Email :- prastakhabar@gmail.com

राजनीति

विष्फोटमा संलग्न भन्दै नेता देव गुरुङ पक्राउ

Arrested-1583908926.jpg

२८ फागुन, काठमाडौँ । नेपाल प्रहरीले पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाको घरमा विष्फोट गराएको आशंकामा एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मनोहरा सुकुम्बासी बस्तीका ५० बर्षीय देव गुरुङ रहेका छन् । उनी विप्लवका भक्तपुर जिल्ला कमिटी सदस्य रहेको जनाईएको छ । उनलाई महानगरीय प्रहरी बृत्त थिमीको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ...

राजदूत सिफारिस पाण्डेको सुनुवाई हुँदै

Pandey-1583907949.jpg

२८ फागुन, काठमाडौँ । चीनका लागि राजदूतमा प्रस्तावित महेन्द्रबहादुर पाण्डेको संसदीय सुनुवाइ शुरु हुँदैछ ।  संघीय संसद्‍को संसदीय सुनुवाइ समितिले बुधबारबाट सुनुवाइ प्रक्रिया अगाडि बढाउने भएको हो । सुनुवाईका लागि पाण्डेलाई बोलाईएको छ र बैठकले १० दिनको समय दिई उनको बारेमा उजुरी दिन आव्हान गरिने जनाईएको छ । फागुन १८ गते बसेको...

बास्कोटाको घरमा विष्फोटको प्रचण्डद्वारा निन्दा

Prachanda-1583907380.jpg

२८ फागुन, हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाका नेता पूर्वसंचारमन्त्री गोकुल बास्कोटाको घरमा बम विष्फोटको घटनाको निन्दा गरेका छन् ।  बुधबार विज्ञप्ति जारी गर्दै नेकपा अध्यक्ष प्रचण्डले घटनाको विन्दा गरेका हुन् । उनले घटना आतंककारी समूहले गराएको समेत बताएका छन् । बास्कोटाको...

पुर्व संचारमन्त्री बास्कोटाको घरमा बम बिस्फोट

IMG_20200311_091131-1583897658.jpg

२८फागुन,हेटौंडा।सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ घुस मागेको अडियो टेप सार्वजनिक भएपछि राजीनामा दिन वाध्य भएका पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट भएको छ ।  भक्तपुरको लोकन्थीलीस्थित मध्यपुरठिमी नगरपालिका–१ मनोहरामा रहेको उनको घरमा विष्फोट भएको हो । बिहान ७.४८ बजे उनको घरमा बम बिष्फोट भएको...

 ठेकेदार भेटवालले गरे प्रहरीसमक्ष आत्मसमर्पण

1583818682Manoj-Kumar-Bhe-1583856818.jpg

२७ फागुन, हेटौँडा । पक्राउ पुर्जी जारी भई फरार रहेको ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन। पाटन उच्च अदालतले एक महिनाअघि उनलाई पक्राउ गर्न  पुर्जी जारी गरेका थियो ।अदालतले बैंकिङ कसुर मुद्दामा भेटवाललाई पक्राउ गर्न पक्रन पुर्जी दिएको थियो । उनले मंगलबार बिहान साढे ८ बजेतिर महानगरीय प्रहरी परिसर टेकुमा पुगेर...

कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा अधिकारी

Radehshyam-1583853415.jpg

२७ फागुन, काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेताको जिम्मेवारी राधेश्याम अधिकारीलाई दिएको छ ।  सभापति शेरबहादुर देउवाले अधिकारीलाई राष्ट्रियसभा संसदीय दलको नेताको जिम्मेवारी दिएका हुन् । यसअघि संसदीयदको नेता रहेका सुरेन्द्र पाण्डे आफ्नो २ वर्षे कार्यकाल फागुन २० गते सकिएकाले अधिकारीलाई संसदीय दलका नेता बनाईएको...

प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने तयारीमा चिकित्सक

KP-Oli-1583852430.jpg

२७ कार्तिक, काठमाडौं । मिर्गौलाको प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारीमा चिकित्सक रहेका छन् ।  स्वास्थ्यमा उल्लेख्य सुधार आएको भन्दै त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई चिकित्सकहरु डिस्चार्ज गर्ने तयारीमा रहेका हुन् । उनको उपचारमा संकल्न चिकित्सकहरुले डिस्चार्ज...

चीनका विदेशमन्त्रीद्वारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

TeleTalk-1583809011.jpg

२७ फागुन, काठमाडौं । चीनका राज्य परिषद् सदस्य एवं विदेश मन्त्री वाङ यीले प्रधानमन्त्री केपि शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् ।  परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र विदेश मन्त्री यी बीच सोमबार भएको टेलिफोन कुराकानीमा यी ले ओलीको स्वास्थ्य लाभको कामना गरेका हुन् । यी ले ओलीको स्वास्थ्यबारे जानकारी लिएका थिए । टेलिफोन...

तरुणद्वारा कालोबजारी र अभाव बढेकोमा सरकारको ध्यानाकर्षण

Tarun-Dal-1583807947.jpg

२७ फागुन, काठमाडौं । बजारमा खाद्यान्न, ग्याँस, माक्स, औषधिलगायतका साम्रगीको अभाव र कालोबजारी बढेको भन्दै नेपाल तरुणले सरकारको ध्यानाकर्षण गराएको छ ।  बजारमा अत्यावश्यक सामग्रीको कृत्रिम अभाव देखाई कालोबजारी बढेको भन्दै तत्काल बजार अनुगमन गरी नियन्त्रण गर्न तरुण दलले माग गरेको हो । अध्यक्ष जितजङ्ग बस्नेतद्वारा जारी विज्ञप्तिमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार