Email :- prastakhabar@gmail.com

राजनीति

मुख्यमन्त्री राउतका सचिवालय सदस्य समिर पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1587602213.jpg

११ बैशाख, विरगंज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतका सचिवालय सदस्य तथा संसद विकास प्रतिनिधी शेख समिरलाई  प्रहरीले पक्राउ गरेको छ।   समिरलाइ पर्सा प्रहरीले बिरगंज महानगरपालिका २ छपकैयाबाट प्रहरीले पक्राउ गरेको हो । राजस्व छलीमा पक्राउ गरेको बुझिए पनि पर्सा प्रहरीले यस बारेमा केही बताएको छैन। यता मुख्यमन्त्री राउतका...

प्रदेश ५ मा थपियो बिदा 

pradesh-5-1587569012.jpg

१० बैशाख, बुटवल । प्रदेश ५ सरकारले प्रदेशमा निश्चित पर्व मनाउने समुदाय र ठाउँलाई केन्द्रित गरेर एक–एकदिन विदा दिने निर्णय गरेको छ। प्रदेश ५ सरकारको बुधवार बसेको मन्त्रिपरिषद् बैठकले पाल्पामा मनाइने भगवती जात्रा, रुकुम रोल्पामा मनाइने भूमे पूजा र थारु समुदायले मनाउने बडकवा अतवारीका लागि एक– एक दिन विदा दिने निर्णय गरेको हो । प्रदेश...

कांग्रेसले बोलायो बैशाख १७ मा केन्द्रीय समिति बैठक

NC-1587567215.jpg

१० बैशाख, काठमाडौं । नेपाली कांग्रेसले बैशाख १७ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले दिउँसो १ बजेका लागि बैठक बोलाएको हो ।  बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको कार्यालयका प्रमुख सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।...

अध्यादेश फिर्ता लिन प्रतिपक्षी दलहरुको माग

Congress-1587559057.jpg

१० बैशाख, काठमाडौं । प्रतिपक्षी दलहरुले सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेका छन् ।  बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको प्रतिपक्षी दलहरुको बैठकले यस्तो माग गरेका हुन् । उनीहरुले अध्यादेश फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । दुई अध्यादेश...

पार्टीमा अराजकताबादी प्रवृत्ति बढे उपलब्धि गुम्ने खतरा : खनाल

JN-1587546146.jpg

१० बैशाख, काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा अराजकतावादी प्रवृत्ति बढे उपलव्धी गुम्ने खतरा रहेको बताएका छन् ।  कम्युनिष्ट पार्टीको ७१ औं स्थापना दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै नेता खनालले पार्टीमा अराजकताबादी र नोकरशाही प्रवृत्ति बढे उपलव्धी गुम्ने खतरा रहेको बताए । मुलुकलाई अस्थिरतातिर उन्मुख बनाउने...

अध्यादेश खारेज गर्न कांग्रेस बागमती प्रदेश संसदीय दलको माग

sdf-1587540614.jpg

१० बैशाख, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले सरकारले ल्याएको अध्यादेश खारेज गर्न माग गरेको छ ।  संसदीय दलका नेता इन्द्रबहादुर बानियाँद्वारा बुधबार जारी विज्ञप्तिमा नेपाली जनता कोरोनाको त्रासमा घरभित्र लकडाउनमा रहेको अवस्थाको गलत फाइदा उठाउँदै नेपाल सरकारले हतारमा ल्याएको ‘संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र...

लकडाउन कार्यान्वयन गराउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

Badal1-1587519966.jpg

१० बैशाख, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले लकडाउन प्रभावकारी ढंगले कार्यान्वयन गराउन प्रहरीलाई निर्देशन दिएका छन् । उनले लकडाउन कार्यान्वयन गराउन र सामाजिक दूरी कायम गराउन प्रहरीको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसअर्फ अझ प्रभावकारी ढंगबाट अघि बढ्न निर्देशन दिएका हुन् ।  प्रहरी वरिष्ठ उपरीक्षकबाट बढुवा भएका १० प्रहरी नायब...

नेकपालाई कमजोर पार्ने प्रयत्न जारी : प्रचण्ड

Prachanda-1587519349.jpg

१० बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको दाबी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी ७१ औं वर्षमा प्रवेश गरेको अवसरमा विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले...

कलैया उपमहानगरपालिकाका प्रमुख प्रहरी नियन्त्रणमा

kalaiya_Rzz20NYun2-1587459148.jpg

९ बैशाख, सिमरा । कलैया उपमहानगरपालिकाका नगर प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राहत वितरणका क्रममा कुहिएको दाल मिसाएर बितरण गरेको आरोपमा कलैया उपमहानगरपालिकाका प्रमुख राजेशराय यादवलाई बारा प्रहरीले पक्राउ गरेको हो । मेयरलाई सोधपुछको लागि नियन्त्रणमा लिएका हौँ– बाराका एसपी कृष्ण पंगेनीले बताए । गत २८ गते नगरले वितरण गरेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार