Email :- prastakhabar@gmail.com

राजनीति

यस्ता छन् एमसीसी प्रतिवेदनमा प्रदीप ज्ञवालीका फरक मत

Gyawali-1588387934.jpg

२० बैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन गरेको एमसीसी कार्यदल प्रतिवेदनमा परराष्ट्रमन्त्री एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले १५ बुँदे फरक मत राखेका छन् । वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठन भएको कार्यदलमा स्थायी कमिटी सदस्य भीम रावल र ज्ञवाली सदस्य छन् । तीन सदस्यीय कार्यदलले प्रतिवेदनलाई अन्तिम रुप...

सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रचण्ड-नेपाल भेटघाट

Prachanda-and-Madhav-Nepa-1588336681.jpg

१९ बैशाख, हेटौंडा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालबीच छलफल भइरहेको छ । सचिवालय बैठकको पूर्वसन्ध्यामा अध्यक्ष प्रचण्ड नेपालसँग छलफल गर्न कोटेश्वर पुगेका हुन् । नेता नेपालका सहयोगी मोहन गौतमले भोली आइतबार बस्ने सचिवालय बैठकमा प्रस्तुत हुने विषयवस्तुको...

बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन सकिदैन : विडारी

Ram-1588317650.PNG

१९ बैशाख, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन नसकिने स्पष्ट पारेका छन् ।  पत्रकार ऋषि धमलासंगको टेलिभिजन अन्तरवार्तामा विडारीले गौतम पार्टीलाई चाहिने नेता भएको बताउँदै उनलाई राष्ट्रियसभामा ल्याएर प्रधानमन्त्री बनाउन भने नसकिने बताए ।...

सामाजिक सुरक्षाको दायरामा सबै श्रमलाई ल्याउने राष्ट्रपतिको अपेक्षा

Bidya-Devi-Bhandari-1588314331.jpg

१९ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय श्रमिक दिवसका शुभकामना सन्देश जारी गर्दै शुभकामना दिएकी छिन् ।  सन्देशमा सबैखाले श्रमलाई उच्च सम्मान गर्नुपर्नेमा जोड दिएकी छिन् । उनले औपचारिक र अनौपचारिक सबै श्रमलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सम्बद्ध पक्षले ध्यान पुर्‍याउने अपेक्षा लिएको बताएकी छन् ।...

रेडियो नेपालको प्रथम गायिका रानुदेवीको निधन

IMG_20200501_120650-1588314949.jpg

१९ बैशाख,हेटौंडा।रेडियो नेपालको प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ ।  ८६ वर्षीया अधिकारीको बिहिबार राती काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो।कांग्रेस नेतृ नोना कोइरालाको बहिनी समेत रहेकी रानुदेवीले निरंकुशता विरुद्ध गित गाएको थिइन ।...

विप्लव केन्द्रीय सदस्य पक्राउ

arrest-pic-1588312785.jpg

१९ बैशाख,सुर्खेत । प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्यलाई  पक्राउ गरेका छ । पक्राउ पर्नेका विप्लव वैकल्पिक केन्द्रीय सदस्य बालाराम सुनार रहेको जनाईएको छ ।उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले बिहीबार बिहान वीरेन्द्रनगर–४ स्थित कुमाई चोकबाट पक्राउ गरेको हो।सुनार पूर्व–सुर्खेत...

वडाध्यक्ष माथि गोली प्रहार

IMG_20190612_134717-1588309872.jpg

१९ बैशाख, तौलिहवा । शुक्रबार बिहान कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार भएको छ । यशोधरा गाँउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमानमाथि ४ राउण्ड गोली प्रहार भएको कपिलवस्तु प्रहरीले जनाएको छ । उनि बिहान आफ्नै घरमा सुतिरहेको अवस्थामा अज्ञात समूहले गोली प्रहार गरेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी...

हेटौंडामा ट्रेड युनियन कांग्रेसको रक्तदान

Blood2-1588304800.jpg

१९ बैशाख, हेटौंडा । नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम गरेको छ ।  व्लड बैंक हेटौंडामा ट्रेड युनियन कांग्रेसले रक्तदान कार्यक्रम गरेको हो । लकडाउनका बीच गरेको रक्तदान कार्यक्रममा १० जनाले रक्तदान गरेका छन् । विहान ७ बजेदेखि ९ बजेसम्म रक्तदान कार्यक्रम गरिएको थियो ।...

एसएसपी : १६ को सरुवा, १९ को पदस्थापन (नामावली)

Police-1588298598.jpg

१९ बैशाख, काठमाडौं । नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा तथा पदस्थापन भएको छ ।  पुराना एसएसपीको सरुवा र एसपीबाट एसएसपीमा बढुवा भएकाहरु पदस्थापन भएको हो । बिहीबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले १६ एसएसपीको सरुवा र १९ एसएसपीको पदस्थापना गरेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार