२० जेठ, काठमाडौं । लकडाउनको समयमा काठमाडौंको एक होटलमा जुवा खेल्ने ९ जना पक्राउ परेका छन् । कमलादीबाट होटल मालिकसहित ९ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा व्यवसायीहरु अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, गोविन्द सरिया, रामचन्द्र संघाई लगायत छन् । जुवा खेलिरहेका उनीहरुको साथबाट २ लाख ७७ हजार ७ सय २० रुपैयाँ समेत बरामद...
२० जेठ, हेटौंडा । कोरोना पुष्टि भई काठमाडौंमा उपचार गराइरहेकी हेटौंडा–४ की महिला कोरोना निको भएपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन । पछिल्लो दुई पटकको टेष्टमा कोरोना नेगेटिभ देखिएपछि उनी अस्पतालबाट डिस्चार्ज भएकी हुन । कोरोना पुष्टि भएर मनमोहन भास्कुलर थोरासिक ट्रान्सप्लान्ट सेन्टर तथा शिक्षण अस्पताल महाराजगंजका उपचार...
१९ जेठ, हेटौंडा। केहि दिन अघि कोरोना पुष्टि भई काठमाडौंमा उपचार गराइरहेकी हेटौंडा -४ निवासी महिलामा पुनः परिक्षण गरिएको स्वाब टेष्टमा कोरोना नेगेटिभ देखिएको छ। कोरोना पुष्टि भएर मनमोहन मेमोरियल अस्पतालमा उपचार गराइरहेकी उनको अस्ति र हिजो गरिएको स्वाब परिक्षण नेगेटिभ आएको बुझिएको छ। हिजो गरिएको परीक्षणको आजको आएको रिपोर्टमा कोरोना...
१९ जेठ, हेटौंडा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सोमवार कोरोना संक्रमित पुष्टि गरेका मकवानपुरका एक जना पुरुष नभइ महिला रहेकी छिन्। मन्त्रालयका प्रवक्ता देवकोटाले नियमित पत्रकार सम्मेलनमा आज संक्रमित मध्ये १ जना मकवानपुर निवासी ६१ बर्षीय पुरुष भएको जनाएका थिए। यद्यपि संक्रमित उनि पुरुष नभइ...
१९ जेठ,हेटौँडा । मकवानपुरका एक पुरुषमा* कोरोना पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परिक्षणमा मकवानपुर निवासी ६१ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित प्रेस मिटमा मकवानपुरकी एक पुरुषमा कोरोना पुष्टि भएको बताएका छन । * पुुुरुष...
१९ जेठ, हेटौंडा । पूर्वराजा वीरेन्द्र शाहको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको १९ वर्ष पुरा भएको छ । २०५८ साल जेठ १९ गते शुक्रबार पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, नवयुवराज निराजन, अधिकारजकुमारी श्रुति सहित १० जनाको हत्या भएको थियो । नेपाली नागरिकले इतिहासकै कालो दिनको रुपमा लिदै आएको यो दिनमा सरकारी स्तरबाट...
१९ जेठ, हेटौंडा। हेटौंडाका युवा व्यवसायी तथा कांग्रेस मकवानपुरका नेता उत्सव इटेनिले प्रहरी र पत्रकारलाई मास्क सहयोग गरेका छन्। इटेनिले कोरोना भाइरसका कारण लकडाउनका समयमा फ्रन्टलाईनमा काम गरिरहेका प्रहरी र पत्रकारलाई ९०थान एन ९५ मास्क सहयोग गरेका हुन।उनले वडा प्रहरी कार्यालय हेटौंडालाई ३० थान, जिल्ला ट्राफिक प्रहरी कार्यालय...
१९ जेठ, हेटौंडा । हेटौंडा–४ मा रहेको आईसोलेसनबाट सोमबार १६ जनाको स्वाब (खकार) नमूना संकलन गरिएको छ । आइसोलेसनमा रहेका उनीहरुको स्वाब नमूना संकलन गरी परीक्षणका लागि पठाईएको वार्ड इन्चार्ज एवं जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईले बताए । उनीहरुको रिपोर्ट हेटौंडास्थित प्रयोगशालाबाट साँझसम्ममा आउने अपेक्षा गरिएको छ । नमूना...
१८ जेठ, रौतहट । रौतहटको गुजरा नगरपालिका वडा ४ का अध्यक्ष पवनराज गिरी आइतबार रिहा भएका छन् । प्रहरीमाथि आक्रमण गराएको आरोपमा ३ दिन अघि पक्राउ परेका उनी आइतबार रिहा भएका हुन् । संक्रामक रोग एन २०२० अन्तर्गत प्रहरीले मुद्दा दर्ता गरेका उनी आइतबार जिल्ला प्रशासन कार्यालय रौतहटबाट उनी तारेखमा रिहा भएका हुन । उनी १५ दिनको तारेखमा छुटेको...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


























