Email :- prastakhabar@gmail.com

राजनीति

आइतबार एकैपटक ४२५ जनामा कोरोना पुष्टि  

new-meet-1592131351.jpg

३२ जेठ,हेटौँडा । आइतबार एकैपटक ४२५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा आइतबार  देशका विभिन्न जिल्लाम ४५० कोरोना संक्रमित थपिएका बताएका छन ।जसमा ३७५ जना पुरुष र ५० महिला रहेका छन्। आज पुष्टि भएका संगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको...

संघीय सरकारले पपुलर कुरा गर्‍योः नेता बानियां

Screenshot_20200614-14263-1592125710.jpg

३२ जेठ,हेटौँडा । बागमती प्रदेश प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले संघीय सरकार गम्भीर नभएको बताउदै सरकारले समन्वयकारी भुमिक नदेखाई पपुलर  कुरा गरेको बताएका छन । नेता बानियांले बागमती प्रदेशको आज भएको छैठौ अधिवेशनलाई सम्बोधनका क्रममा यसो बताएका हुन । उनले संघीय सरकारले लकडाउनका समयमा व्यवसायीसंग कर...

बागमती प्रदेशसभाको बैठक (लाइभ)

Screenshot_20200614-14263-1592124191.jpg

३२ जेठ,हेटौँडा । प्रदेश सभा बागमती प्रदेश छैठौ अधिवेशन बैठक सुरु भएको छ । दिउसो २ बजे छैठौ अधिवेशन बैठक बोलाईएको हो । बैठकको लाइभ प्रष्ट खबरमा ...

बागमती प्रदेशसभा भवन अगाडी धर्ना तथा हस्ताक्षर

83088176_744310529655963_-1592123945.jpg

 ३२ जेठ,हेटौँडा । स्वतन्त्र जनदबाब अभियान हेटौँडाले पश्चिम रुकुमको चौरजहारी भएको सामुहिक हत्याकाण्डको बिरोधमा बागमती  प्रदेशसभा अगाडी धर्ना तथा हस्ताक्षर कार्यक्रम गरिएको छ ।  आइतबार अपरान्ह १२ बजेदेखि १ बजे सम्म  प्रदेशसभा भवन अगाडी धर्ना तथा हस्ताक्षर कार्यक्रम गरेको स्वतन्त्र जनदबाब अभियानका संयोजक अनिल कुमार खातिले बताएका...

गाउँपालिका अध्यक्ष सवार स्कार्पियो दुर्घटना,अध्यक्षको मृत्यु 

aacident-bardghat-1592122241.jpg

३२ जेठ, बर्दघाट । पुर्वपश्चिम राजमार्ग अन्र्तगत बर्दघाट नगरपालिका वडा नम्बर–४ स्थित शिवकलोनी पुलबाट स्कार्पियो दुर्घटना हुदा एकजाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन ।  मृत्यु हुनेमा नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा रहेको नवलपरासी प्रहरी प्रमुख प्रहरी उपरीक्षक अजय केशीले बताए । स्कार्पियो गाँउपालिका...

बंगलादेशबाट आइतबार दिउँसो नेपाली नेपाल आईपुग्ने

Nepal-1592115103.jpg

३२ जेठ, काठमाडौं । बङ्गलादेशको ढाकाबाट अलपत्र नेपाली आइतबार दिउँसो नेपाल आईपुग्ने भएका छन् ।  यसका लागि नेपाल एयरलाईन्सको विमान बंगलादेशतर्फ उडिसकेको छ । नेपाल एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान साढे १० बजे ढाका उडेको हो । नेपाली लिएर दिउँसो साढे २ बजे जहाज काठमाडौँ अवतरण गर्ने निगमका प्रवक्ता अर्चना...

नेकपा सचिवालय बैठक अपरान्ह बस्दै

Nekapa-1592113194.jpg

३२ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ ।  यसअघि जेठ २७ बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको थियो । आइतबार अपरान्ह ४ बजेका लागि बैठक बोलाईएको हो । बैठकमा अमेरिकी अनुदान सहायता प्रस्ताव (एमसीसी) लगायतका विषयमा छलफल हुने जनाईएको छ । एमसीसीबारे नेकपामा विवाद छ । एक पक्ष यसलाई जस्ताको तस्तै संसदबाट पास...

हेटौँडा १७ मा भेटिएको सालक, सालक पार्कमा छाडियो (तस्विरहरु)

IMG_5330-1592112389.JPG

३२ जेठ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१७ रानिखोला स्थित कर्राखोल नजिक भेटिएकोे सालक हेटौँडा–१७ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समुहको वनमा छोडिएको छ ।  हेटौँडा १७ का सन्तोष श्रेष्ठले शनिबार राति डयुटीमा जाने क्रममा हेटौँडा–१७ रानिखोला स्थित कर्राखोला नजिक फेला पारेको भाले सालक वन कार्यालय मार्फत सालक...

आइसोलेसनमा रहेका एक कोरोना संक्रमितको मृत्यु

Screenshot_20200614-08310-1592102922.jpg

३२ जेठ, बुटवल । गुल्मीका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकका ३६ वर्षिय पुरुषको मृत्यु भएको हो । तम्घास अस्पतालका डा. कविराज भुसालका अनुसार जेठ १२ गते संक्रमण पुष्टि भएका उनलाई थप उपचारका लागि जेठ १३ गते तम्घासस्थित आइसोलेशनमा ल्याईएको थियो । उनी दुई वर्षदेखि क्यान्सर र पायल्सको रोगी थिए...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार