Email :- prastakhabar@gmail.com

राजनीति

मन्त्री परिषदको बैठक ५ बजेलाई सर्‍यो

file-1587890647.jpg

१४ बैशाख, हेटौँडा।आइतबार २ बजे बस्ने भनिएको मन्त्री परिषदको बैठक ५ बजेलाई सरेको छ ।भोलि सकिने लकडाउनको निर्णय लिन आइतबार दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक ३ घण्टा पछि सरेर ५ बजे पुगेको छ ।प्रधानमन्त्रीको व्यस्तताका कारण बैठक ५ बजेलाई  सरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।   ...

झापामा आजबाट स्वाब संकल गरिदै

file-photo-1587886759.jpg

१४ बैशाख,दमक । झापामा ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएपछि आजबाट स्वाब सङ्कलन गरिने भएको छ ।झापाको दमकमा आजदेखि स्वाब सङ्कलन गरिने कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनुगमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिएका छन ।  उनले कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै संक्रमित व्यक्तिको घर नजिकैको रहेको भुटानी...

आइतबार विहान मात्रै ६ सय बढि नियन्त्रणमा

Lockdown1-1587880972.jpg

१४ बैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम रोक्न सरकारले गरेको लकडाउन कार्यान्वयन गराउने क्रममा नेपाल प्रहरीले ६ सय बढिलाई नियन्त्रणमा लिएको छ ।  अनवाश्यक ढंगबाट घरबाट निस्किएर सडकमा डुल्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौंबाट ४ सय ७०, ललितपुरबाट १ सय ४ र भक्तपुरबाट ३० जना लकडाउन उल्लङ्घन गर्नेहरुलाई होल्ड गरेको...

मन्त्रीपरिषद दिउँसो २ बजे बस्दै

Mantriparisad-1587877796.jpg

१४ बैशाख, काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषदको बैठक दिउँसो २ बजे बस्ने भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले लकडाउनबारे निर्णय गर्ने भएको हो । बैठकले लकडाउनको नयाँ निर्णय गर्ने छ । सरकारले पहिलो पटक चैत ११ गतेदेखि लकडाउनको निर्णय गर्दै पटक पटक थप्दै आएको छ । आजको मन्त्रीपरिषदले पनि लकडाउन लम्ब्याउने सम्भावना रहेको छ...

अलपत्र परियो भन्दै ढाँटेर सहयोग माग्दै

Help-1587873600.jpg

१४ बैशाख, हेटौंडा । लकडाउनको समयमा अलपत्र परेकालाई उद्धार गर्न विभिन्न व्यक्ति र संघसंथा अहिले जुटिरहेका छन् । आफ्नो गन्तव्यमा जान भनेर हिडेका तर अलपत्र परेका र खान समस्या परेकाहरुलाई मकवानपुरका विभिन्न क्षेत्रमा सहयोग भईरहेको छ ।  तर अलपत्र परेको बहाना बनाउँदै सहयोग माग्ने क्रम पनि शुरु भएको खुलेको छ । हेटौंडा–५ क्याम्पाडाँडामा...

‘हामी छौं’अभियानका लागि गिरीको आर्थीक सहयोग 

94730569_548719245837628_-1587867262.jpg

१४ बैशाख, हेटौँडा।हेटौंडा–१ चाइना क्वाटर निवासी  जानुका गिरीले आफ्नो जन्मदिनको अवसरमा लायन्स तथा लियो क्लबहरुद्वारा संचालित‘हामी छौं’अभियानका लागि आर्थीक सहयोग गरेकी छिन ।गिरीले अभियानका लागि २५ हजार रुपैंया सहयोग गरेकी हुन ।  उनले शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष सविन न्यौपानेको रोहोबारमा ,लायन्स...

नेल्टा बागमती प्रदेशको अनलाइन तालिम सम्पन्न 

nelta-1587866162.jpg

१४ बैशाख, हेटौँडा ।लकडाउनको समयलाई सदुपयोग गर्दै नेल्टा बागमती प्रदेशको आयोजनामा भएको ७ दिने अनलाइन तालिम सम्पन्न भएको छ । नेल्टा बागमती प्रदेशको आयोजनामा नेल्टाका जिल्ला, प्रदेश र केन्द्रीय पदाधिकारीहरु, आजीवन सदस्यहरु तथा प्रदेश भित्रका विद्यालय र क्याम्पस तहमा अध्यापन गर्ने  शिक्षकहरुलाई मध्यनजर गरेर आयोजना गरेको ७ दिने अनलाईन...

मन्त्रीपरिषद बस्दै, लकडाउन एक हप्ता थप्ने सम्भावना

L1-1587862557.jpg

१४ बैशाख, काठमाडौं । सरकारले घोषणा गरेको लकडाउनको समयावधी सकिन एक दिन बाँकी रहँदा आइतबार मन्त्रीपरिषद बैठक बस्दैछ । लकडाउनबारे निर्णय गर्न मन्त्रीपरिषद बैठक बस्न लागेको हो ।  पटक पटक गर्दै लकडाउनको समय सरकारले बैशाख १५ गतेसम्मलाई बढाएको थियो । लकडाउनको समयावधी एक हप्ता थपिने सम्भावना रहेको एक मन्त्रीले बताए । ‘हतार गरेर लकडाउन...

३ सातापछि मात्रै परीक्षा हुन्छ : शिक्षामन्त्री

Pokharel-1587829037.jpg

१३ बैशाख, काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसबाट देशको अवस्था सामान्य भएपछि मात्रै रोकिएका परीक्षाहरु हुने बताएका छन् । शिक्षा पत्रकार समूहले गरेको भिडियो कन्फरेन्समा मन्त्री पोखरेलले देशको अवस्था सामान्य भएको ३ सातापछि मात्रै परीक्षाहरु संचालन हुने बताएका हुन् । मन्त्री पोखरेलले विद्यालय र क्याम्पस बन्द...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार