Email :- prastakhabar@gmail.com

राजनीति

 रौतहटमा झडप, केही राउन्ड हवाइ फायर

sky-fire-1590735518.jpg

१६ जेठ,गरुडा ।रौतहटमा स्थानीय र प्रहरीबीच झडप हुँदा हवाई फायर भएको छ। दुई जना संक्रमितलाई आइसोलेसनमा लग्न लाग्दा स्थानीयले अवरोध गरी ढुङ्गामुडा गरेपछि त्यसको प्रतिकारमा प्रहरीले केही राउन्ड हवाइ फायर गरेको हो । इशनाथ नगरपालिका वडा नम्बर–७ स्थित मदरसाको  क्वारेन्टिनमा रहेको दुई जना संक्रमितलाई आइसोलेसनमा लैजान खोज्दा स्थानीयले...

सरकारी कर्मचारीले कुटे वडाध्यक्षलाई

fight-1590734900.jpg

१६ जेठ,हेटौँडा । एकजना सरकारी कर्मचारीले वडाध्यक्षलाई कुटेका छन । डडेल्धुराको अमरगढी नगरपालिका–१० का वडाध्यक्ष विष्णु भट्टलाई  घरेलु विकास कार्यालय डडेल्धुराका कर्मचारीले जोगराज ऐरले कुटेका छन । बिहिबार राति मदिराले मात्तिएर आएका ऐरले भारतबाट आएका व्यक्तिहरूलाई रेडक्रसको भवनमा क्वारेन्टाइनको व्यवस्था मिलाइरहेको समयमा...

८ जना कोरोना संक्रमित निको भएर घर फर्किए

IMG_20200529_121730-1590733968.jpg

१६ जेठ, हेटौंडा।कोरोनाभाइरसबाट  संक्रमित दाङ,बाँके र कपिलबस्तुका  ८ जना  उपचारपछि निको भएर घर फर्किएका छन्।   दाङको कोरोना अस्पतालमा भर्ना भएका बाँके, कपिलवस्तु र दाङका ८ जना उपचारपछि निको भएका हुन्।निको हुनेहरूमा बाँके नरैनापुरका १८, २० र २५ वर्षीय पुरूष, कपिलवस्तुका २०,२९,३४ र ४२ वर्षीय पुरूष र दाङ गडुवा गाउँपालिकाका ३६ वर्षीय...

शुक्रबारको मौसमःहावाहुरी सहित बर्षा

thunder-and-rain-1590730781.jpg

१६ जेठ,हेटौँडा ।शुक्रबार पनि देशको विभिन्न स्थानमा हावाहुरी सहित बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले पश्चिमी वायुको आंशिक प्रभाव,निम्न चापीय रेखा रहेको र स्थानीय वायुको पनि प्रभावका कारण शुक्रबार दिउँसो  देशभर सामान्य बदली रहनुका साथै देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको...

भारतीय समाचारप्रति नेपाली सेनाको आपत्ति

Army-1590716295.jpg

१६ जेठ, काठमाडौँ । भारतीय सञ्चारमाध्यममा नेपाली सेनाको बारेमा प्रकाशिक समाचारप्रति नेपाली सेनाले आपत्ति जनाएको छ । हिन्दुस्तान टाइम्समा शिशिर गुप्ताद्वारा लिखित समाचार र टीएफआई पोष्टमा अक्षय नारंगद्वारा लेखिएको समाचारप्रति सेनाले आपत्ति जनाएको हो । भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको...

किन भए सांसदसहित माईतिघरमा जम्मा ? (तस्विर)

M1-1590681620.jpg

१५ जेठ, हेटौंडा । काठमाडौंको माईतिघर मण्डलामा विहिबार दिउँसो विरोध प्रर्दशन भएको छ । सभासद्सहितको उपस्थितिमा माईतिघर मण्डलमा विरोध प्रर्दशन भएको हो ।  जेठ १० गते पश्चिम रुकुमको चौरजहारी–८ सोतीमा भएको घटनाको विरोधमा प्रदेशसभा सदस्य कल्पना नेपालसहितको उपस्थितिमा दलित अधिकारकर्मी, नागरिक समाज र सर्वसाधारणले प्रर्दशन गरेका छन् ।...

बकैया –७ हात्तीखोलामा भेटिएको सालक रानीमा छोडियो (तस्विरसहित)

rani-1-1590669492.jpg

१५ जेठ,हेटौँडा । बकैया गाउँपालिका वडा नम्बर ७ हात्तीखोला स्थित अावादी जग्गामा बिहिबार भेटिएकोे सालक हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहमा छोडिएको छ ।  नजिकैको जंगलबाट गाउँपालिका वडा नम्बर ७ हात्तीखोला स्थित अावादी जग्गामा आईपुगेको सालक वन कार्यालयमार्फत रानी वनमा छोडिएको हो । बकैया ७ नम्बर वडाका स्थानीयले...

नेकपाका नेता तथा कार्यकर्तालाई कांग्रेसको सहायक प्रवक्ता जस्तोगरी अभिव्यक्ति नदिन कांग्रेसको आग्रह

unnamed-(5)-1590664927.jpg

१५ जेठ, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई कांग्रेसको सहायक प्रवक्ता जस्तोगरी अभिव्यक्ति नदिन कांग्रेसले आग्रह गरेको छ । नेपाली कांग्रेसको कारण संविधान सांशोधनको कार्यसूचि हटाइएको अभिव्यक्ति सत्तारुढ दलका नेताहरुले दिएपछि कांग्रेसले सहायक प्रवक्ता बन्ने प्रयास नगर्न आग्रह गरेको हो । सरकारका केही मन्त्री...

आर्थीक बर्ष २०७७।०७८ को बजेट भाषण (लाइभ)

IMG_20200528_162256-1590662327.jpg

१५ जेठ,हेटौँडा ।  आर्थीक बर्ष २०७७।०७८ को बजेट भाषण लाइभ प्रष्ट खबरमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार