Email :- prastakhabar@gmail.com

राजनीति

नेपाली भूमि फिर्ता ल्याइछाड्छौं: प्रधानमन्त्री

IMG_20200519_143531-1589878255.jpg

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि फिर्ता ल्याईछाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिंदै प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूमि फिर्ता ल्याई छाड्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले ति भू–भागलाई समेटेर नयाँ नक्सा...

विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउने बिषयमा छलफल

20200519_133259-1589874597.jpg

६ जेठ, हेटौंडा । कोरोना भाइरस (कोभिड–१९)का कारण विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउन सरकारले गृहकार्य सुरु गरेको छ । कोरोना भाइरसको नियन्त्रण तथा रोकथाम समन्वय उच्च स्तरीय समितिले विदेशमा अलपत्र परेका र स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउने सम्बन्धमा मोडालिटि तयार गर्न छलफल सुरु गरेको हो । विदेशमा अलपत्र परेका...

नीति तथा कार्यक्रम मुलुकको आवश्यकता अनुकुल: शर्मा

e0a4a8e0a4afe0a4bee0a481-1589873042.jpg

६ जेठ, हेटौंडा । राष्ट्रियसभाको मंगलबारको बैठकमा आफ्नो धारणा राख्दै राष्ट्रियसभाका लागि नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले सरकारको नीति तथा कार्यक्रम समय सापेक्ष र मुलुकको आवश्यकता अनुकुल रहेको बताएका छन् । उनले राष्ट्रिय आवश्यकता, सोचाईको धरातल र उचाईका आधारमा सरकारको नीति तथा कार्यक्रम केही ठूलो र विस्तृत भएको बताए । उनले...

नीति तथा कार्यक्रम पुर्नलेखन गर्नुपर्ने अधिकारीको माग

Radheshyam-adhikari-1-1589871487.jpg

६ जेठ, हेटौंडा । सरकारले आगामी बर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथिको छलफल आज मंगलबार पनि जारी छ । छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसका राष्ट्रियसभाका संसदीय दलका नेता राधेश्याम अधिकारी ले सरकारको नीति तथा कार्यक्रम वर्तमान संकट समाधान गर्ने दृष्टिले अपुरो भएकाले पुर्नलेखन गर्नुपर्ने माग गरेका छन्...

प्रतिनिधीसभा बैठक लाइभ

IMG_20200518_122238-1589871740.jpg

६ जेठ, हेटौँडा । जेठ ६ गते १२ बजे बोलाइएको प्रतिनिधीसभाको बैठक अहिले बसिरहेको छ ।प्रतिनिधीसभा बैठकको लाइभ प्रशारण प्रष्ट खबरमा ...

नयाँ नक्सा स्वीकृत भयो, जारी भएको छैन : मन्त्री अर्याल

Padma-1589870369.jpg

६ जेठ, काठमाडौँ । सरकारले नेपालको नयाँ स्वीकृत गरेपनि जारी गरिनसकेको जनाएको छ ।  भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले नयाँ नक्सा जारी नभएको जनाएकी हुन् । सामाजिक सञ्जालमा नयाँ नक्सा भन्दै भाईरल भईरहँदा सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरिरहेकोले धैर्य गर्न उनले आग्रह गरेकी छिन् । सामाजिक...

कपिलवस्तु थप १५ दिन सिल गरिने

Kapilbastu-1589868981.jpg

६ जेठ, कपिलबस्तु । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले जिल्लालाई थप १५ दिन सिल गर्ने निर्णय गरेको छ ।  कोरोना संक्रमण फैलने उच्च जोखिम बढेकाले थप१५ दिन जिल्ला सिल गर्ने निर्णय गरेको हो । कोरोना बिपद ब्यवस्थापन समिति र जिल्ला सुरक्षा समितको संयुक्त बैठकले जेठ २० गते मध्यरातसम्म जिल्ला सिल गर्ने निर्णय गरेको छ । यसअघि कपिलबस्तु जिल्ला...

प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रम निर्णयार्थ पेश हुने

Samsad-1589865042.jpg

६ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम मंगलबार निर्णयार्थ पेश हुने भएको छ ।  आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमबारेको छलफल सकिएपछि सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री केपि शर्मा ओलीले दिनेछन् । प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रम निर्णयार्थ पेश हुने...

कर्णालीमा पहिलो कोरोना संक्रमण पुष्टि

Karnaali-1589862046.png

६ जेठ, हेटौंडा । कोरोना संक्रमणबाट जोगिदै आएको कर्णाली प्रदेशमा पनि पहिलो कोरोना संक्रमणको पुष्टी भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बेलुकी सार्वजनिक गरेको तथ्यांकमा कर्णालीमा पनि संक्रमण देखिएको हो । मन्त्रालयको तथ्यांक अनुसार दैलेखका आठविस-१ का एक पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको छ । अन्य प्रदेशमा कोरोना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार