Email :- prastakhabar@gmail.com

राजनीति

अपहरणमा परेकी युवतीको २४ घण्टामै उद्धार

arrested-1584032112.jpg

२९ फागुन,जनकपुर । धनुषा प्रहरीले अपहरणमा परेकी एक युवतीलाई २४ घण्टा नबिदै उद्धार गरेको  छ ।  धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५ चिसापानीबाट अपरहणमा परेकी अन्दाजी १४ वर्षीय करिना मोक्तानको प्रहरी उद्धार गरेको हो ।युवतीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले घरबाटै अपरहण गरेरे लगिएकी धनुषा प्रहरीले जनाएको छ । किशोरी...

कांग्रेस नेता गिरी प्रदेश सांसद बन्दै

Sankar-1584026774.jpg

२९ फागुन, बुटबल । नेपाली कांग्रेसका नेता शंकर गिरी प्रदशसभा सदस्य बन्ने भएका छन् ।  नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा ५ मा रिक्त पदमा नेपाली कांग्रेसले उनको नाम सिफारिस गरेसंगै उनी प्रदेश सांसद बन्ने भएका हुन् । कांग्रेस दाङका पूर्व सचिव शंकर गिरी यसअघि समानुपातिकतर्फ दोस्रो स्थानमा सिफारिस भएका थिए । पहिलो स्थानमा सिफारिस भई ५...

बालिका अपहरणको आरोपमा विप्लव समूहका १५ जना पक्राउ

Girl-1584025481.jpg

२९ फागुन, उदयपुर । बालिका अपहरणको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १५ जना पक्राउ परेका छन् । अनुसन्धान शुरु भएको भन्दै उनीहरुको पहिचान खुलाईएको छैन । पक्राउ परेको समूहबाट हतियार समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-५ की १४ बर्षीया करिना तामाङलाई अपहरण गरेको...

एकिकरणपछि राप्रपा अध्यक्षहरुद्वारा पदभार ग्रहण

RPP-Photo-1584021542.jpg

२९ फागुन, काठमाडौं । दुई राप्रपा एकिकरण भएपछि पहिलो पटक राप्रपाका अध्यक्षहरुद्वारा पदभार ग्रहण गरेका छन् । चावहिलमा रहेको राप्रपाको पार्टी कार्यालय पुगी उनीहरुले विहिबार पदभार ग्रहण गरेका हुन् ।  पदभार ग्रहणका पुग्दा कार्यकर्ताहरुले उनीहरुलाई माला र खादा लगाएर स्वागत गरेका थिए । ३ अध्यक्षसहित कार्यकर्ताहरु उत्साही मुद्रामा रहेका...

पक्राउ परेका विप्लवका दुई नेताले पाए सफाइ

IMG_20200312_075137-1583978952.jpg

२९ फागुन, हेटौंडा। पक्राउ परेका विप्लव’ नेतृत्वका दुइ नेताले सफाइ पाएका छन्। विप्लव माओवादी मा रहेर विभिन्न घटनाको आरोपमा पक्राउ परेका  मनहरी गाउँपालिका ३ हाँडीखोलाका राजकुमार पाख्रिन र राक्सिराङ गाउँपालिका निवासी सूर्य अर्याललाई  जिल्ला अदालत मकवानपुरले  सफाइ दिएको हो। बुधबार जिल्ला न्यायाधीस सीता अधिकारीको एकल इजलासले...

मिर्गौलाका विरामी पूर्वमन्त्री शेर्माको निधन

Sharmaa-1583938847.jpg

२८ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्व स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माको बुधबार निधन भएको छ ।  काठमाडौंको निदान अस्पतालमा उनको ७६ बर्षको उमेरमा निधन भएको हो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि नियमित डायलासिस गर्दै आएका थिए । उपचारको क्रममा बुधबार अपरान्ह ४ बजे शेर्माको निधन भएको नेपाली कांग्रेस...

सिंहदरबारमा सर्वदलीय बैठक शुरु

OPmCM1-1583925193.jpg

२८ फागुन, काठमाडौं । सरकारले सिंहदरबारमा बुधबार अपरान्ह सर्वदलीय बैठक बोलाएको छ । कोरोना संक्रमण जोखिम रोक्न रणनीति बनाउन सर्वदलीय बैठक बोलाएको हो ।  उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुरू भएको छ । बैठकमा सरकारका मन्त्रीहरु, नेकपा अध्यक्ष एवं...

ओलीलाई मिर्गौला दिने संग्रौला अस्पतालबाट डिस्चार्ज

PM-1583923160.jpg

२८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने समिक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छिन् । उनलाई अस्पतालले बुधबार डिस्चार्ज गरेको हो ।  ओली भान्जी संग्रौलालाई स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै अस्तालले डिस्चार्ज गरेको छ । बुधबार त्रिवि शिक्षण अस्पतालबाट संग्रौला घर गएको जनाईएको छ । डिस्चार्ज हुनु अघि...

गिता हातमा लिएर थापाले भने अब पार्टी फुट्न दिने छैन

Kamal-Thapa1-1583921767.jpg

२८ फागुन, काठमाडौं । लामो प्रयासपछि दुई राप्रपा बुधबार एकिकरण भएका छन् । राष्ट्रियसभा गृहमा बुधबार आयोजित राप्रपा र राप्रपा संयुक्तको एकीकरण समारोहको आयोजना गर्दै पार्टी एकिकरण गरिएको हो ।  कार्यक्रममा राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहन लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार