Email :- prastakhabar@gmail.com

राजनीति

विप्लवद्वारा असईलाई इन्काउन्टरको चेतावनी

Biplop-1564835711.jpg

१९ साउन, कैलाली । विप्लव नेकपाले एक प्रहरी सहायक निरीक्षक (असई)लाई पक्राउ पुर्जि जारी गरेको छ । विप्लवको कैलाली जिल्ला जनअदालतले नेपाल प्रहरी सहजई भैरव कुँबरलाई २५ दिने पक्राउ पुर्जि जारी गरेको हो ।  कैलालीको बर्दगोरिया–१ का कुँबरलाई आफ्ना कार्यकर्तामाथि सुराकी गरेको भन्दै पक्राउ पुर्जि जारी गरेको छ । साथै उनलाई सुराकी गर्ने काम बन्द...

प्रधानमन्त्री ओली आज सिंगापुर जाँदै, कार्यवाहक पोखरेल

Oli1-1564832749.jpg

१८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आफ्नो नीजि चिकित्सकसहित आज बेलुका सिंगापुर जाने भएका छन् । ओलीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पाएका छन् । प्रधानमन्त्री ओली शनिबार बेलुका ९ः४५ बजे सिल्क एयरमार्फत सिंगापुर जान लागेका हुन् । उनको...

पर्यटनमन्त्री योगेशप्रति मन्त्री नेपालको यस्तो विश्वास (भिडियो)

Minister-Arun-Nepal-1564816388.jpg

१८ साउन, हेटौँडा । ३ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईप्रति आफु विश्वस्त रहेको बताएका छन् । उनले आफुले भट्टराईसंग लामो समयसम्म राजनैतिक सहकार्य गरेको भन्दै मन्त्री नेपालले वर्तमान जिम्मेवारी बहन गर्दा उनले मन्त्रालयमा रहेका चुनौति...

‘मनपरी’ गरेको भन्दै कैलाश गाउँपालिकामा कांग्रेसको तालाबन्दी

Congress-Talaa-1564751828.jpg

१७ साउन, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा नेपाली कांग्रेसले तालाबन्दी गरेको छ । बजेट निर्माणका क्रममा गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तानले ‘मनपरी’ गरेको भन्दै कांग्रेसले तालाबन्दी गरेको हो । वडाबाट सिफारिस भएका योजनालाई गाउँपालिकाले समावेश नगराएको, समयमा बजेट नल्याएको र पक्षपाती ढंगले आफु निकटका अध्यक्षको वडामा मात्रै...

अवरुद्ध सदन सञ्चालनका विषयमा दलहरुले आन्तरिक छलफल गर्ने

Samsad-abarodh11-15646526-1564708293.jpg

१७ साउन, हेटौँडा । अवरुद्ध संसद सुचारु गर्ने सम्बन्धमा सत्तापक्ष र प्रतिप्रक्षी दलबीच सहमति जुट्न नसकेपछि विकल्पको खोजीमा पार्टीभित्र आन्तरिक छलफल गर्ने भएका छन् ।  सभामुख कृष्ण बहादुर महराले विहिबार बोलाएकोे सर्वदलिय बैठकमा सत्ता पक्ष र प्रतिपक्षी दलहरु आ आफ्नै अडानमा कायम रहेपछि विकल्प बारे दलहरुले आन्तरिक छलफल गर्ने भएका हुन्...

यसरी कांग्रेसले गाउँमै पुगेर बाँड्यो राहत (तस्बिरहरु)

R3-1564666958.jpg

१६ साउन, हेटौँडा । प्रदेश सरकार राहत लिएर बाढीपहिरो पीडितसम्म पुग्न नसकिरहेको बेला नेपाली कांग्रेस मकवानपुरले ईन्द्रसरोबर गाउँपालिकाका पीडितलाई गाउँमै पुगेर राहत बाँडेको छ । असार २७ गतेबाट परेको अविरल वर्षातका कारण बाढीपहिरो पीडित १ सय ६१ घरपरिवारलाई कांग्रेसले खाद्यान्न तथा लत्ता कपडा वितरण गरेको हो । ईन्द्रशरोबर गाउँपालिकाको ५...

जेष्ठ नागरिकलाई दिने सेवा सुविधाको बारेमा विज्ञहरुको सुझाव लिइने 

rrr-2-1564662242.jpg

१६ साउन, हेटौँडा । संसदीय समितिले सन्तानले जेष्ठ नागरिक बाबु आमा लाई दिने सेवा सुविधाको बारेमा विज्ञहरुको सुझाव लिने भएको छ ।  विहिबार बसेको समितिको बैठकमा सदस्यहरुले निश्चित प्रतिशत तोकेर बाध्यकारी व्यवस्था गर्दा सम्पत्ति लुकाउने खतरा पनि बढ्न सक्ने भएकाले यससम्बन्धमा उपयुक्त व्यवस्था गर्नका लागि विज्ञको सुझाव लिनुपर्ने धारणा...

दलहरूबीच सहमति जुटेन, संसद बैठक २० गतेसम्मका लागि स्थगित

Samsad-abarodh11-1564652625.jpg

१६ साउन, हेटौँडा । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर साउन २० गते सम्मका लागि स्थगित गरिएको छ । संसदको गतिरोध अन्त्यका लागी सभामुख कृष्णबहादुर महराले आह्वान गरेको सर्वदलीय बैठकमा दलहरूबीच सहमति जुट्न नसकेपछि बिहीबारका लागि बोलाइएको बैठक सूचन संघीय संसद भवनमा बसेको सर्वदलीय बैठकमा सदन सुचारू गर्नुपर्छ भन्नेमा सबै दलहरू सकारात्मक देखिए...

देशको गरिवी बदल्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

prades-bajet-kharcha-11-1564578505.jpg

१५ साउन, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान गरिवी र पछौटेपन बदल्ने गरी काम गर्न सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन् । बुधबार सिंहदरबारस्थित आफ्नै कार्यालयमा मन्त्रीहरुसँग चालू आर्थिक वर्षको कार्य योजनामा सम्झौंता गरेपछि प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा हुने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार