Email :- prastakhabar@gmail.com

राजनीति

पाण्डे बने चीनका लागि नेपाली राजदूत

Mahendra-1587209842.jpg

६ बैशाख, काठमाडौं । पूर्व परराष्टमन्त्री एवं नेकपा नेता महेन्द्रबहादुर पाण्डे जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । मन्त्रिपरिषदको सिफारिसानुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई चीनका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयमा विज्ञप्तिमा उल्लेख गरिएको छ । संविधानको धारा...

कांग्रेस केन्द्रीय सदस्य कोइरालाले बाडे राहत

Shekhar-1587207795.jpg

६ बैशाख, विराटनगर ।नोना कोइराला स्मृति प्रतिष्ठानका संरक्षक एव कांग्रेसका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले राहत सामग्री उपलब्ध गराएका छन्। सरकारले गरेको लकडाउनमा दैनिक काम गरेर पेटपाल्ने सुकुम्वासी र दैनिक ज्यालामजदुरी गर्ने परिवारलाई  शनिबार राहत सामग्री उपलब्ध गराएका हुन । कोइरालाले विराटनगर महानगरपालिका वडा...

बस्नेतको ‘मस्ती’ ले सरकारी गाडि ध्वस्त

Gaadi-1587105344-1587205662.jpg

६ बैशाख, हेटौंडा । देश अहिले लकडाउनमा छ । सरकारले नै अहिले सबैलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन भनेको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिंदै सरकारले लकडाउन गरेको ३ साता नाघिसक्दा सर्वसाधारणले भने सास्ती भएपनि घरमै बसेर लकडाउनलाई सहयोग गरेका छन् ।  तर बागमती प्रदेश सरकार अन्तरगतको नीति तथा योजना आयोगका एक पदाधिकारी भने लकडाउनमा...

आज नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै

maxresdefault-1587181723.jpg

६ बैशाख, हेटौंडा ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पदाधिकारीको बैठक आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ ।  बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचारका लागि सरकारका तर्फबाट भएका काम कारवाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलगायत विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए...

हिँडेर गाउँ जान नदिन प्रधानमन्त्रीको निर्देशन

k6-1587174700.jpg

६ बैशाख, हेटौंडा । कोरोनाका कारण स्वास्थ्य संकट बढीरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले हिँडेर कसैलाई पनि गाउँ जान नदिन निर्देशन दिएका छन् ।  प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्का सदस्यहरु, उच्चस्तरीय समन्वय समिति, कोभिड क्राइसीस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का पदाधिकारीसहितको विशेष बैठकमा शुक्रबार...

कोरोना परीक्षणको दायरा बढाउने बिषयमा छलफल

bato-farakilo-banaudai-4-1587128447.jpg

५ बैशाख, हेटौंडा । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना रोकथामका लागि प्रदेश सरकारहरुसँग समन्वय गर्ने जिम्मेवारी पाएका मन्त्रीहरुसँग छलफल गरेको छ । समितिले शुक्रबार प्रदेशमा ¥यापिड टेस्ट र पीसीआर टेस्टको अवस्था, विरामी र संक्रमण भएका व्यक्तिहरुको स्थिति लगायतका विषयमा...

नेविसंघको स्थापना दिवसः डेरामा बस्ने विद्यार्थीलाई सहयोग  

nsu-1587055305.jpg

४ बैशाख, हेटौँडा । नेपाल विद्यार्थी संघले आफ्नो  ५१ औँ स्थापना दिवस नयाँ तरिकाले मनाउने भएको छ । देश कोरोनाले गर्दा लकडाउनमा रहेको बेला नेविसंघले पढनका लागि डेरा गरी बसेका विद्यार्थीहरुलाई सहयोग गरेर स्थापना दिवस मनाउने भएको हो  विहिबार संघका अध्यक्ष राजीव ढुँगानाले एक विज्ञप्ती जारी गर्दै डेरा गरी बसेका विद्यार्थीहरुलाई सहयोग गरेर...

भूमिहिनहरुको हितमा काम गर्न मन्त्री अर्यालको निर्देशन

Padma-Aryal-1587053517.jpg

४ बैशाख, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले भूमिहिनहरुको हितमा काम गर्न भूमि समस्या समाधान आयोगका पदाधिकारीहरुलाई निर्देशन दिएकी छिन् ।  मन्त्रालयमा भएको नवनियुक्त पदाधिकारीहरुको परिचयात्मक कार्यक्रममा मन्त्री अर्यालले आयोगको मुख्य उद्देश्य भूमिविहिहरुको हितमा काम गर्ने भएकाले...

इटहरी वडा नम्बर १ का वडा अध्यक्षको निधन

IMG_20200416_214110-1587052637.jpg

४ बैशाख, इटहरी । इटहरी उपमहानगरपालिका– वडा नम्बर १ का वडाध्यक्ष विष्णुलाल चौधरीको निधन भएको छ ।  लामो समयदेखि पित्तथैलीको अर्बुदरोगको आशंकामा उपचार गराइरहेका चौधरीको उनको बुधबार राति निधन भएको परिवारजनले बताएका छन । ५५ वर्षीया चौधरी नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।उनको आजै इटहरीको बूढीगंगा मुक्तिघाटमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार