१४ जेठ, हेटौंडा।मकवानपुरको हेटौंडामा थप एकजनमा कोरोना पोजेटिभ पुष्टि भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ निवासी ५० बर्षीय एक पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको हो।उनको हेटौंडा १० मा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको स्वाब परिक्षणमा कोरोना पुष्टि भएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रवक्ता...
१४ जेठ,हेटौँडा ।नेपाल सरकारले ३ दिन साँझ दीपावली गरी गणतन्त्र दिवस मनाउन सबैलाई अनरोध गरेको छ ।मन्त्रिपरिषदको जेठ १२ गतेको बसेको बैठकको निर्णयअनुसार जेठ १४, १५ र १६ गते संघ, प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालय, आम नागरिक एव् विदेशस्थित नेपाली राजदूतावास नियोग तथा बाणिज्य दूतावासहरुमा तीन दिन साँझ दिपालवली गरी...
१४ जेठ,हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवा संगठन हेटौँडा नगर समितिले हेटौँडा ५ मा रहेको वडा प्रहरी कार्यालयलाई मास्क, पञ्जा र स्यानिटाइजर लगायतको स्वास्थ्य सामग्री सहयोग गरेको छ । सहयोग गरिएको उक्त स्वास्थ्य सामग्री बुधबार दिउँसो संगठनका हेटौँडा नगर अध्यक्ष भृगु कार्की सहतिको टोलिले वडा प्रहरी कार्यालय हेटौँडाका...
१४ जेठ,हेटौंडा। औषधि व्यवसायी संघ मकवानपुरले पत्रकार महासंघ मकवानपुर शाखालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।संघ मकवानपुरले कोरोना भाइरसको महामारीमा पनि अग्रपक्तिमा रहेर काम गरिरहेका मकवानपुरे पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाको लागि स्यानिटाइजर,मास्क र साबुन सहयोग गरेको हो । संघका अध्यक्ष सुधिर दाहाल लगायतको टोलीले बुधबार...
१४ जेठ,हेटौँडा । दिनप्रति दिन नेपालमा कोरोना संक्रमित थपिदै गएका छन ।यसै क्रममा बुधबारमात्रै थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दैनिक अद्यावधि विवरण अनुसार बुधबार एकै दिन ११४ जना कोरोना संक्रमण पुष्टि भएको बताएका छन ।जसमा झापा ,बारा,सप्तरी, रौतहट, बाग्लुङ, मकवानपुर, दाङ, सुर्खेत,...
१४ जेठ,जनकपुर । धनुषा जिल्लाको नेपाल–भारत सीमानाका जटहीमा अलपत्र रहेका एक नेपालीको मृत्युु भएको छ।मृत्यु हुनेमा धनुषाको शहिदनगर नगरपालिकाका वडा नम्बर ९ गोठकोयलपुरका ३० वर्षीय एक युवक रहेको जनाइएको छ । भारतमा मजदुरी गर्ने उनी नेपाल–भारत सिमामा जटही नाकामा आएका अलपत्र परेको थिए।खान नपाएर मृत्यु भएको भन्दै दावीसहित नाकामा...
१४ जेठ, हेटौंडा । पश्चिम रुकुम घटनाका दोषिलाई कारवाहीको माग गर्दै माइतीघरमा बुधबार पनि प्रदर्शन गरिएको छ । विद्यार्थी तथा दलित अगुवाहरुले अन्तरजातिय विवाह गर्न खोजेकै कारण हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाहीको माग गरेका छन् । जातिय विभेदका कारण देशलाई आन्तरिक युद्धमा नधकेल्नपनि प्रदर्शनकारीहरुले आग्रह गरेका छन्...
कोरोना रोकथामका लागि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण १४ जेठ, हेटौंडा । सांसदहरुले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारीलाई चुस्त दुरुस्त पार्न सरकारको ध्यानाकर्षण गराएका छन् । कोरोना भाइरस संक्रमितको संख्या दैनीक बढीरहदा भारतीय सिमा र तराईका जिल्लामा परीक्षण किटको अभाव भएको भन्दै उनीहरुले आवश्यक...
१४ चैत, हेटौंडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि यसलाई निणार्थ प्रस्तुत गर्दा नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । यसअघि प्रदेश सभा सदस्य रमेश पौड्याल, निमा लामा, पुकार महर्जन, प्रभात तामाङ, राधा घले, जीवन डंगोल, रिता...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


























