Email :- prastakhabar@gmail.com

राजनीति

हेटौडामा एकाविहानै नेविसंघको नारावाजी

2-1588128620.jpg

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले हेटौंडामा बुधबार विहान नारावाजी गरेको छ ।  नेविसंघका केन्द्रीय महामन्त्री प्रभातकुमार दाहालको नेतृत्वमा जिल्ला सभापति राजु खतिवडासहितका विद्यार्थीहरुले सरकारविरुद्ध प्रर्दशन गर्दै हेटौंडाको बुद्धचोकमा नारावाजी गरेका हुन् । ‘भ्रष्ट सरकार मुर्दावाद, राहत...

आज नेकपा सचिवालय बैठक बस्दै

Nekapa-1588127793.jpg

१७ बैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज सचिवालय बैठक बस्ने भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता पछि सचिवालय बैठक बोलाइएको हो ।  बैठक भोलि साँझ ५ बजे बस्ने भएको छ । पार्टीमा बढेको विवाद समाधानको प्रयासका लागि सचिवालय बैठक बोलाएको जनाईएको छ ।...

निरिक्षणका क्रममा हृदयघातबाट अध्यक्ष उप्रेतिको मृत्यु

Death-1588087836.jpg

१६ बैशाख, हेटौंडा । योजनाको निरिक्षणमा गएका एक अध्यक्षको हृदयघातका कारण मंगलबार साँझ मृत्यु भएको छ ।  मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ५५ बर्षीय युवराज उप्रेती रहेका छन् । पर्यटकीय स्थल मिथिला सागर पोखरियामा योजना निरीक्षण गर्न उनको ह्रदयघातबाट साँझ ५ बजे मृत्यु भएको छ । ५५ वर्षीय उप्रेतीको मंगलबार...

सर्वोच्चको आदेशपछि ज्ञानेन्द्र शाही रिहा

Gyanendra-1588080890.jpg

१६ वैशाख, काठमाडौं । लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा भएका छन् । सर्वोच्च अदालतले ललितपुरबाट पक्राउ परेका उनलाई रिहा गर्न आदेश दिएपछि छुटेका हुन् ।  शाहीलाई रिहा गन माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट पारेको थियो । न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले मंगलबार शाहीलाई रिहा गर्न आदेश...

अपहरणविरुद्धको जाहेरी सरकारी वकिलको कार्यालयले पनि दर्ता गरेन

PikSvsVU23ZQJ8pmulM9-1588078901.jpg

१६ बैशाख, हेटौंडा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल विरुद्ध सांसद अपहरणको जाहेरी दर्ता गर्न सरकारी वकिलको कार्यालयले पनि अस्वीकार गरेको छ । सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको उजुरी दर्ता गर्न पुगेका जनता समाजवादीका नेताहरुलाई मंगलबार सरकारी...

अर्थतन्त्रमा कोरोनाको असरका विषयमा अर्थविदहरुसँग छलफल

congress-party-office-417-1588078252.jpg

१६ बैशाख, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार अर्थविद र पार्टीका पूर्व अर्थमन्त्रीहरुसँग छलफल गरेको छ ।  कोरोना भाइरस नियन्त्रणपछि नेपाली अर्थतन्त्रमा पर्न सक्ने प्रभावका विषयमा पार्टी पदाधिकारी, अर्थविद र पार्टीका पूर्व अर्थमन्त्रीहरुसँग कांग्रेसले छलफल गरेको हो ।  कोरोना भाइरसले नेपालको पर्यटन...

जनकपुरमा बाँडियो कुहिएको चामल

Chaamal-1588071040.jpg

१६ बैशाख, जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले कुहिएको चामल बाँडेको आरोप लागेको छ । लकडाउनको एक महिना नाघिसकेपछि राहत बाँड्न थालेको उपमहानगरले कुहिएको चामल बाँडेको आरोप लागेको हो ।   राहतको चामल सडेको र ढुसी परेको भेटिएको स्थानीयले गुनासो गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका १६ नम्बर वडा कार्यालयले  सोमबार बाँडेको चामल...

लायन्स क्लब अफ हेटौँडा मुक्तिनाथ रमेशको नेतृत्वमा

IMG_20200428_152712-1588067087.jpg

१६ बैशाख, हेटौँडा । लायन्स क्लब अफ हेटौँडा मुक्तिनाथको वर्ष २०२०/२१ को अध्यक्षमा तेज प्रसाद उप्रेती (रमेश) चयन भएका छन । मंगलबार भएको क्लवको ५ औँ साभारणसभाबाट  उप्रतीको नेतृत्वमा नयाँ कार्य समिति चयन भएका हो । त्यसैगरी भेलाले क्लवको प्रथम उपाध्यक्षमा निराजन बर्तौला,द्धितिय उपाध्यक्षमा कमल फुँयाल, तृतिय उपाध्यक्षमा राजकुमार वास्तोला,...

धरौटीमा छुटेका उपाध्यायले भने–‘आजका कृयाकलाप देखेर लज्जित हुन नपाउन्’

Bhim-1588045441.jpg

१६ बैशाख, हेटौंडा । पूर्व सचिव भीम उपाध्यायले हाम्रो आजको क्रियाकलापबाट स्र्वगमा सहिदहरु लज्जित हुन नपाउने भन्ने अभिव्यक्ति दिएका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्री केपि शर्मा ओलीलाई जथाभावी बोलेको र धार्मिक आस्थामाथि सामाजिक सद्भाव खलबलिने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार