Email :- prastakhabar@gmail.com

राजनीति

भारतीय दुतावासमा प्रर्दशन गर्न खोज्ने विद्यार्थी पक्राउ

Arrested-1589014963.jpg

२७ बैशाख, काठमाडौं । नेपालस्थित भारतीय दूतावासमा प्रदर्शन गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । भारतले नेपाली भूमि मिचेर लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएको विरोधमा प्रर्दशन गर्दै दुतावासतर्फ जाँदै गरेका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको हो । सत्तारुढ नेकपा निकट अनेरास्ववियूका नेता सुदेश पराजुलीको...

सरकारले शासन गर्ने नैतिक आधार गुमाईसक्योः देउवा

1111a-1-1588986089.jpg

२७ बैशाख, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाईसकेको बताएका छन् । संघीय संसदको छटौ अधिवेशन अर्थात बजेट अधिवेशनको पहिलो दिन शुक्रबारको प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिदै नेता देउवाले सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाईसकेको बताएका...

दुई तिहाईको सरकारले काम गर्न सकेन : महतो

Mahato-1588956299.jpg

२६ बैशाख, काठमाडौं । सांसद राजेन्द्र महतोले केपि शर्मा ओली नेतृत्वको ‘दुई तिहाइ’ को सरकारले काम गर्न नसकेको आरोप लगाएका छन् ।  शुक्रबारबाट शुरु भएको बजेट अधिवेशनमा नेता महतोले यस्तो आरोप लगाएका हुन् । उनले यो सरकारबाट जनताले धेरै अपेक्षा गरेपनि ‘दुई कौडी’ को पनि काम नगरेको बताए । उनले सरकारको ध्यान अरुको पार्टी फुटाउने तर्फ रहेको...

बाबुरामले मागे प्रधानमन्त्री ओलीको राजीनामा

Babu-1588955675.jpg

२६ बैशाख, काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् ।  बजेट अधिवेशनको बैठकलाई सम्बोधन गर्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई स्वास्थ्यका कारणले पनि राजीनामा दिन आग्रह गरेका हुन् । उनले सरकारको पछिल्लो गतिविधिले प्रधानमन्त्रीको समेत गरिमा घट्दै गएको भन्दै उनले आफ्नो...

लकडाउनकै कारण जोखिम व्यवस्थापन : तिमिल्सिना

Ganesh-1588954987.jpg

२६ बैशाख, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लकडाउनकै कारण कोरोना संक्रमणको जोखिम व्यवस्थापन भएको बताएका छन् ।  राष्ट्रियसभाको बैठकमा अध्यक्ष तिमिल्सिनाले सरकारले समयमै लकडाउन गरेर कोरोना भाइरसको जोखिमलाई व्यवस्थापन गरेको बताएका हुन् । उनले सबैले सजगता अपनाउनुपर्ने अवस्था रहेको भन्दै सरकारले पनि नागरिकको...

शुक्रबार राष्ट्रियसभामा तीन अध्यादेश पेश

sabha-1588955071.jpg

२६ बैशाख,हेटौँडा । शुक्रबार सुरु भएको राष्ट्रियसभामा बैठकमा तीन अध्यादेश पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्य्विधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश र  २०७७’, ‘राजनीतिक दलसम्बन्धी (दोस्रो) अध्यादेश, २०७७’ पेश गरेका छन । त्यस्तै कानून, न्याय तथा संसदीय...

बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री नै अनुपस्थित, यस्तो छ कारण

KP-1588953404.jpg

२६ बैशाख, काठमाडौं । शुक्रबारबाट शुरु भएको बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री केपि शर्मा ओली नै अनुपस्थित रहेका छन् ।  पहिलो बैठकमा सत्तापक्षको संसदीय दलका नेता एवं विपक्षी दलका नेताहरु उपस्थिति हुने प्रचलन छ । अझ सत्तापक्षका दलका नेता बोल्ने दिन प्रतिपक्ष दलका नेता र प्रतिपक्ष दलका नेता बोल्ने दिन सत्तापक्ष दलका नेता उपस्थित...

  तुलसीपुरका पसल र व्यवसाय भोलिबाट वन्द 

tulsipur-1588952949.jpg

२६ बैशाख,दाङ । दाङको तुलसीपुरका पसलहरु अनिश्चित कालका लागि वन्दको आवहान गरिएको छ । प्रहरीले अनावश्यक धरपडक तथा लाठी चार्ज गरेको भन्दै तुलसीपुर उद्योग वाणिज्य संघले बजारका पसलहरु अनिश्चित कालका लागि वन्दको आवहान गरेको हो । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले शुक्रबार विज्ञप्ति जारी गर्दै तुलसीपुर बजार क्षेत्रमा...

विद्यालय व्यवस्थापन समिति र शिक्षक मिलेर दिए राहत

IMG_20200508_210457-1588951213.jpg

२६ बैशाख,हेटौँडा ।हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडिमा रहेको ज्योति माविका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षकहरुले सहकार्यमा विद्यालयको कार्यक्षेत्र भित्र रहेका २५ विपन्न घरपरिवारलाई खाद्यान्न सहितको राहत सहयोग गरिएको छ । समितिका पदाधिकारी र शिक्षकहरु मिलेर ३५ हजार रुपैयाँ संकलन गरी लकडाउनका कारण दैनिम...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

थप समाचार