Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडामा लकडाउनको प्रभाव न्युन,बजार खुल्ला छ (फोटो फिचर)

IMG_20200526_084531-1590462332.jpg

१३ जेठ, हेटौंडा।कोरोना भाइरसका कारण देश लकडाउनमा छ।  सरकारले लकडाउन गरेको आज ६४ औ दिन पुगेको छ।मंगलबार बिहान देखिएको भिडभाडले हेटौंडामा  लकडाउन हटेको हो कि भन्ने अनुमान गर्न सकिन्थ्यो । सम्पुर्ण बजार खुलेका छन्। मानिसहरुको थेगिनसक्नु भिड देखिएको छ। दुई पाङ्ग्रे,तिन पाङ्ग्रे र चार पाङ्ग्रे निर्वाध रुपमा सञ्चालनमा रहेका छन्। मिठाइ...

नेशनल मेडिकललाई कारबाही गर्न सिडिओको सिफारिस

National-1590457247.png

१३ जेठ, बीरगंज । बीरगंजमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई कारवाही गर्न पर्साका प्रमुख जिल्ला अधिकारीले सिफारिस गरेका छन् । जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले नेशनललाई कारवाहीका लागि संघीय गृह मन्त्रालयमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरिएको हो ।  पीसीआर रिर्पोट नआउँदै मृत्यु भएका बिरामीको शव...

तत्काल २५ हजार नेपाली ल्याउने सरकारको निर्णय

MantriParisad-1590455625.jpg

१३ जेठ, काठमाडौँ । नेपाल सरकारले तत्काल विदेशमा रहेका २५ हजार नेपालीलाई नेपाल ल्याउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खाडी मुलुक तथा मलेसियामा अलपत्र परेका २५ हजार नेपालीलाई ल्याउने भएको हो ।  मन्त्रीपरिषदले यसका लागि ‘फिर्ता र व्यवस्थापन’ सम्बन्धी कार्यविधि पारित गरेको छ । बैठकले क्राइसिस म्यानेजमेन्ट सेन्टरले तयार...

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज आउने

Pradesh-Sabha-1590454434.jpg

१३ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम मंगलबार आउने भएको छ ।  प्रदेशको सरकारको आर्थिक बर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम विहान ११ बस्ने बैठकमा आउने भएको हो । बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रस्तुत गर्नेछन् । यसका लागि औपचारिक पोशाकमा १५ मिनेट अघि नै प्रदेशसभा भवन हेटौंडा आईपुग्न...

आज साँझ प्रधानमन्त्री ओलिले सम्बोधन गर्ने

pm-oli-1590402071.jpg

१२ जेठ,हेटौँडा । प्रधानमन्त्री के पी शर्मा ओलिले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन । प्रधानमन्त्री ओलिले सोमबार (आज) ५ बजेपछि राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन । प्रधानमन्त्री ओलिले ५ बजे बस्ने मन्त्रिपरिषद् बैठक सकिए लगत्तैे राष्ट्रका नाममा सम्बोधन गर्ने...

यस्तो छ बागमती सरकारको आगामी आवको प्राथमिकता

Kailash-1590418579.jpg

१२ जेठ, हेटौंडा । बागमती सरकारले आर्थिक बर्ष २०७७/०७८ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता ल्याएको छ । बागमती प्रदेशको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । यस्तो छ विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता ...

कोरोना संक्रमित हुने ६८२ पुगे,मृत्यु हुने ४ 

IMG_20200519_164744-1590405940.jpg

१२ जेठ,हेटौँडा ।नेपालमा कोरोनाभाइरको संक्रमित संख्या ७ थप हुदै ६८२ पुगेको छ ।सोमबार बिहान ७२ जना थप भएकोमा सोमबार दिउसो ७ जना थपभएर नेपालमा कोरोनाभाइरबाट संक्रमित संख्या ६८२ पुगेको हो ।  सोमबार दिउसो नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय...

कोरोना भुसझैं फैलियो,प्रदेशले किट र जाँचको दायरा बढाउनुपर्छः बानियाँ

61009904_302002447380864_-1590404133.jpg

१२ जेठ, हेटौंडा ।बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले विश्वलाई चुनौति दिइरहेको कोरोना भाइरस भुसको आगो जस्तै प्रदेशक साथै देशैभर  फैलिएको बताएका छन् ।  बामगती प्रदेशसभाको छैठौं अधिवेशनको पहिलोमा बैठकमा बोल्दै बानयाँले कोरोना समाजमा भुसको आगो झैं फैलिरहेको अवस्थामा  प्रदेश सरकारलाई किट...

एकल महिलाले पाउदै आएको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन

kanun-nyaya-tatha-manav-a-1590403691.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिले एकल महिलाहरुले खाइपाइ आएको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन दिएको छ । एकल महिलाहरुले ६० वर्ष पुगेपछि मात्रै भत्ता पाउने प्रावधान सरकारले लागु गरेपछि समितिले चालु अधिवेशनबाट ऐन संशोधन गरी भत्ता दिन निर्देशन दिएको हो । कोरोनाबाट पीडित नागरिकलाई राहतभन्दा आहत हुने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार