Email :- prastakhabar@gmail.com

राजनीति

अपडेट: महानगरीय प्रहरी वृत्त कालिमाटी सील

kalimati-1589948197-1589950788.jpg

७ जेठ, हेटौंडा । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ जना प्रहरीलाई कोरोना देखिएपछि प्रहरीले वृत सील गरेको छ । २ दिनअघि कोरोना परीक्षणका लागि दिएका प्रहरीको स्वाबमा २ जनामा कोरोना पोजिटिभ देखिएपछि कालीमाटी वृत सील गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवै ब्यारेकमा नै बस्ने गरेको बताइएको छ । उनीहरुसँगै अन्य ९१ प्रहरी ब्यारेकामा नै...

कार्तिक सम्म निमार्ण काम गर्न नसकिनेः निर्माण व्यवसायी संघ मकवानपुर

contractor-1589940391.jpg

७ जेठ, हेटौँडा । लकडाउनका कारण  कार्तीक मसान्त सम्म निमार्ण सम्बन्धी काम गर्न नसकिने निर्माण व्यवसायी संघ मकवानपुर जनाएको छ । संघ मकवानपुरका अध्यक्ष श्याम सुन्दर ढकालले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै बन्दाबन्दी र आउँदो वर्षाका कारण कार्तीक मसान्त सम्म निमार्ण सम्बन्धी काम गर्न नसकिने बताएका हुन ।  उनले निर्माणका काम ठप्प...

कालापानी नेपाल र भारतको इस्यु हो : चीन

China1-1589938890.jpg

७ जेठ, काठमाडौं । चीनले कालापानी नेपाल र भारतको द्विपक्षीय विषय भएको उल्लेख गर्दै कुनै पक्षले गर्ने एकपक्षीय कार्यले परिस्थिति झन् जटिल बनाउने टिप्पणी गरेको छ ।  भारतले पिथौरागढबाट चीन जोड्ने सडक उद्घाटन गरेपछि नेपालले कडा आपत्ति जनाउँदै सोमबार लिम्पियाधुरासम्मको जमिन समेटेर नयाँ नक्सा जारी गरेको थियो । मंगलबार आयोजित नियमित...

उपत्यका प्रवेश गर्ने नाका सिल गर्न महानगरको माग

KMC-1589937369.jpg

७ जेठ, हेटौंडा । काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि महानगरपालिकाको ४६औँ विशेष नगर कार्यपालिका बैठकको निणयले यस्तो आग्रह गरेको हो । कोरोना रोकथाम र नियन्त्रणका लागि...

भ्रम सिर्जना भयो, कोरोना संक्रमितको सबै ठेगाना खुलाउनु : सूचना आयोग

Aayog-1589895410.gif

६ जेठ, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित र मृत्यु भएकाहरु स्पष्ट ठेगाना नदिंदा भ्रम फैलिरहेको अवस्था सबै ठेगाना खुलाउन राष्ट्रिय सूचना आयोगले निर्देशन दिएको छ । मन्त्रालयले पत्रकार सम्मेलन गर्दा कहिले जिल्लामात्रै, महिला वा पुरुष, उमेर समेत अस्पष्ट ढंगले बताउन थालेपछि समाजमा भ्रम र त्रास फैलिएको थियो...

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

image-20200118081848016-1589893618.jpg

६ जेठ, हेटौंडा । सरकारको आर्थिक वर्ष ०७७÷७८ को नीति तथा कार्यक्रम संघिय संसदका दुबै सदनबाट बहुमतले पारित भएको छ ।  गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । नीति तथा कार्यक्रममाथि परेका संशोधनहरु बहुमतले अस्विकृत गरेको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस,...

ढुक्क हुनुस्, कोरोना संक्रमितको नमूना हेटौंडामा लिईएको हैन : चौलागाई

IMG_20200519_171145-1589887626.jpg

६ जेठ, हेटौंडा । मकवानपुरका कोरोना संक्रमित भनिएका व्यक्तिको स्वाब नमूना हेटौंडाबाट संकलन नभएको हेटौंडा आईसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईले स्पष्ट पारेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा मकवानपुरका एकजनामा कोरोना संक्रमण भएपछि हेटौंडा प्रयोगशालाको नमूना हो कि भन्ने चर्चा शुरु...

मकवानपुरका एक सहित २७ नयाँ संक्रमित थपिएःस्वास्थ्य मन्त्रालय

IMG_20200519_164744-1589886217.jpg

६ जेठ,हेटौँडा । मंगलबार दिउँसो मकवानपुरका एक सहित २७ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य मन्त्रालयका मन्त्रालका प्रवक्ता विकास देवकोटाका अनुसार मकवानपुरका १ जना काठमाडौंका ३ जना भक्तपुर र ललितपुरमा १र१ जना कोरोना संक्रमित भेटिएका छन्।  त्यसैगरी झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र...

एमसीसी पास गर्ने/नगर्ने जिम्मा सदनको, जस्केलाबाट आउदैन: प्रधानमन्त्री

pm__oli.2e16d0ba.fill-650-1589883949.jpg

६ जेठ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी जस्केलाबाट पारित गर्न नखोजिएको दाबी गरेका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले एमसीसी पास गर्ने/नगर्ने विषय संसदको जिम्मेवारी भएको बताए । जेठ २ गते प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको ‘बुँदा नम्बर २ सय ११ मा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार