते बसेको कार्यपालिकाको बैठकमा प्रस्तुत भएको प्रस्ताव र निर्णयप्रति नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष र कार्यापालिका सदस्यले बिरोध गरेका हुन...

राक्सिराङका ११० चेपाङ तथा विपन्न परिवारलाई हिमाल मुटु नेपालको खाद्यान्न सहयोग

20200620_171658-1592652765.jpg

६ असार,हेटौँडा। हिमाल मुटु नेपाल काठमाडौंले मकवापुरको विकट क्षेत्र राक्सीराङ गाउँपालिका वडा नम्बर ३ का ११० चेपाङ तथा विपन्न परिवारलाई खाद्यान्न  सहयोग गरेको छ । राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षता,नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यता तथा बागमती प्रदेश संसदीय दलका...

प्रधानमन्त्रीको ‘बेसार पानी’ विरुद्ध प्रर्दशन

20200620_140311-1592641232.jpg

६ असार, काठमाडौँ । कोरोना संक्रमण रोक्न पिसिआर परीक्षणलाई बढाउनुपर्ने लगायतका माग राख्दै काठमाडौंमा युवाहरु सडकमा सुतेर प्रर्दशन गरेका छन् ।  उनीहरुले पिसिआर परीक्षण बढाउनुपर्ने, स्वास्थ्य सामग्रीमा भएको भ्रष्टाचारको छानविन हुनुपर्ने लगायतका प्लेकार्ड बोकेका थिए । उनीहरुले प्रधानमन्त्री केपि शर्मा ओलीले संसदमा ‘बेसार पानी’...

नेपाली पुरुषसंग विहे गरेको ७ बर्षपछि मात्रै नगारिकता : नेकपा

1592639641867-1592639771.jpg

६ असार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरितकता दिनुपर्ने निष्कर्ष निकालेको छ ।  शनिबार नकेपा सचिवालय बैठकले नागरिकता विधेयकबारे छलफल गर्दै विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने निष्कर्ष निकालेको हो ।बैठकपछि पार्टी प्रवक्ता...

मुख्यमन्त्री पौडेललाई गाली गर्ने भूगर्भविद मकवानपुर प्रहरीको नियन्त्रणमा

20200620_122440-1592635236.jpg

६ असार, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडललाई सामाजिक संजाल फेसबुकमा गाली गर्ने भूगर्भविद प्रकाश प्रतीक लुईटेललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।  लुइटेलले फेुसबुक मार्फत मुख्यमन्त्री डोरमणी पौडललाई भ्रामक शब्द प्रयोग गरेर गालि बेइज्जत गरेको आधारमा नियन्त्रण लिएको मकवानपुर प्रहरी...

कोरोना मुक्त पोखरेल भन्छनः‘हौसला र हिम्मत भए कोरोना जितिन्छ’

IMG_5541-1592632935.JPG

६ असार,हेटौँडा । हेटौँडा–४ कर्रा स्थित श्रमीक मावि आइसोलेसन कक्षमा रहेर २७ दिनदेखी उपचार गराइरहेका हेटौँडा–९ का ५० बर्षीय मोतिराम पोखरेल कोरोना मुक्त भएर घर फर्किएका छन ।  लगातार पाँचौ र छैटौँ जाँचमा कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि उपचाररत उनी शनिबार बिहान १० बजे  कर्रा स्थित श्रमीक मावि आइसोलेसनबाट घर फर्किएकी हुन् ।...

भीमफेदीमा पहिरो, सडक पूर्णरूपमा अवरुद्ध

20200620_080447-1592619621.jpg

६ असार, हेटौंडा । मकवानपुरको भीमफेदीमा पहिरो जाँदा हेटौंडा-काठमाडौं सडक अवरुद्ध भएको छ ।  भीमफेदी माथि जुरीखेतदेखि देउरालीसम्मको आधा दर्जन स्थानमा पहिरो गएको हो । पहिरोका कारण विद्युतको प‍ोल समेत ढलेका छन् । पहिरो गएपछि यो सडक भएर काठमाडौं जान त्यहाँ पुगेका र काठमाडौंबाट आइपुगेका सवारी रोकिएका छन् ।  पहिरो पन्छाउने प्रयास भइरहेको छ...

जानकी मन्दिर खुलेको एक दिनपछि नै बन्द

ram-janaki-temple-1592583471.jpg

५ असार, धनुषा । जनकपुरको जानकी मन्दिर खुलेको एकदिन नबित्दैबन्द भएको छ। बिहीबार ८१ दिनपछि खुलेको  जानकी मन्दिर खुलेको एक दिन नबित्दै धनुषा प्रहरीले बन्द गराएको हो। शुक्रबार प्रहरीले सबै द्वारहरु बन्द गराउनुका साथै त्यहाँ रहेका दर्शनार्थीहरुलाई उत्तरतर्फको द्वारबाट एक–एक गरी प्रवेश गर्न दिएर बन्द गरिएको थियो । पर्याप्त सुरक्षा...

कतारमा लकडाउनमा मृत्यु भएका मकवानपुरका मगरको शव आइपुग्यो

20200619_213152-1592581642.jpg

५ असार, हेटौंडा । कतारमा लकडाउनको अवधिमा मृत्यु भएका मकवानपुरका एक जनाको शव काठमाडौं आइपुगेको छ । कतार एयरवेजको क्युआर ३२३४ नम्बरको जहाजमा मकवानपुरका जितेन्द्र थापा मगरको शव काठमाडौं आइपुगेको हो ।  लकडाउन अवधिमा मत्यु भएका ४० मध्ये २० जनाको शव ल्याउने क्रममा मकवानपुरको भीमफेदी गाउँपालिकाका मगरको पनि शव आएको छ । शुक्रबार बर्दियाका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार