Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेसका ८ सांसदबाट संविधान संशोधन विधेयक दर्ता

Nepali-Congress-panel-to-1591149742.jpg

२१ जेठ काठमाडौँ । नेपाली कांग्रेसका आठ सांसदहरुले संसद सचिवालयमा संविधान संशोधनको विधेयक दर्ता गराएका छन् । सांसदहरु प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, तेजुलाल चौधरी, चित्रलेखा यादव, अभिशेकप्रताप शाह, नमिता चौधरी र पदमनारायण चौधरीले संशोधन विधेयक दर्ता गराएका हुन् । उनीहरुले पार्टी केन्द्रीय कार्यसमितिको निर्णय अनुसार...

विश्वभर ६४ लाख ७३ हजार कोरोना संक्रमित, ३ लाख ८१ हजारको मृत्यु

corona-4893276_1920-1591148949.jpg

२१ जेठ, काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ६४ लाख ७३ हजारभन्दा बढी पुगेको छ । यो समाचार तयार पार्दासम्म ६४ लाख ७३ हजार ६ सय ९० जना संक्रमित भएका हुन् । पछिल्लो २४ घण्टामा १ लाख १० हजार ४९४ जना नयाँ संक्रमित थपिएका छन् भने एकैदिन अरू ४ हजार ५ सय १९ जनाको मृत्यु भएको छ । विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ८१...

जुवा खेल्दै गर्दा पक्राउ परेका व्यवसायीलाई ५ दिन म्याद थप

kathmandu_TeTwOcvFLo-1591116630.jpg

२० जेठ, काठमाडौं । लकडाउनको समयमा काठमाडौंको एक होटलमा जुवा खेल्दै गर्दा पक्राउ व्यवसायीहरू लाई ५ दिन म्याद थप भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको हो । उनीहरुमाथि जुवा ऐनअन्तर्गत मुद्दा अन्तरगत म्याद थप भएको दरबारमार्ग प्रहरी वृत्तले जनाएको छ । सूचनाको आधारमा प्रहरीले...

कैलाश गाउँपालिकामा आगलागीको निष्पक्ष छानविन गर्न कांग्रेसको माग, एकपक्षीय समिति अस्विकार

FB_IMG_1591114415192-1591114545.jpg

२० जेठ, हेटौंडा । नेपाली कांग्रेसले मकवानपुरको कैलाश गाउँपालिकाको कार्यालयमा जेठ १५ गते भएको आगलागीको निष्पक्ष छानबिनको माग गरेको छ । कांग्रेस क्षेत्रीय समितिद्वारा विज्ञप्ति जारी गर्दै आगलागीबाट गाउँपालिकाको कार्यालयमा रहेका विभिन्न महत्वपूर्ण कागजात तथा फर्निचरहरु जलेर नष्ट भएकोमा कांग्रेस मकवानपुर प्रतिनिधिसभा २ (ख) (साविक...

प्रदेश नम्बर ५ मा कोरोनाबाट मृत्यु भएमा १ लाख पाइने

p-5-1591111826.jpg

२० जेठ,हेटौँडा । प्रदेश नम्बर ५ सरकारले प्रदेशमा कुनै पनि नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएमा मृतकको परिवारलाई एक लाख दिने भएको छ ।प्रदेश नम्बर ५ सरकारको आज मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले मृतकका परिवारलाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट एक लाख उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी...

सरकारले नै जनतामा आक्रोश बढायो : बानियाँ

Indra-1591108854.jpg

२० जेठ, हेटौंडा । बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले सरकारले नै जनतामा आक्रोश बढाउने काम गरेको बताएका छन् ।  उनले लकडाउनलाई पुरानै शैलीमा निरन्तरता दिएर जनतामा आक्रोश बढाउने काम सरकारले गरेको बताएका हुन् । एक टेलिभिजन अन्तरवार्तामा उनले कोरोना संक्रमण बढि रहेको क्षेत्रमा कडाई गर्दै अन्य...

चौघडामा ट्रकको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

82283486_790661541755154_-1591095246.jpg

२० जेठ, हेटौंडा। कान्तिलोक पथ अन्तर्गत हेटौंडा ६ चौघडा बजारमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन्। चुच्चेखोला तर्फबाट हेटौंडा तर्फ जादै गरेको बा २ क ७११० नम्बरको ट्रकले सोहि दिसाबाट आउदै गरेको अनटेस्ट स्कुटरलाइ ठक्कर दिँदा स्कुटर चालक हेटौंडा ६ निवासी अन्दाजी ४०/४५ बर्षीय पुरुष गम्भीर घाइते भएको प्रहरीले जनाएको...

प्रशासन कार्यालय मकवानपुरको गेटमा दलित संजालको धर्ना

IMG_20200602_123820-1591089198.jpg

२० जेठ, हेटौंडा। दलित संजाल मकवानपुरले रुकुम घटनाको विरोधमा मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा धर्ना दिएका छन् । मंगलबार बिहान बिहान १० बजेदेखि ११ बजेसम्म रुकुम घटनाको विरोध र निस्पक्ष छानविनको माग गर्दै  प्रशासन कार्यालय अगाडि दलित संजल मकवानपुरले धर्ना दिएका हुन्।संजालका प्रतिनिधिले भौतिक दुरी कायम गरी  धर्ना दिएका...

डाक्टर केसीद्वारा १८ औं अनसन शुरु

KC-1591086329.jpg

२० जेठ, दार्चुला । डाक्टर गोविन्द केसीले मंगलबार दार्चुलामा अनसन शुरु गरेका छन् । चिकित्सा शिक्षा सुधारका लागि यसअघि १७ पटक अनसन बसिसकेका उनले मंगलबारबाट दुई दिने अनसन शुरु गरेका हुन् । उनले नेपालको सार्वभौमसत्ताको रक्षा, नागरिकहरुको समृद्धि, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका लागि अनसन थालेको बताएका छन् । बिहान १० बजे...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार