Email :- prastakhabar@gmail.com

राजनीति

प्रचण्डलाई रुघाखोकी, भेटघाट बन्द

Prachanda-1583661531.jpg

२५ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रुघाखोकीका कारण अस्वस्थ भएका छन् ।  उनलाई रुघाखोकी लागेपछि भेटघाटलाई बन्द गरिएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको सचिवालयका अनुसार प्रचण्डले राजनैतिक भेटघाट बन्द गरी ललितपुर खुमल्टारस्थित निजी निवासमा आराम गरिरहेका छन् ।...

११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईँदै

Intel-1583635100.jpg

२५ फागुन, काठमाडौँ । आज ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । नेपालसहित विश्वभर मनाईँदै छ ।   दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिदैछ । दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपतिसहित नेताहरुले शुभकामना दिएका छन् । यो दिवस सर्वप्रथम् १९०९ फेब्रुवरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने...

प्रहरीद्वारा विप्लवका विद्यार्थी नेता पक्राउ

Biplob1-1583634389.jpg

२५ फागुन, भोजपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक विद्यार्थी नेता भोजपुर प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा विप्लव निकट विद्यार्थी नेता आत्मा राई रहेका छन् । अनेरास्ववियु (क्रान्तिकारी) भोजपुर जिल्ला सदस्य राईलाई शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई पौवादुङमा गाउँपालिका–१ श्यामशिला एलम्बरचोकमा रहेको एक...

नवलपुरमा प्रहरीले गोली चलाउँदा एकजना घाइते

Gun-Fire-1583633058.jpg

२५ फागुन, हेटौंडा । चेकजाँचका क्रममा नेपाल प्रहरीले गोली चलाउँदा शनिबार राति एकजना गम्भिर घाइते भएका छन् ।  नवलपुर (पूर्वी नवलपरासी) जिल्लाको मध्यविन्दु नगरपालिका वडा नम्बर ३ कोल्हुवामा मादक पदार्थ सेवन गरेकाहरुलाई जाँच गर्ने क्रममा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका हुन् । प्रहरीको गोली स्थानीय प्रेम महतोको पेट र खुट्टामा...

२ राप्रपाबीच एकता गर्ने समझदारी

RPP-1583631794.jpg

२५ फागुन, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच एकता गर्ने समझदारी भएको छ ।  शनिबार राति दुई पार्टीबीच एकता गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । शीर्ष नेताहरुको छलफलपछि १० बुँदे आधारपत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार एकीकृत पार्टीको नाम राप्रपा...

चीनियाँ राष्ट्रपति सीबाट प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको कामना

XI-n-KP-1583587885.jpg

२४ फागुन, काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।  राष्ट्रपति सी ले शनिबार सन्देश पठाउँदै चीन सरकार, त्यहाँका जनता र आफ्नोतर्फबाट प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको हुन् । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सीले सन्देशमा...

प्रधानमन्त्री ओली १० दिन अस्पतालमा रहने

Kp-1583547314.jpg

२४ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब १० दिन त्रिवि शिक्षण अस्पतालको लिभर ट्रान्सप्लान्ट आईसीयूमा राखिने भएको छ ।  धपेडी नहुने र सुरक्षितसाथ उच्च चिकित्सकीय निगरानीमा बस्ने वातावरण हुने भएकाले प्रधानमन्त्रीको अस्पताल बसाइ लम्ब्याउने मनस्थितिमा उपचारमा संलग्न चिकित्सकहरू रहेको समाचार कान्तिपुरमा छ । ६९ वर्षीय...

नेकपा मजदुर नेता आचार्यसहित ४ जना कांग्रेस प्रवेश

Congress-1583508019.jpg

२३ फागुन, हेटौंडा । नेकपानिकट मजदुर संगठनका पूर्व केन्द्रीय सदस्य बद्रीप्रसाद आचार्यसहित ४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यालयमा शुक्रबार भएको कार्यक्रममा आचार्यसहित नेकपाका किरण लामा थिङ, गंगाप्रसाद सापकोटा र चित्रप्रसाद नेपाल कांग्रेस प्रवेश गरेका हुन् । नेपाली कांग्रेस मकवानपुरका...

हेटौंडामा यस बर्ष होली खेल्न प्रशासनको रोक

IMG_20200306_190609-1583501022.jpg

२३फागुन,हेटौंडा। हिन्दु धर्मावलम्बीहरुको महान चाड फागुन पुर्णिमा अर्थात् होलि नजिकै गर्दा हेटौंडामा भने होली खेल्न प्रतिबन्ध लागेको छ। छिमेकी राष्ट्र चिनबाट देखा परेको कारोना भाईरसलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सभा, सम्मेलन, सार्वजनिक कार्यक्रम नगर्न निर्देशन दिएसंगै अाज शुक्रबार जिल्ला प्रशासन कार्यालयले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

थप समाचार