१५ जेठ, हेटौंडा। कैलाश गाउँपालिकाको कार्यालयमा आगलागी हुदा कार्यालय जलेर ध्वस्त भएको छ। विद्युत गडबडीका कारण कार्यालयमा आगोलागेको र कार्यालयमा भएको कागजात समेत जलेर नष्ट भएको बुझिएको छ। यद्यपि मकवानपुर प्रहरीले आगलागी भएको र घटनास्थलमा प्रहरी टोलि पुगिसकेको, घटनाको थप विवरण आउन बाँकी रहेको जनाएको छ।...
१५ जेठ,हेटौँडा ।गणतन्त्र दिवसको अवसरमा सरकारले २ सय ३३ जना कैदीको कैद सजायँ मिनाहा गरेको छ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मुद्दामा दोषी ठहर भई बन्दी जिवनमा असल आचरण प्रस्तुत गरेका, ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरिसकेका व्यक्तिको कैद सजायँ मिनाहा र दण्ड जरिवाना माफी दिएकी हुन । यसैक्रममा गणतन्त्र दिवसको...
१५ जेठ, हेटौंडा । गणतन्त्र दिवसको अवसरमा सरकारले २ सय ३३ जना कैदीको कैद सजायँ मिनाहा गरेको छ । यस्तै आठ जना व्यक्तिको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजायँ पनि माफी गरिएको छ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजायँ मिनाहा र दण्ड जरिवाना माफी दिएको राष्ट्रपति कार्यालय शितल निवासबाट जारी विज्ञप्तिमा उल्लेख...
१५ जेठ, हेटौंडा । आज १३ औं गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाईंदैछ । २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट आजैका दिन अर्थात् जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो । गणतन्त्र आजदेखि १२ वर्ष पूरा भएर १३ औं वर्षमा प्रवेश गरेको छ । २०६२/०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई समूल...
१५ जेठ, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जेठ १० गते रुकुम चौरजहारीमा भएको घटनाले संविधान र कानूनको खिल्ली उडाएको जनाएको छ । पार्टी प्रवक्ता प्रकाण्डले प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्जातीय प्रेम र विवाहको विषयमा ज्यान जाने गरी भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाईएको हो । विज्ञप्तिमा...
१५, जेठ, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत् देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्षमा आफ्नो जीवन आहुति...
१४ जेठ, बाँके । बाँकेमा बुधबार राति १० बजेबाट अनिश्चितकालका लागि निषेधाज्ञा लागु गरिएको छ । निषेधाज्ञाको पूर्ण परिपालन गराउन अहिले बाँकेमा सुरक्षाकर्मी परिचालन गरिएको हो । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कोरोना संक्रमणको जोखिम बढिरहेको अवस्थामा मानिसहरुको गतिविधि झन बढेपछि कडाई गरेको बताए । उनले कोरोनाको जोखिम रोक्न...
१४ जेठ, हेटौंडा । बागमती प्रदेशसभा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले हावाहुरीका कारण राक्सिराङ गाउँपालिकामा २ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । हावाहुरीका कारण राक्सिराङ गाउँपालिका वडा नम्बर ५ चैनपुरकी ५० बर्षीया बिरमाया प्रजा र राक्सिराङ गाउँपालिका वडा नम्बर ३ पलासेका ६ बर्षीय आयुष...
१४ जेठ,हेटौंडा।बुधबार मकवानपुरमा कोरोना संक्रमित हेटौंडा ९ का ५० बर्षीय पुरुष जेठ १२ गतेबाट भारतबाट आएका बुझिएको छ। जेठ १२ गते भारतबाट आएको उनलाइ सोहि दिन सोझै हेटौंडा–४ कर्राको आइसोलेसनमा ल्याइएको र स्वाब परिक्षणका लागि पठाइएको आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले बताएका छन्। कोरोना संक्रमित उनि अहिले आइसोलेसनमै...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


























