७ जेठ, काठमाडौं । सामाजिक सुरक्षा भत्ता हाल वितरण नगर्ने सरकारको निर्णयप्रति नेपाली काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अतिअशक्त अपाङ्गता भएका व्यक्ति एवं ६० वर्ष मुनिका असहाय एकल (विधवा) महिलाहरुलाई विगतमा दिँदै आएको भत्ता वितरण गर्ने निर्णयप्रति कांग्रेसले ध्यानाकर्षण भएको जनाएको हो । कांग्रेस संसदीय दलका प्रमुख...
७ जेठ,इटहरी ।अख्तियारले सरकारी कर्मचारीलाई घुस दिने एक उच्च तहका सरकारी कर्मचारीलाई पक्राउ गरेको छ ।प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने जल तथा सिचाइँ विकास डिभिजन मोरङका प्रमुख आनन्द कुमार झालाई बुधबार अख्तियार इटहरीको टोलिले प्रक्राउ गरेको छ । मन्त्रालयको बजेट योजना तथा कार्यक्रम...
७ जेठ, हेटौँडा ।प्रहरीले नक्कली प्रेस कार्ड बोकेर चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ।सुनसरी ईटहरी उपमहानगरपालिका १४ घर भई काठमाडौंको धुम्बाराही बस्ने २१ वर्षीय आश्रय रिजाल हिमाल र बारा बड्की फुलबारी गाउँपालिका ३ घर भइ काठमाडौं ओमबहाल बस्ने २८ वर्षीय अलि आलम मियालाइ नक्कली प्रेस कार्ड बोकोर चोरी गरेको आरोपमा महानगरीय अपराध महाशाखा...
७ जेठ, हेटौंडा । नेपाल विशेष सेवा विधेयक २०७६ राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको बुधबारको बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित विधेयक पारित गरेको हो । नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई समितिको छलफलमा उठेका विषयहरु समावेश गरिएको कानून, न्याय तथा संसदीय...
७ जेठ, हेटौंडा । राष्ट्रियसभा सदस्य रामनारायण बिंडारीले कुटनीतिक माध्यमबाट सीमा विवादको समस्या समाधान गर्नुपर्ने बताएका छन् । बुधबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद विडारीले नेपाल र भारतका पूर्व शासकहरुको गल्तिका कारण अहिलेको अफ्ठ्यारो अवस्था सिर्जना भएको दावी गरे । उनले कुटनीतिक माध्यमबाट समस्या समाधान...
७ जेठ, हेटौंडा । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितहरुमा १८ जना पुरुष र ७ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । बाँकेको नरैनापुरमा ५ र खजुरा गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ । यस्तै नवपरासीमा १, कपिलवस्तुमा १३ र...
७ जेठ, हेटौंडा। सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ। नक्सामा लिम्पयाधुरालाई नेपालमा देखाइएको छ। सरकारले हिजो नयाँ नक्सा स्वीकृत गरेको थियो।...
७ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले सरकारले नेपालको नयाँ नक्सा जारी गर्नुपर्ने माग आफ्नो रहेको बताएका छन् । उनले आफुले धेरै अघिदेखि यो विषय उठाउँदै आएको सामाजिक सञ्जाल फेसुबकमा लेखेका छन् । नयाँ पारित गरेको सम्बन्धमा कसैको देवत्वकरण गर्न आवश्यक नरहेको उनको भनाई छ । सरकारको यो निर्णय पार्टीको...
७ जेठ, हेटौँडा । सिन्धुपाल्चोकमा प्रहरीलाई ढुंगा प्रहार वडाध्यक्षका छोरा सहित अर्का एकजनालाई पक्राउ गरिएको छ ।पक्राउ पनेमा जिल्लाको पाँचपोखरी गाउँपालिकामा प्रहरीमाथि ढुंगा प्रहार गर्ने गाउँपालिकाको वडा नम्बर ४ बस्ने २४ वर्षीय वकिल परियार र २८ वर्षीय आकाश तामाङ रहेका छन । प्रहरीलाई ढुंगा प्रहार गरेको आरोपमा पक्राउ परेका आकाश तामाङ...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


























