८ जेठ, धादिङ । धादिङ जिल्लाको गंगाजमुना गाउँपालिका वडा नम्बर ४ मा रहेको गुम्दी स्वास्थ्य चौकी सिल गरिएको छ । स्वास्थ्य चौकीमा लामो समय रहेर काठमाडौं गएका लमजुङका ३ वर्षीय बालकमा कोरोनाको संक्रमण देखिएपछि स्वास्थ्य चौकी क्षेत्र सिल गर्दै सेवा बन्द गरिएको छ । बालकका मामाघरका हजुरबुबा स्वास्थ्यचौकीमा काम गर्ने भएकाले उनीसंगै आमा...
८ जेठ,हेटौंडा। बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशाला हेटौंडाका निर्देशक नारायण कार्कीमाथि दुर्व्यवहार आरोपमा पक्राउ परेका युटुबर उत्तम कार्की १० हजार धरौटीमा रिहा भएका छन। ५ दिन अघि पक्राउ परेका कार्कीलाई अभद्र व्यवहारको मुद्दा चलाएको थियो। कार्कीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा १० हजार धरौटी बुझाएर छुटेका हुन।...
८ जेठ, कैलाली । राहत वितरणका लागि कुहिएको चामल आपूर्ति गर्ने फर्मलाई कालोसूचीमा राखेर कारवाही गर्ने धनगढी उपमहानगरपालिकाले निर्णय गरेको छ । उपमहानगरपालिकाले धनगढीको ठाकुर ट्रेड लिङ्कलाई कुहिएको चामल आपूर्ति गरेकोले कालोसूचीमा राखेर कानूनी कारवाही गर्ने निर्णय गरेको हो । उपमहानगरले वितरण गरेको राहतमा कुहिएको र किरा परेको चामल...
८ जेठ,काठमाडौँ । छिमेकी नगरपालिकामा देखिएको कारोनमा संक्रमित र सिन्धुपालचोक घरभई टोखा–९ बुद्धमार्ग बसे २९ बर्षे सुत्केरी महिलाको केही दिन अघि धुलिखेल अस्पतालमा कारोनाका कारण मृत्यु भएपछि कोरोना टेष्ट भइरहेको टोखा नगरपालिकामा १३ जनामा आरडिटी पोजेटिभ देखिएको छ । टोखाका ७९३ जनामा गरेको आरडिटी परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ...
८ जेठ, हेटौंडा । देशका विभिन्न भागबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न गृह मन्त्रालयले परिपत्र गरेको छ । बाहिरी जिल्लाबाट मानिसहरु काठमाडौं भित्रिने क्रम बढेकोले कोरोनाको जोखिम बढेको भन्दै उपत्यकाका सबै स्थानीय तहलाई परिपत्र गर्दै गृह मन्त्रालयले नाका सिल गर्न भनेको छ । यसअघि जेठ १ गते गृहमन्त्री रामबहादुर थापाको...
८ जेठ, काठमाडौं । नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामाग्री बिहीबार काठमाडौं आइपुगेको छ । सेनाले चीनसँग खरिद गरेको स्वास्थ्य सामाग्री स्थलमार्गबाट काठमाडौं आईपुगेको हो । ८ कन्टेनरमा ८ टन स्वास्थ्य सामाग्री आईपुगेको जनाईएको छ । स्वास्थ्य सामग्री खरिदका लागि नेपाली सेनालाई चैत १६ गतेको मन्त्रिपरिषदको बैठकले जिम्मेवारी दिएपछि...
८ जेठ, काठमाडौं । विदेशमा कोरोना संक्रमणको जोखिममा रहेका नेपालीको उद्धारका लागि नेपाली कांग्रेसले एप र वेभ एप सार्वजनिक गरेको छ । ‘संकटमा उद्धार मातृभूमिको कर्तव्य’ उद्घोष साथ एक ‘एप’ निर्माण गरेको कांग्रेसले जनाएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले नेपालसहित ४३ देशबाट आज एकसाथ ‘एप’ र ‘वेब एप’ सार्वजनिक...
८ जेठ, हेटौंडा । छिमेकी देश भारतले लिपुलेक, लिम्पियाधुरा लगाएतको अतिक्रमित भूमि समेटर जारी गरेको नेपालको नयाँ नक्सा अश्विकार्य रहेको बताएको छ । नेपालले बुधबार लिम्पियाधुरा कालापानी र लिपुलेक भूमिसहितको नयाँ नक्सा जारी गरेको थियो । नेपालले एकतर्फी रुपमा संशोधित नयाँ नक्सा जारी गरेको भन्दै भारतले त्यो आफूलाई मान्य नहुने बताएको छ...
८ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको पुनः संरचना गर्ने समय आएको बताएका छन् । राष्ट्रियसभामा बीउबिजन दोस्रो संशोधन विधेयक-२०७५ माथिको छलफलमा मन्त्री भुसालले कृषि क्षेत्रमा पनि संघीयताको कार्यान्वयन गर्दै नयाँ कानून बनाउनु जरुरी रहेको र अहिले उपयुक्त समय भएको उनको भनाइ थियो । कृषि क्षेत्रको...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


























